बैदेशिक पोष्ट
२०८२ माघ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कियराको जीवनसाथी !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
अशोज ५, २०७८ १३;२३ मध्यान्ह प्रकाशित
कियराको जीवनसाथी !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कियारा आडवाणी बलिउडकी स्टाइलिस अभिनेत्रीमा गनिन्छिन्। उनी अहिले चलचित्र ‘शेर शाह’का कारण चर्चामा छिन्। यस चलचित्रमा उनको सुन्दरता र प्रेमी सिद्धार्थ मल्होत्रासँगको अनस्क्रिन केमेस्ट्रीका कारण पनि सबैको ध्यान तान्न सफल भएकी छन्। पछिल्लो समय कियरा चर्चित टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’मा गेस्ट सेलिब्रिटीका रुपमा पुगेकी थिइन्। ‘शेर शाह’ चलचित्रका अभिनेता सिद्धार्थ मल्होत्रासँगै कार्यक्रममा पुगेकी उनले निकै हँसिमजाक पनि गरेकी थिइन्। उनलाई कार्यक्रम प्रस्तोता कपिल शर्माले ‘कस्तो जीवन साथी मन पर्छ’ भन्ने प्रश्न गरेका थिए। कियराले हाँस्दै जवाफ दिएकी थिइन्, ‘कलाकार भएमा धेरै राम्रो हुन्छ। सबै गुण एउटैमा।’ कियराको जवाफ सुनेर कपिल शर्मा केही नबोली मुस्कुराइ मात्रै रहेका थिए।

विगत लामो समयदेखि कियरा र अभिनेता सिद्धार्थ मल्होत्राको प्रेम सम्बन्धका बारेमा धेरै पटक भारतीय सञ्चार माध्यम तात्ने गरेको छ। भारतीय मिडियाको क्यामरामा यी दुई धेरै पटक कैद पनि भइसकेका छन्। जहाँ जाँदा पनि यी दुई सँगै हुन्छन्। तर, यी दुईले अहिलेसम्म आफ्नो सम्बन्धका बारेमा भने केही बोलेका छैनन्। दुवैले आफूहरू मिल्ने साथी भएको दाबी गर्दै आइरहेका छन्।

‘शेर शाह’ चलचित्रबाट दुवै कलाकारले निकै राम्रो प्रतिक्रिया पाएका छन्। गत अगष्ट १२ मा रिलिज भएको चलचित्रमा सिद्धार्थले कारगिलका हिरो क्याप्टेन विक्रम बत्राको भूमिका निर्वाह गरेका थिए। कियरा भने सिद्धार्थसँग रोमान्टिक नायिकाको भूमिकामा प्रस्तुत भएकी छन्।

केही समय पहिले कियराले लगाएको दुई लाख १७ हजारको गाउनले पनि छुट्टै चर्चा कमाएको थियो। सेतो रंगको पहिरनमा उनी निकै सुन्दर देखिएकी थिइन्। उनको सुन्दरता सामाजिक सञ्जालमा पनि चर्चाको विषय बनेको थियो। उनको गाउनको डिजाइन चर्चित डिजाइनर राल्फ लाउरेनले गरेकी हुन्।

जसको मूल्य दुई लाख १७ भारतीय रुपैयाँ रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। निकै महंगो डिजाइनमा कियरा निकै सुन्दर देखिएकी थिइन्। उनको वेस्टर्नका साथै ट्रेडिसनल पहिरनलाई पनि फ्यानहरूले निकै मन पराउने गरेका छन्। सामाजिक सञ्जालमा निकै सक्रिय रहने अभिनेत्री कियारा समय समयमा विभिन्न पहिरनमा खिचेका तस्बिरलाई सामाजिक सञ्जाल स्टाग्राममा सेयर पनि गर्दै आइरहेकी छन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!