बैदेशिक पोष्ट
२०८२ मंसिर १, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एक हजार दक्ष जनशक्ति तयार पारिने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
अशोज ६, २०७८ ०७;३७ बिहान प्रकाशित
एक हजार दक्ष जनशक्ति तयार पारिने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, असोज ६ं गते । ऊर्जा क्षेत्रमा पाँच वर्षमा एक हजार युवालाई दक्ष जनशक्ति तयार गरिनेभएको छ । इलोक्ट्रोनिक विषयमा हरेक जनशक्ति तयार गरेर देशका ग्रामीण क्षेत्रमा पनि ऊर्जासम्बन्धी दक्ष जनशक्ति पठाइनेछ ।

ऊर्जामन्त्री पम्फा भुसालले स्नाइडर इलेक्ट्रिक फाउन्डेसनले डन बोस्को इन्स्टिच्युटसँग साझेदारी गरी नेपालमा पहिलो उत्कृष्टता ऊर्जा केन्द्रको शुभारम्भ गर्दै सरकारले गरिबी न्यूनीकरणका लागि काम गरिरहेको बताउनुभयो । उहाँले २० युनिटसम्म बिजुली उपयोग गर्ने जनतालाई निःशुल्क गरिएको र त्यसभन्दा माथि प्रयोग गर्नेलाई पनि सहुलियत दिएको बताउनुभयो ।

मन्त्री भुसालले राति बिजुली बाल्नेलाई कम पैसा र दिउँसो बिजुलीको प्रयोग गर्नेलाई बढी पैसा लिने तयारी भइरहेको बताउनुभयो ।
उहाँले ऊर्जा क्षेत्रमा जनशक्ति तयार गर्ने लक्ष्यसाथ स्थापना भएको केन्द्रले तयार पारेका जनशक्ति बेरोजगार बस्नु नपर्ने भन्दै उहाँले उत्कृष्ट कामका लागि डनबस्को इन्टिच्युटलाई धन्यवाद दिनुभयो ।

नेपाल डनबस्को सोसाइटीका अध्यक्ष अगस्टीले नेपालका ग्रामीण क्षेत्रमा जनशक्ति कम भइरहेको अवस्थामा केन्द्रमा उत्पादित जनशक्तिले गाउँसहरसम्म सेवा दिने बताउनुभयो । ऊर्जा क्षेत्रमा हरेक किसिमका जनशक्ति उत्पादन गरिने जानकारी दिँदै यसले देश विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले डनबस्को इन्सिच्युटले तयार पारेको जनशक्तिले देश विकासमा ठूलो मद्दत गर्ने बताउनुभयो ।

अत्याधुनिक उपकरण र सुविधासँगै, केन्द्र घर र भवन स्थापना, आधारभूत स्वचालन, घर स्वचालन र सुरक्षित निर्माण सञ्चालनको क्षेत्रहरूमा आगामी पाँच वर्षमा उत्पादित जनशक्तिले युवाहरूलाई व्यावसायिक प्रशिक्षण र सीप विकास प्रदान गर्ने उहाँको भनाइ छ ।
स्नाइडर इलेक्ट्रिक फाउन्डेसनका कार्यकारी प्रमुख अनिल चौधरीले ऊर्जाको उपयोग आधारभूत मानव अधिकार हो भन्दै यसले धेरै रोजगारी सिर्जना र सीप विकास गर्ने बताउनुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफ्नो क्षेत्रमा ऊर्जाको उत्कृष्ट केन्द्र सञ्चालन भई दक्ष जनशक्ति उत्पादन हुनु गौरवको विषय भएको बताउनुभयो । नेपालका लागि फ्रान्सका राजदूत गेल्स बोउर्डोले रोजगारी सिर्जना र सीप विकासका लागि सार्वभौमिक ऊर्जा पहुँचसँगै हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!