बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

परदेशीको दशैँ , यो दसैँमा म घर आइँन !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १, २०७८ १६;०८ मध्यान्ह प्रकाशित
परदेशीको दशैँ , यो दसैँमा म घर आइँन !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

यसपालि दसैँको बारेमा हरेकको आफ्नै खालको सम्झना हुन्छ । तर परदेशीलाई त दसैँ नजिकिँदै गर्दा त्यही सम्झनाले असाध्यै सताउँछ । घरको सम्झना आउँछ । दसैँको टीका र जमरा सम्झँदा मन रमाउँछ । अनि फेरि जान नपाउने कुरा सम्झँदा दुःख लाग्छ । भदौ सकिएर असोज लाग्दै छ । बिहानी घामको झुल्कोले पनि अहिले त दसैँको झल्को दिन्छ । दसैँ आउनै लाग्दा कस्तो रापिलो, कस्तो मनै फुरुङ्ग हुने घाम लाग्छ । गाउँघरमा त अझ माहौल नै फरक हुन्छ ।

देश विदेशमा रहेका आफ्ना आफन्तहरू आउने खबर आउँछ । उनीहरूको स्वागतका लागि बाटो चिटिक्क पारिन्छ । सफा गरिन्छ । रातो माटो र सेतो कमेरोले घर पोतिन्छ । पिङ हाल्न डोरी बाटिन्छ । नयाँ लुगा सिलाउन दिइन्छ । आहा सम्झँदा पनि कस्तो मन फुरुङ हुन्छ । त्यही क्षणहरू आज पैसा कमाउन परदेशिएको म परदेशीले सम्झँदा मनमा पिर पर्छ । घर छाडेर परदेश लागेको पनि एक दशक भयो । सायद यो निधारमा दसैँको टीका नपरेको पनि एक दशक नै भयो ।

सम्झना त त्यो बेलाको आउँछ जति बेला दिदी बहिनी घर सिँगार्नु लाग्दा हामी हिमालबाट झारिएका च्याङ्‍ग्रा लिन जान्थ्यौँ । च्याङ्‍ग्रा लिन जानेको पनि लाइन नै हुन्थ्यो । कति रमाइलो हुन्थ्यो । अहिले त परदेशमा छु । आफूलाई न दसैँ न तिहार । मनमा सम्झनाको भेल छ । तर यहाँ त्यही सम्झनामा डुबेको परदेशीको बेहाल छ ।

यो कोरोनाले दसैँ तिहार सबै कुरा सम्झनामा मात्र सीमित बनाइदियो । महामारी सुरु भएदेखि घर आउने रहर पनि मन मनै मार्न परेको छ । यात्रा गर्न सजिलो छैन । अनेक झन्झट गर्न पर्छ । हुन त गाउँ घरमा पनि हामी परदेशी नजाँदा चाडबाड पहिलेजस्तो हुन्न होला । तर पनि घरहरूले रूप फेर्नेछन् । बाटो पनि सिँगारिने छन् । अहिले त प्रविधिले अलिक सजिलो पनि बनाएको छ । भेट नभए पनि भिडियोमा सबै कुरा देख्न पाइन्छ । त्यही खुसी लाग्छ ।

मन त घर जाने छ नि । तर के गर्नु परिस्थिति त्यस्तै छ । त्यसैले हामी जहाँ छौँ सुरक्षित हिसाबले चाडबाड बनाउन आवश्यक छ । ज्यान रहे भेट त अर्को साल होला नि भनेर मन बुझाउँदै छु परदेशमा ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!