बैदेशिक पोष्ट
२०८२ असार ९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जापान रि-ईन्ट्रि खुल्नुको अर्थ के हो ? जापान प्रवेश गर्दा गर्नुपर्ने तयारी र अपनाउनुपर्ने नियमहरु

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज २, २०७८ १९;२६ मध्यान्ह प्रकाशित
जापान रि-ईन्ट्रि खुल्नुको अर्थ के हो ? जापान प्रवेश गर्दा गर्नुपर्ने तयारी र अपनाउनुपर्ने नियमहरु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ | जापान सरकारले कोभिड-१९ सिमा नियन्त्रण उपाय अन्तर्गत लगाएको प्रतिबन्धपछि नेपालबाट जापान प्रवेश रोकिएका रि-ईन्ट्रि बाहकले अब सिधा प्रवेश पाउने भएका छन् ।

जापानको बिदेश मन्त्रालयले सेप्टेम्बर १७ तारिख मध्यरात प्रकाशित गरेको सूचना अनुसार सेप्टेम्बर १९ तारिख मध्यरात पछि अर्थात् सेप्टेम्बर २० बाट जापानको रि-ईन्ट्रि भिषा भएकाहरु नेपालबाट सिधा वा ट्रान्जिट उडान हुँदै सहज रुपमा जापान आउन पाउनेछन् । यसका लागि जापानको आवसिय भिषा बाहक सबै समेटिएका छन् ।

जापानको रोजगार, डिपेण्डेन्ट, बिजनेस, विद्यार्थी लगायत सबै रि-ईन्ट्रि भिषा भएकाहरुले सेप्टेम्बर २० आईतबारबाट नेपालबाट सिधा प्रवेश पाउनेछन् । यसमा जापानको एईजु, तेईजु लगायतले भने पहिलो देखिनै सिधा प्रवेश पाइराखेका थिए ।

तर यसमा उल्लेखित भिषा भएर नेपालमा रहँदा रि-ईन्ट्रि भिषाको म्याद गुज्रेका वा पहिलो पटक भिषा पाएर जापान हालसम्म प्रवेश नगरेकाहरुले भने अझै जापान प्रवेशको लागि अर्को सूचना जारी नभएसम्म कुनुपर्ने भएको छ । अर्थात् तत्काल यस्ता भिषामा रहेका वा पाएकाहरुले जापान प्रवेश गर्न सक्नेछैनन् ।

यस्तो छ जापान प्रवेश पूर्व र प्रवेशपछि अपनाउनुपर्ने नियमहरु

१. जापान प्रवेश गर्नुपूर्व ७२ घण्टा भित्रको कोरोना भाइरस संक्रमण परीक्षणको नकारात्मक रिपोर्ट चाहिने छ ।

२. जापान प्रवेश पूर्व यात्रीहरुले अनिवार्य रुपमा तीनवटा मोबाईल एप्लिकेसन आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर राख्नुपर्नेछ । यसको अर्थ हरेक यात्रीको साथमा स्मार्टफोन हुनु आवश्यक छ । ती एप्लिकेसनहरुमा कन्ट्याक्ट ट्रेसिगं एप कोकोआ, सरकारकै ओस्सामा लोकेशन कन्फर्मेशन एप र स्काइप रहेको छ । यदि यात्रीले साथमा स्मार्टफोन नबोकेमा बिमानस्थलबाट दुई साताको लागि भाडामा स्मार्टफोन लिनुपर्नेछ । त्यसको रकम बिमानस्थलले तोकेको नियमानुसार हुनेछ ।

३. जापान आईपुगेपछि बिमानस्थलमा कोभिड १९ परीक्षण हुनेछ । यदि कोरोना सकारात्मक पाइएमा उपचारको लागि तोकिएको स्थानमा बस्नुपर्नेछ । नकारात्मक देखिएमा तीन दिन तोकिएको होटलमा बस्नुपर्नेछ । हालसम्म होटलमा बस्दाको खर्च जापान सरकारलेनै व्यहोर्दै आएको छ ।

४. चौथो दिनमा होटल क्विरिन्टिनबाट घर प्रवेश गर्नुअघिनै कोरोनाको पीसीआर परीक्षण हुनेछ । नकारात्मक आएमा घर जान पाइनेछ भने सकारात्मक देखिएमा पुन थप आवश्यक दिन उपचारार्थ बस्नुपर्नेछ । यसअघिको नियमानुसार ६ दिन होटल क्वारिन्टिन बस्नुपर्ने नियम रहेको थियो ।

५. चौथो दिन होटलबाट घर जाँदा निजि गाडीको प्रयोग आफैंले व्यवस्थापन गर्नुपर्नेछ । निजि सवारी बाहेक सार्वजनिक बस, रेल वा ट्याक्सि प्रयोग गर्न पाईंदैन । निजि गाडीको व्यवस्थापन गरेर जान नसकेमा होटलमानै थप ११ दिन बस्नुपर्नेछ । तर ११ दिन बस्दाको खर्च भने होटलले तोके अनुसार आफैंले तिर्नुपर्नेछ ।

६. होटलबाट घर जानुअघि जापान ईमिग्रेसन कोभिड नियन्त्रण उपाय सबै पालना गर्छु भन्ने लिखित कागज गर्नुपर्नेछ । जसमा सबै कुरा पालना गर्छु नगरेमा तोकिएको कानुनी दण्ड सजाय भोग्छु भन्ने उल्लेख हुन्छ । सम्झौताको नियम उल्लंघन गरेमा नेपाल फिर्ता पठाउनसक्ने सम्मको कानुनी अधिकार रहेको छ ।

७. घर आईसकेपछि ईमिग्रेसन अधिकारीहरुले स्काईपमा आवश्यक परेको समय र दिनमा भिडियो कल गरेर अवस्थाको बारेमा जानकारी लिन र कहाँ छ भनेर बुझ्न सक्नेछन् । यस बाहेक आकस्मिक रुपमा तपाईं रहेको घरमा चेकजाँचका लागि समेत आउनसक्नेछन् । मोबाइलमा राखिएको एप्लिकेशनको माध्यमबाट व्यक्ति कहाँ छ भनेर चेकजाँच गरिनेहुँदा छलकपट वा गलत काम गरेर फन्दामा पर्न सकिनेछ । दैनिक स्वास्थ्यबारे जानकारी गराएपछि १४ दिनपछि सामान्य अवस्थामा आफ्नो काम दैनिकी सुरु गर्न सकिनेछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!