बैदेशिक पोष्ट
२०८२ पुस १, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालको लप्सीको अचारलाई बेलायतमा ‘ग्रेट टेष्ट’ अवार्ड

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास
अशोज ६, २०७८ ०७;१२ बिहान प्रकाशित
नेपालको लप्सीको अचारलाई बेलायतमा ‘ग्रेट टेष्ट’ अवार्ड
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

लन्डन । नेपाल र नेपालीमाझ लोकप्रिय बन्दै आएको लप्सीको अचार बेलायतमा भएको एक प्रतियोगितामा समेत उत्कृष्ट बन्न सफल भएको छ । करिब चार वर्ष अघिदेखि बेलायतमा नेपाली खाद्य सामग्रीहरू आपूर्ति गर्दै आएको र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै आएको नेपाल फुड्स प्रा लि द्वारा उत्पादन तथा वितरण हुँदै आएको ‘हट एण्ड स्वीट लप्सी पिकल’ ले ‘गिल्ड अफ फाइन फुड’ द्वारा बेलायतमा आयोजना गरिएको प्रतियोगितामा ‘ग्रेट टेष्ट २०२१’ को वान स्टार उपाधि हात पारेको छ । प्रतियोगितामा अन्य थुप्रै नेपाली उत्पादनहरू समावेश गरिएको भए पनि लप्सीको अचारलाई निर्णायक मण्डलले रुचाएका थिए ।

सो प्रतियोगितामा विश्वका १०८ मुलुकबाट १४ हजार ११३ वटा उत्पादनहरूबीचमा प्रतिस्पर्धा भएको थियो । निर्णायक मण्डलमा तीन सय ५५ जना विभिन्न चर्चित निर्णायकहरू जोआना ब्लिथम्यान,खोज पत्रकार र खाद्य लेखक, मास्टर सेफ, सेफ, कुक लगायतका विशिष्ट व्यक्तिहरू रहेका थिए ।

प्रतियोगितामा २१८ लाई ग्रेट टेष्ट थ्री स्टार, एक हजार १३८ लाई ग्रेट टेष्ट टु स्टार र ४ हजार २२ लाई ग्रेट टेष्ट वान स्टार, अवार्ड प्रदान गरिएको थियो । सन् १९९४ मा स्थापित भएको उक्त कम्पनी संसारकै सबैभन्दा ठुलो र लामो समयसम्म निरन्तर चल्दै आएको विश्वसनीय र सम्मानित संस्था हो ।

नेपाल फुड्सको उत्पादन बफेलो सुकुटीले सन् २०१९ मा ग्रेट टेष्ट अवार्ड २०१९ पाएको भए पनि सुकुटी बेलायतमा नै तयार भएकोले नेपालको उत्पादन थिएन । तर, लप्सीको अचार भने शतप्रतिशत नेपालकै उत्पादन भएकोले नेपाल र नेपालीकै लागि गौरवको विषय भएको नेपाल फुड्सका निर्देशक विकास नेपालले बताए । यस कम्पनीले विशेष गरी दाल, चामल, कोदोको पीठो, फापरको पीठो, वाइवाइ, चिउरा, सुकुटी, विभिन्न प्रकारका नेपाली अचार, गुन्द्रुक, मःम, मार्सी चामल, दाल, फापरको पिठो, मकैको च्याख्ला, गुन्द्रुक, चटपटे भुजा,लाखामरी लगायतका सैयौँको सङ्ख्यामा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै आएको छ ।

उत्कृष्ट र आकर्षक डिजाइनमा प्याकेजिङ गरिएकाले विदेशी ग्राहकसमेत आकर्षित हुने गरेका छन् । नेपाल फुड्सका उत्पादनहरू युरोप, अष्ट्रेलियालगायतका मुलुकमा उपलब्ध हुने नेपालले बताए । गुणस्तरीय र विश्वसनीय भएका कारण कम्पनीले आइएसओ सर्टिफाइड को प्रमाणसमेत प्राप्त गरेको छ । बेलायतका विभिन्न स्थानहरूमा डेलिभरी गर्ने व्यवस्था भएकोले नेपाल फुड्सले थुप्रै नेपाली उत्पादनलाई विक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!