बैदेशिक पोष्ट
२०८२ मंसिर २६, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आन्तरिक उडानतर्फ नयाँ एक्सरे मेसिन र जनशक्ति थप्न वायुसेवा संचालकको आग्रह

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
अशोज १, २०७८ ११;०१ बिहान प्रकाशित
नेपालगन्ज–पोखरा उडानले व्यवसायीमा उत्साह
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपाल वायुसेवा संचालक संघले त्रिभुवन विमानस्थलको आन्तरिक उडाउनमा पूर्वाधार बढाउन नागरिक उड्ययन प्राधिकरणलाई आग्रह गरेको छ। कोरोना महामारीपछि आन्तरिक उडानमा आएको नयाँ व्यवस्था तथा संक्रमणरहित उडानका कारण हजारौंले यात्रा गर्ने गरेको औंल्याउँदै संघले आउँदा दिनहरुमा यो संख्या अझ बढ्ने जनाएको छ।

बढ्दो यात्रु संख्याको अनुपातमा त्रिभुवन विमानस्थल आन्तरिक तर्फको पूर्वाधार तथा व्यवस्थापनमा कमजोरी देखिएको संघको भनाइ छ। सुरक्षासम्बन्धी पूर्वाधारको कमी र सुरक्षा चेकइन एरियामा एक्सरे मेशिन पर्याप्त नभएको र भएका पनि ज्यादै पुरानो रहेकाले नयाँ मेसिन थप्न संघले प्राधिकरणलाई आग्रह गरेको छ।

हरेक दिन सुरक्षा जाँच पास बढ्नुका साथै नेपाल सरकारद्वारा तोकिएको सुरक्षा मापदण्ड पूर्ण रुपमा परिपालना हुन नसकेको संघले जनाएको छ। सुरक्षा जाँचका लागि एक डेढ घण्टासम्म लाइनमा बस्नुपर्ने अवस्था रहेकोले यात्रुहरुलाई धेरै असहजता भएको संघको भनाइ छ।वायुसेवाहरुको उडान पनि घण्टौं ढिलो हुने गरेको स्मरण गर्दै संघले विमानस्थलमा कार्यरत वायुसेवाका कर्मचारी, प्राधिकरणका कर्मचारी र प्रहरीहरुले भ्याउने अवस्था नरहेको उल्लेख गरेको छ।

यसले कर्मचारी थकित र निरुत्साहित भएकाले तत्काल जनशक्ति थप्न पनि आग्रह गरिएको छ। अपुग सुरक्षा जनशक्ति थप्ने, प्रहरीको दरबन्दी बढाउन नसकेको खण्डमा गैर प्रहरी जनशक्ति थप्न आग्रह गरिएको छ। समस्याको समाधान नगरेमा दसैं, तिहारजस्ता पर्वमा यात्रुको चाप बढ्न गई गम्भीर स्थिति आउन सक्ने संघले चेतावनी दिएको छ।

चेकइन गरिसकेपछि हाते ब्याग र शरीर जाँच गर्ने ठाउँको भित्ता फोडेर दुईवटा गेटको सट्टा चारवटा बनाउन संघले आग्रह गरेको छ। अति पुराना प्रविधिको एक्सरे यन्त्रहरुलाई विस्थापित गरी नविनतम प्रविधिको यन्त्रहरु जडान, जुत्ता र बेल्ट खोल्नु पर्ने व्यवस्था हटाउन संघले माग गरेको छ। सबै एक्सरे यन्त्रहरु सधै सुचारु राख्न पनि संघले आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!