बैदेशिक पोष्ट
२०८२ माघ ५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जापानका विश्वविद्यालयलाई बुझाएको दुई अर्ब जोखिममा ६ हजार विद्यार्थी र अभिभावक तनावमा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज २, २०७८ १९;१५ मध्यान्ह प्रकाशित
जापानका विश्वविद्यालयलाई बुझाएको दुई अर्ब जोखिममा ६ हजार विद्यार्थी र अभिभावक तनावमा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं, नेपाल । करिव दुई बर्ष भयो जापानका विश्वविद्यालयमा भर्ना र भिसा आवेदन दिएका नेपाली विद्यार्थिको कोभिडको कारण भिषा र प्रवेश रोकिएको छ । पैसा बुझाएर बर्षदिन बढी समय नेपालमै रोकिनु पर्दा ऋण खोजेर डलरमा शुल्क तिरेका अभिभावक र विद्यार्थी तनावमा पर्न थालेका छन् ।

अन्तर्राष्ट्रिय डिग्री लिन जापान र अष्ट्रेलियाका विदेशी विश्वविद्यालयमा भर्ना भएका करिब १० हजार विद्यार्थी जान नपाएपछि अन्योलमा परेका छन् । डेढ वर्षको अवधिमा अस्ट्रेलिया र जापानका विश्वविद्यालय तथा कलेजमा भर्ना भएर भिसासमेत लिएका उनीहरूको सात अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

कोभिड– १९ को जोखिम उच्च भएपछि जापान, अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशमा अध्ययनका लागि जान नपाएपछि भर्ना भएका विद्यार्थी अन्योलमा परेका हुन् । ठूलो रकम खर्च गरेर छोराछोरी विदेशी विश्वविद्यालयमा पठाउने अभिभावकको सपनामा पनि चोट परेको छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेका अनुसार जापानका लागि ६ हजार र अस्ट्रेलियाका लागि चार हजार गरी करिब १० हजार विद्यार्थी विदेशी कलेज तथा विश्वविद्यालय अध्ययनका लागि जान पाएका छैनन् । उनका अनुसार केही संख्यामा न्युजिल्यान्डका विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीसमेत जान पाएका छैनन् । उनले भने, ‘धेरै विद्यार्थी अस्ट्रेलिया र जापानले कहिले बोर्डर खोल्ला र जाउँला भनेर पर्खेर बसिरहेका छन् ।’

शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले विद्यार्थीले सबै कागजात पूरा गरेपछि वैदेशिक अध्ययनमा जान चाहनेलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) रोक्न नसकिने बताए ।

डेढ वर्षको अवधिमा अस्ट्रेलियाका विश्वविद्यालय तथा कलेजमा भर्ना भएर भिसासमेत पाएका करिब चार हजार विद्यार्थी जान पाएका छैनन् । भोकेसनल विषय अध्ययन गर्नेले एक वर्षको र विश्वविद्यालयमा भर्ना गर्नेले कम्तीमा ६ महिनाको औसतमा प्रतिविद्यार्थी १२ लाख रुपैयाँ बुझाएका छन् । यस हिसाबले करिब चार अर्ब ८० करोड रुपैयाँ अस्ट्रेलियामा फसेको छ ।

इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जापानका लागि ६ हजार विद्यार्थीको सिओई आए पनि तीन हजारको हाराहारीले शैक्षिक संस्थामा शुल्क बुझाएको पाइएको बताए । जापानका लागि औसत प्रतिविद्यार्थी सात लाख रुपैयाँ बुझाएका छन् । जापानका लागि दुई अर्ब १० करोड रुपैयाँ फसेको छ ।

कमाएर शुल्क तिर्न  खोज्नेका लागि कठिन
डलरमा शुल्क तिरेर नेपालमै बसेर अनलाइन कक्षा लिन बाध्य विद्यार्थी निराश छन् । कतिपय कलेजले भर्ना भएका विद्यार्थीलाई अनलाइन कक्षा लिन बाध्य पारेका छन् । विदेशमा गएर काम गरेर पढाइ खर्च जुटाउने योजनासहित विदेश अध्ययनको योजना बनाएका विद्यार्थीका लागि निकै कठिन भएको छ । आर्थिक अवस्था राम्रो नभएका विद्यार्थीले अनलाइन पढेर शुल्क तिर्न कठिन भइरहेको छ । आर्थिक रूपमा सक्षमलाई शुल्क तिर्न कठिन नभए पनि काम गरेर पुर्‍याउँछु भन्नेलाई समस्या भएको शैक्षिक परामर्श व्यवसायीको भनाइ छ ।

यसरी खर्च भयो विद्यार्थीको पैसा
डेढ वर्षको अवधिमा भिसा पाएर पनि करिब चार हजार विद्यार्थी अस्ट्रेलिया जान पाएका छैनन् । जापानका लागि ६ हजार विद्यार्थीको सिओई आए पनि तीन हजारको हाराहारीले शैक्षिक संस्थामा औसत प्रतिविद्यार्थी सात लाख रुपैयाँ बुझाएका छन् । अभिभावकले ऋण खोजेको दुई अर्ब १० करोड जापान पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!