बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली कामदारको सुरक्षा र संरक्षण एनआरएनएको मूल एजेन्डा हुनुपर्छ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ५, २०७८ ०७;०५ बिहान प्रकाशित
नेपाली कामदारको सुरक्षा र संरक्षण एनआरएनएको मूल एजेन्डा हुनुपर्छ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ताहरूले वैदेशिक रोजगार लामो समयसम्म नेपाली अर्थतन्त्रको अभिन्न रहने भन्दै यस क्षेत्रलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । वैदेशिक रोजगार पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई सोमबार सम्मानित गर्दै एनआरएनएका अभियन्ताहरूले उक्त धारणा राखेका हुन् ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा संघको तर्फबाट सचिव राजेन्द्र कुमार (आरके) शर्मा, सल्लाहकार टिबि कार्की, एशिया प्यासिफिक क्षेत्रका उपाध्यक्ष खगेन्द्र न्यौपानेले संयुक्तरूपमा समाजको नवनिर्वाचित कार्यसमितिका सदस्यहरूलाई सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव शर्माले विपन्न अवस्थाका लाखौं नेपाली कामदार वैदेशिक रोजगारीमा जाने खाडीका विभित्र मुलुक र मलेसिया लामो समयदेखि ओझेलमा परेको भएपनि हाल यो क्षेत्र संघको केन्द्रीय एजेन्डाका रूपमा स्थापित भएको बताए ।

नेपाली नियोगहरले नेपाली कामदारको समस्या समाधानका लागि प्रयास गरिरहेको भएपनि साधन र स्रोतको अभाव रहेका ठाउँमा एनआरएनएले हातेमालो गरी काम गरेका कारणले विषम परिस्थितिमा पनि नेपाली कामदाहरूले अविभावक नभएको महसुस गर्नु नपरेको दाबी गरे ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको ठूलो पङ्क्ति सीपविहीन अवस्थामा रहेको भन्दै उनले वैदेशिक रोजगार पत्रकार जस्ता जनचेतनामूलक काम गर्ने संस्थाले सीप र दक्षताका पक्षमा जोड दिनुपर्ने सुझाव दिए । वैदेशिक रोजगार क्षेत्रलाई अगाडि बढाउने मूल लक्ष्य राखेर संघको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको दाबी गदै उनले एनआरएनएलाई वैदेशिक रोजगारसहित विदेशमा रहेका नेपालीहरूको विवादरहीत साझा चौतारी बनाउने आफ्नो अभियान रहेको बताए ।

शर्माले नेपाल सरकारले अन्यायमा परेका नेपाली कामदारको तर्फबाट निःशुल्क कानूनी सेवा उपलब्ध गराउने कार्यविधि बनाएको भएपनि वैदेशिक रोजगारीमा विभिन्न कारणले कानूनी समस्या पर्ने नेपाली कामदारले त्यसबाट लाभ लिन नसकेको भन्दै सरकारले प्रभावकारी अनुगमन समस्यामा परेका कामदारहरूलाई सहयोग पु¥याउनु पर्ने माग समेत गरे ।

संघका सल्लाहकार कार्कीले वैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरूलाई सुरक्षित गराउन अनुसन्धानमुलुक पत्रकारिताको खाँचो रहेको भन्दै समाजले त्यसको नेतृत्व लिन सक्नुपर्ने सुझाव दिए । जोखिमपूर्ण पत्रकारिताका लागि पत्रकारको सुरक्षा हुनुपर्ने भन्दै उनले समाजले तत्काल पत्रकार कल्याणकारी कोष स्थापना गर्नुपर्ने सुझाव दिए । कोष खडा भएमा आफुसहित एनआरएनए अभियन्ताहरूले सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्कीले पनि सुरक्षित वैदेशिक रोजगारको पक्षलाई संघको मूल एजेन्डामा ल्याउन संघर्षपूर्ण यात्रा गरेको दाबी गर्दै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सुरक्षा र संरक्षण संघको मूल एजेन्डा हुनुपर्नेमा जोड दिए ।

एशिया प्यासिफिक क्षेत्रका उपाध्यक्ष खगेन्द्र न्यौपाने, उपाध्यक्षका उम्मेदवार हरि भट्टराई, नेपाल पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष रञ्जन कुँवरलगायतले समाजको नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!