बैदेशिक पोष्ट
२०८२ असार ७, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली सहित विदेशी श्रमिकको लागी मलेसिया रोजगारी डिसेम्बर महिनासम्म नखुल्ने।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ५, २०७८ २०;४१ मध्यान्ह प्रकाशित
नेपाली सहित विदेशी श्रमिकको लागी मलेसिया रोजगारी डिसेम्बर महिनासम्म नखुल्ने।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

एजेन्सी क्वालालम्पुर (मलेसिया):= कोरोना भाइरस (कोभिड-१९) को माहामारी सुरुभएदेखिनै विदेशी कामदारहरुको निम्ति मलेसिया प्रवेश पुर्ण रुपमा बन्द रहेको छ। मलेसिया सरकारले नेपाल सहित पाँच देशमाथी लगाएको प्रतिबन्ध हटाएपनी वैदेशिक रोजगारीमा आउने विदेशीहरुको लागी भने मलेसिया बन्दनै रहेको जनाएको छ।

वैदेशिक रोजगारीका लागि मलेसिया आउने आप्रवासी श्रमिकलाई कुनै भ्रममा नपर्न मलेसियाली सरकारले आग्रह गरेको छ। स्थानीय सञ्चार माध्यमसंगको कुराकानीको क्रममा मलेसियाका मानव संशाधनमन्त्री दातुक सेरि एम सरभाननले यहीँ बर्षको डिसेम्बर ३१ तारिखसम्म कुनैपनी आप्रवासी श्रमिक तथा घरेलु कामदारका लागि मलेसियामा रोजगारीको निम्ति कुनैपनी विदेशीलाई प्रवेश अनुमति नरहेको स्पष्ट पार्नु भएको हो।

केही समययता मलेसियामा आप्रवासी श्रमिक तथा घरेलु कामदारका लागि खुला भएको भन्दै म्यानपावर कम्पनी र वैदेशिक एजेन्टहरुले विज्ञापन गर्न थालेपछि सरकारले कसैलाई पनि भ्रममा नपर्न र त्यस्तो म्यानपावर कम्पनीहरुले फैलाईरहेको अफवाहको पछि नलाग्न सम्पुर्णमा आग्रह समेत गर्नुभएको छ।

कोभिड–१९ संक्रमणका कारण १८ मार्च २०२० देखि मलेसियाले विदेशी श्रमिक भित्र्याउने नीतिलाई नियन्त्रण गरेको थियो।

मन्त्री सारभाननका अनुसार राष्ट्रिय सुरक्षा परिषद्, मानव संसाधन मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालयसँग आगामी दिनमा छलफल गरिसके पश्चात् बल्ल सरकारले आप्रवासी श्रमिक मलेसियामा भित्र्याउने कि नभित्र्याउने निर्णय लिइने बताए भने तत्काललाई विदेशीको लागी मलेसिया रोजगारी डिसेम्बरसम्म बन्दनै रहेको बताउनुभयो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!