बैदेशिक पोष्ट
२०८० अशोज ९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लण्डनमा पहिलो महिला रामचरितामानस वाचिका चन्द्रकला सखीको उपस्थितीमा भव्य बन्यो धार्मिक अनुष्ठान

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १, २०७८ १६;३१ मध्यान्ह प्रकाशित
लण्डनमा पहिलो महिला रामचरितामानस वाचिका चन्द्रकला सखीको उपस्थितीमा भव्य बन्यो धार्मिक अनुष्ठान
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

लन्डन । लण्डनमा नेपालकी पहिलो महिला रामचरितामानस र भक्तमाल कथा वाचिका सुश्री चन्द्रकला सखीको उपस्थितीमा नेपालीहरुले भव्य रुपमा कृष्ण जन्माष्टमी मनाएका छन् । हिमालयन सिद्ध महायोग परिवार युके–युरोपको आयोजनामा बेलायतको अल्डरसट स्थित नेपालीहरुद्वारा नवनिर्मित शिव मन्दिरमा यस वर्ष आयोजना गरिएको समारोहमा नेपालबाट यूके आएकी हिमालयन सिद्ध महायोगको भातृसंस्था आन्जेनेय यूबा समुहकी अन्तराष्ट्रिय अध्यक्ष, अनुभवी योग प्रशिक्षक समेत रहेकी सखीले प्रवचन दिएकी थिइन् ।

सखीको अगुवाइमा विशेष अनुष्ठानका साथ सम्पन्न भएको कार्यक्रम भगवान श्री कृष्ण अभिषेक, पूजा, स्तुतिगानका साथ अघि बढेको थियो भने सबै सहभागीहरु मिलेर भगवान श्रीकृष्णलाई छपन्न भोग अर्पण, आरति, रोचक मडका फोड खेल आदि जस्ता अत्यन्त रमाइला क्रियाकलाप गरिएको थियो । कार्यक्रमको अन्ततिरसम्म अत्यन्त आकर्षक नृत्यहरुको प्रस्तुति हेर्दै र अति स्वादिष्ट सात्विक प्रसादको मज्जा लिदै उपस्थित सबै आगन्तुकहरु अत्यन्त प्रफुल्लित मुद्रामा रमिरहेको देखिएका थिए । कथा वाचन गरिरहँदा बीचबिचमा श्री कृष्णका विभिन्न झाँकी, भजन किर्तनहरु समेत प्रस्तुत हुँदा नेपालीहरु नेपालमै भएको अनुभव गरे ।

पश्चिम देशमा बसेर यहिकै संस्कार र संस्कृति अनुसारका कार्यक्रममा अभ्यस्त भएको सन्दर्भमा आफ्नो जन्मभूमिको सनातन संस्कृति अनुरुप प्रस्तुत भएको कार्यक्रम हेर्दा तथा अनुभव गर्दा अत्यन्त रोचक र आनन्ददायक हुने रहेछ भन्ने कुरा सबैलाई महसुस भएको भेटिन्थ्यो । आफ्नो पूर्वीय संस्कार र संस्कृति अनुसारको प्रस्तुति टिभीको स्क्रिनहरुमा मात्र यदाकदा हेर्ने बानी परेका प्रबासी नेपालीलाई उक्त दिव्य र मनमोहक कार्यक्रम आफ्नै अगाडी आफ्नै संलग्नतामा प्रस्तुत भैरहदा सम्पूर्ण सहभागीहरुले अत्यन्त आनन्दको महसुस गरेको बताएका थिए । कार्यक्रमको सुरुदेखी अन्तसम्म सहभागीहरुको उल्लेखनीय सौहार्दताप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ ।

सस्थाले उक्त सम्पन्नको श्रेय मुख्यवाचिका चन्द्रकला सखी र क्यानाडा देखि आएका सखिद्वय तपस्विनी सखी र जयस्विनी सखीलाई दिएका छन् । चन्द्रकला सखी, जगद्गुरु महायोगी सिद्धबाबाले प्रदान गर्दै आएको महायोग साधनाकी एक हस्ति हुन् । उनले रामचरितमानस र भक्तमाल कथाको अत्यन्त सुमधुर बाचन गरेर श्रोताहरूको मन मस्तिस्कमा बस्न सफल भएकी छन् । अरु दुई सखिहरु हाल क्यानाडामा बसोबास गर्ने भए पनि बाल्यकालको हुर्काइ, बढाई र माध्यमिक बिद्यालयस्तरसम्मको पढाइ यूकेमै गरेका थिए । उनीहरुले युके बस्दा नेपाली जनगणना कार्यक्रमका लागि आफ्ना पिता डाक्टर गोबिन्द दाहालका साथ युकेका बिभिन्न शहरहरुमा सम्पन्न हुने जनजातिका लगायत विभिन्न कार्यक्रममा सहभागी हुँदैगर्दा नेपाली राजदूतावास लन्डनका तत्कालिन पदाधिकारीहरु, अग्रज र काका काकीहरुको सम्झना गर्दै उनीहरुबाट प्राप्त भएको वात्सल्यता र अबिभाकत्वप्रति आफूहरु सधै ऋणी रहेको समेत बताएका थिए ।

सखीद्वयद्वारा प्रस्तुत अब्बल नृत्य र संस्थाकी महासचिव सुनिता थापाद्वारा प्रस्तुत बेजोड नृत्य सबै सहभागीहरुको मानसपटलमा घुमेको थियो । उक्त कार्यक्रममा सखीहरु लगायत भजन मण्डलीका सदस्यहरुले धेरै मीठा र मनोरम भजन गाएर सहभागीहरुलाई मन्त्रमुग्ध बनाए । भजन मण्डलीमा सिद्ध महायोग साधकहरु रमा बानियाको टोलि, सिद्ध महायोग साधक तथा लोकप्रिय गायक दिपक थापाका धेरै मिठा मिठा स्वर लहरिहरु गुञ्जेका थिए। भजन किर्तनले बनाएको मनोरम माहोल भित्र चन्द्र कला सखिबाट कृष्ण जन्मकथा प्रस्तुति अत्यन्त मार्मिक ढंगले गरिएको थियो। यसका साथै ठाकुरजि (बालस्वरुप कृष्ण)को अभिषेक तथा पूजन पनि सनातन उपासना पद्धति अनुसार हर्ष उल्लासका साथ गरिएको थियो।

संस्थाकी महासचिव सुनिता गौतमको स्वागत रहेको कार्यक्रमको सन्चालन आन्जनेय युवा क्लबका सखिद्वय तपस्विनी सखी र जयस्विनी सखिले गरेका थिए । कार्यक्रम स्थलको दिव्य डेकोरेसन, ५६ भोग तयार गर्न योगदान पुर्याउने सबै भक्तहरु, कार्यक्रमको सुरुदेखि अन्त्य सम्म विभिन्न भूमिकामा रही खट्नु हुने सबै भक्तहरुको उच्च मूल्यांकन गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!