बैदेशिक पोष्ट
२०८२ मंसिर २६, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसियामा नेपाली सुरक्षागार्डका समस्या र समाधानबारे अन्तरक्रिया

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ४, २०७८ ०७;४६ बिहान प्रकाशित
मलेसियामा नेपाली सुरक्षागार्डका समस्या र समाधानबारे अन्तरक्रिया
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

मलेसिया : जनउद्धार केन्द्र मलेसियाको आयाेजनामा नेपाली सुरक्षागार्डका समस्या र तिनका समाधानका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। शनिबार केन्द्रका अध्यक्ष केशु थापाकाे अध्यक्षता, मलेसियास्थित नेपाली दूतावासका श्रम काउन्सिलर दिपक ढकालकाे प्रमुख आतिथ्यता तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष विनाेद थापाकाे विशेष उपस्थितिमा भर्चुअल माध्यामबाट कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा राखिएको प्रश्नहरुकाे जवाफ दिँदै नेपाली दूतावासका श्रम काउन्सिलर ढकालले मलेसिया सरकारले जानकारी गराए अनुसार १ लाख ६० हजार नेपाली श्रमिक वैधानिकरुपमा काम गरिरहेकाे बताए । नेपाली श्रमिकहरुले समयमै तलब नपाउने, अनावश्यक रुपमा कटाैती गर्ने, बिरामी पर्दा नहेर्ने, अस्पताल नलैजाने र अस्पताल बस्दाकाे समयमा तलब नदिनेलगायतका समस्या अधिकांशरुपमा आउने गरेकाे ढकालले जानकारी दिए । उनले सरकारले जारी गरेका बिदाहरु सँगसँगै कामदारले पाउने बिदासमेत नपाएको खण्डमा र अस्पताल भर्ना गर्दा बखतकाे तलबसमेत काटेको खण्डमा दूतावासमा सम्पर्क गर्न अनुराेध गरे ।

त्यस्तै उनले समबन्धित कामदारको पासपोर्ट कम्पनीले राख्न नपाउने भन्दै पासपोर्ट माग्दा कम्पनीले नदिएमा पनि उजुरी गर्न सकिने बताए । मलेसियाको कानून विपरीत र श्रम सम्झाैता विपरीत जाने कम्पनीकाे विषयमा कडारुपमा प्रस्तुत हुने र एक्सन लिने समेत ढकालले बताए । उनले पछिल्लो समयमा सेक्युरिटी क्षेत्रमा अवैधानिक कामदारसमेत भर्ति लिने हुँदा अवैधानिक बन्ने काम्दार बढेको बताउँदै याे काम गलत भएको बताए । उनले अवैधानिक नबस्न बरु आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्किनसमेत नेपाली श्रमिकलाई अनुराेध गरे ।

यस्तै गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष थापाले सेक्युरिटी मात्रै नभएर हरेक क्षेत्रमा समस्यामा परेका श्रमिकहरुकाे समाधान गर्न आफुहरु लागिपरेको बताए । उनले सेक्युरिटी क्षेत्रका साथीहरु आफैं पनि अलि बढी सजग र सुरक्षित रहन आग्रह गर्दै नेपालबाट आउने श्रमिकले पनि आफुले गर्ने काम, पाउने पारिश्रमिक लगायतका विषयमा बुझेर मात्रै आउन अनुराेध गरे । साथै कुनैपनि समस्या आएको खण्डमा लुकाएर नबस्न र समयमै जानकारी गराउन अनुराेध गर्दै अध्यक्ष थापाले सम्बन्धित श्रमिकलाई अप्ठ्यारो पर्ने स्थिति आए पीडितको नाम गाेप्य राखेर भएपनि समस्या समाधान गर्न गैर आवासीय नेपाली संघ लागिपर्ने आश्वासन दिए ।

कार्यक्रममा जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाले याे अन्तरक्रिया कार्यक्रम मासिकरुपमा भएपनि प्रत्येक पटक फरक विषयबस्तुमा केन्द्रित रहेर गर्ने र श्रमिकका समस्याको दिगाे समाधान गर्न के गर्न सकिन्छ भन्ने विषयमा लागिपर्ने जानकारी दिए ।

कार्यक्रममा अधिकांश नेपाली श्रमिकहरुले साेचे अनुरुपकाे पारिश्रमिक नपाएको, स्वास्थ्य स्थितिमा समस्या आउँदा पनि कम्पनीले बेवास्ता गरेकाे, करार अवधि सकिँदासमेत नेपाल फिर्ता हुन नपाएको, विभिन्न कारणले मृत्यु भएका श्रमिकका परिवारले मलेसियाबाट पाउनुपर्ने बीमा रकम प्राप्त नगराइएको, राजदूतावास मलेसियाको फाेन नउठेको जस्ता धेरै विषयमा ध्यानाकर्षण गराएका थिए।

नेपाली मजदुर एकता समाज मलेसियाका अध्यक्ष अर्जुन सिंह अनुरागीले पछिल्लो समय नेटवर्किङ व्यवसायकाे नाममा विभिन्न किसिमको प्रलोभनमा पारी सिधासाधा नेपाली श्रमिकमाथि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा ठगी धन्दा चलाइरहेकाे घटनाक्रमलाई जाेड दिँदै त्यस्ता क्रियाकलापहरु तत्काल राेक्न राजदूतावास मलेसियाको ध्यानाकर्षण गराए ।

नेपालकाे राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा मलेसियामा सक्रिय संघसंस्था, राजनीतिक दलका भ्रातृ संगठनहरु, पत्रकार, समाजसेवी तथा नेपाली श्रमिक प्रतिनिधिहरुको उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!