बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालबाट जापान आउनेहरुमा रहेको खोप, प्रमाणपत्र, पीसीआर बारेको भ्रम र वास्तविकता

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ५, २०७८ ०७;२७ बिहान प्रकाशित
वैदेशिक रोजगारमा जानेलाई भेरोसेलको खोप पनि दिइने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

जापानको भिषा बोकेर नेपालमा रोकिन पुगेका करिव एक चौथाई पुन प्रवेशको अनुमती रहेकाहरु सेप्टेम्बर १७ तारिख साँझबाट राहतको महशुस गरिरहेका छन् । किनभने जापान सरकारले पुन प्रवेश रि ईन्ट्रि भएका व्यक्तिलाई नेपालबाट सेप्टेम्बर २० तारिख बाट प्रवेश पाउने खुकुलो नीति लागू गरेको छ । यो नीति लागू भएसँगै नेपालबाट सयौंको संख्यामा नेपालीहरु जापान प्रवेश गर्न थालेका छन् । यसमा भिषाको म्याज गुज्रन लागेकाहरु सबैभन्दा हतारमा देखिएका छन् ।

नेपालबाट मात्र होईन पुन प्रवेशको टुंगो नहुँदा भिषाकै कारण समस्या पर्नसक्ने भयले अत्यन्त जरुरी कामले नेपाल जानुपर्ने अवस्थामा पनि जापानमा रोकिन पुगेकाहरु घरदेश जाने एक किसिमको लहरनै चलेको छ । त्यसमाथि नेपालीहरुको ठूला दुई चाड बडा दशैं र तीहार नजिकिएकाले त्यो संख्या झनै उच्च बन्न पुगेको छ ।

जति नेपालीहरु नेपाल जाने वा नेपालबाट जापान आउने हतारोमा छन्, मानिसमा प्रवेशको लागि गर्नुपर्ने तयारी र केही तथ्यहरुमा भ्रम रहेको पाइएको छ । जसलाई बुझ्न सजिलो होस् भनि यहाँ उल्लेख गर्ने प्रयास गरिएको छ ।

नेपालमा लगाउने खोप
जापान प्रवेशको लागि खोप अनिवार्य लगाएको हुनुपर्ने नियम छैन । अर्थात् कोरोना भाइरस बिरुद्धको खोप नलगाएपनि जापान प्रवेश गर्न मिल्छ ।

खोप प्रमाणपत्र
कोरोना भाइरस बिरुद्धको खोप लगाउनुभएको छ भने खोप प्रमाणपत्र बनाउनु राम्रो हुन्छ । किनभने भविष्यमा जापानले खोप लगाएको र नेपाल सरकारले प्रमाणित गरेका खोप प्रमाणपत्र बाहकलाई मात्र प्रवेश दिने नियम ल्याउन पनि सक्छ । तर अहिलेसम्म यस्तो नियम नेपाल मात्र होईन कुनैपनि देशबाट प्रवेश गर्नेमाथि लागू गरिएको छैन ।

पुरा मात्रामा खोप लगाउनुभएको छ भने क्युआर कोड आवेदन गरेर नेपाल सरकारले तोकेको अस्पतालहरुबाट खोप प्रमाणपत्र लिनुभएमा पछिलाई पनि सजिलो हुन्छ । पछि भन्नाले तपाई जापान आउनुभएर नेपाल फर्कनुपर्दा खोप प्रमाणपत्र भएमा नेपालमा गएर होटल क्वारिन्टिन बस्नु पर्दैन । जसरी अहिले जापान वा अन्य देशमा कोरोनाको खोप लगाएर प्रमाणपत्र बोकेकाहरुले नेपालमा होटल क्वारिन्टिन छुट पाउँछन् त्यसैगरि तपाईंले पनि पाउनुहुनेछ । तर जापान आउनकै लागि भनेर खोप प्रमाणपत्र लिनुपर्ने बाध्यता छैन ।

पीसीआर परीक्षण
जापान प्रवेश गर्ने जुनसुकै देशका नागरिकले प्रवेश गर्नुपूर्व ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरेर नकारात्मक नतिजाको प्रमाणपत्र साथमा बोक्नुपर्छ । यसको लागि हरेक देशबाट प्रवेश गर्नेको लागि नोजल नाकबाट मात्रै पीसीआर परीक्षण गरेको हुनुपर्ने नियम रहेको छ ।

यस बाहेक अन्य प्रकारको पीसीआर परीक्षण वा नोजल र अन्य समेत गरेको पीसीआर रिपोर्ट छ भने जापानले त्यसलाई मान्यता दिंदैन । त्यसैले नेपालमा पीसीआर परीक्षण गर्दा नाकबाट मात्र पीसीआर गर्ने र त्यो मात्र उल्लेख भएको रिपोर्ट भन्न र लेखेको रुजु गर्न नभुल्नुहोला ।

नेपालमा पीसीआर परीक्षण गर्ने आधिकारिक अस्पतालहरुको मान्यता सूचिमा राजधानी काठमाडौंका टिचिगिं अस्पताल, मनमोहन अस्पताल, स्टार अस्पताल, ह्याम्स अस्पताल लगायत रहेका छन् ।

पीसीआर रिपोर्टको साथमा अस्पतालहरुले जापानले तोकेको मापदण्ड अनुसारको पीसीआर परीक्षण रिपोर्ट उपलब्ध गराउँछन् । जुन प्रमाणपत्र साथमा अनिवार्य रुपमा जापानसम्म बोकेर ल्याउनुपर्छ । पीसीआर परीक्षण रिपोर्ट जापानको बिमानस्थलमा बुझाउन असमर्थ हुने व्यक्तिलाई जापानले प्रवेश नदिएर फर्काउन पनि सक्छ ।

सिसिएमसी नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन केन्द्र फाराम
बिदेशबाट नेपाल आउने नेपालीहरु सहित नेपालबाट बिदेश जाने सबै व्यक्तिले अनिवार्य रुपमा सिसिएमसीको फाराम भर्नुपर्छ । यसको लागि बिदेशबाट आउनेको लागि र बिदेश जानको लागि फरक फरक प्रकारको फाराम रहेको छ । बिदेशबाट नेपाल आउने नेपालीहरु सहित नेपालबाट बिदेश जाने सबै व्यक्तिले अनिवार्य रुपमा सिसिएमसीको फाराम भर्नुपर्छ । यसको लागि बिदेशबाट आउनेको लागि र बिदेश जानको लागि फरक फरक प्रकारको फाराम रहेको छ ।

नेपालबाट बिदेश जाने व्यक्तिहरुले यहाँ क्लिक गरेर यो फाराम अनिवार्य रुपमा भर्नुपर्छ । फाराम भरेपछि त्यसलाई प्रिन्ट गरेर राखे सबैभन्दा उत्तम हुन्छ । त्यसको लागि प्रविधि उपलब्धता छैन र तपाईंलाई भविष्यको लागि डाटा आवश्यक पर्दैन भने बारकोट र आईटी नम्वर स्क्रिन सर्ट गरेर राख्नुपर्दछ । जुन बारकोड र आईटी नम्वर फाराम भरेर ‘सबै विवरणहरु सहि छन् झुठो ठहरेमा कारबाही भोग्न तयार छु’ भनि आवेदन सुरक्षित गरेपछि मोबाईल वा कम्प्युटरमा देख्न सक्नुहुन्छ ।

यस बाहेक अन्य जानकारीहरु आवश्यक भएमा कमेण्ट गर्नुहोला । सबैको जानकारीको लागि सेयर गर्नसक्नुहुनेछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!