बैदेशिक पोष्ट
२०८२ फाल्गुन २४, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कुवेतमा ठगिंदा र नेपालमा न्याय नपाउँदाकाे दुःख

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ५, २०७८ ०९;१३ बिहान प्रकाशित
कुवेतले नेपालीमाथिको प्रतिबन्ध हटायो, मलेसियामा केही क्षेत्र खुकुलो पारिँदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

मान्छे केही पैसा कमाइ हाेला भनेर विदेश जान्छन् । त्यहाँ गएर कमाउँछन् । घरपिरवारमा खुसी छाउँछ । मैले पनि त्यही साेचेकाे थिएँ । त्यही सपना बाेकेर लाखौँ रुपैयाँ खर्चि विदेश गएँ । तर मेराे भागमा भने कमाइ र खुसी केही परेन । उल्टै आँखामा आँसु र मनमा दुःखकाे भारी लिएर घर फर्किनुपर्‍याे ।

नेपालमा बेरोजगार बस्नुभन्दा केही कमाइ हुन्छ कि भनेर ऋनदान गरेर वैदेशिक रोजगारीमा जाने सोचेको थिएँ । सन् २०१९ को अन्तिमतिर गाउँकै एकजना चिनेको मान्छेको हातमा सात लाख रुपैयाँ बुझाएँ । उनले मलाई कुवेतमा राम्रो काममा पठाइदिन्छु कमाइ पनि राम्रै हुन्छ भनेका थिए । त्यो मान्छेमार्फत मभन्दा पहिले पनि गाउँकै अरु साथीभाइहरु गएका थिए । मलाई विश्वास लाग्यो । पैसा बढी मागेको थियो तर कमाइ र काम दुवै राम्रो हुने भनेपछि मैले पनि मागे जति रकम बुझाएँ ।

कुवेत लग्यो । एजेण्टले मसहित ६ जनालाई सँगै कुवेत पुर्याएको थियो । त्यहाँ लिएर उनीहरुले भाडामा लिएको होटलमा राख्यो । एक दुई दिन त राम्ररी राख्यो । मुख्य एजेण्ट कपिलदेव यादव त कुवेतमै रहेछ । दुई दिनपछि त्योसँग पनि सम्पर्क हुन छाड्यो । त्यसपछि हामीहरु एक वर्षसम्म काम पाउने आशामा बस्दै गयौँ । बेलाबेला कपिलदेवसँग फोनमा कुरा हुन्थ्यो । काम लाग्छ मात्र भन्थ्यो तर वर्ष दिन बित्दा पनि काम लगाएन । कहिले त्यहाँ रहेका नेपाली साथीहरुले सहयोग गर्नुहुन्थ्यो । खाने कुरा ल्याइदिनुहुन्थ्यो । त्यसरी समय बित्दै थियो, त्यो बीचमा अवैधानिक विदेशीलाई कुवेत सरकारले आम–माफी दिने निर्णय गर्यो । त्यही मौका पारेर म घर फर्किएँ । घर फर्किनको लागि पनि मसँग पैसा त थिएन । केही पैसा साथीभाइसँग र केही घरबाट मागेर नेपाल फर्केँ ।

हामीहरुको लागि सानो रकम होइन । खल्तीमा दश रुपैयाँ हुँदा त कति खुसी लाग्छ, त्यो सात लाख रुपैयाँ डुब्दा कस्तो भएको होला मन ? त्यसैमाथि न्याय पाउँ भनेर उजुरी गर्दा पनि ऋण लिनुपर्ने अवस्था आउन थालिसक्यो । वैदेशिक रोजगारीका ठगी जिल्ला प्रशासनबाटै समाधान हुन्छन् भन्ने सुनेको थिएँ । तर मैले धेरै पटक धाइसकेँ जिल्ला प्रशासन कार्यालय । जिल्लाको कर्मचारीले पनि वैदेशिक रोजगार विभाग पुगेर हेर्नुस् भनेपछि म तीन तीन पटक काठमाण्डौ पुगिसकेँ । सिराहाबाट काठमाण्डौ आउजाउ गर्नमै धेरै पैसा सकिसक्यो । यहाँ आफ्नो कोही छैनन् । होटलमै बस्ने होटलमै खाने हो ।

मसँग एजेण्टलाई पैसा बुझाएको प्रमाणस्वरुप बैंकको भौचर छ । त्यसमा वैदेशिक रोजगारीको लागि भनेर प्रष्ट खुलाएको पनि छु । वैदेशिक रोजगार विभागले पनि पक्राउ पुर्जी पठाएको छ भनेको छ तर कहिले पक्राउ गर्ने हो, मेरो पैसा कहिले मेरो हातमा पर्ने हो, अझै कति दिन दुःख पाउनुपर्ने हो थाहा छैन ।

फसेको पैसा हातमा आए फेरि कुनै देश जान हुन्थ्यो, एक पटक एजेण्टको पछि लाग्दा दुःख पाएँ अब त राम्रो म्यानपावर कम्पनीबाटै जाने थिएँ । बुझेर जाने थिएँ । तर त्यत्रो पैसा कहिले हात लाग्छ थाहा छैन । कहिलेकाहीँ त लाग्छ टाउको ठोकेर मरिदिउँ तर त्यसो गरेर पनि पैसा त पाइने होइन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!