काठमाडौं । आज सुनको मूल्य एकैदिन ९ सय बढेको छ । छापावाल सुन प्रतितोला ९० हजार १ सयमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ८९ हजार २ सेय थियो ।
तेजावी सुनको भाउ प्रतितोला ८९ हजार ६५० रूपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य तोलामा २५ रूपैयाँले बढ्दै प्रतितोला १ हजार १६५ रूपैयाँ कायम भएको छ ।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-