बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रवासी नेपालीका लागि मुत्थूट फाइनान्सद्वारा दशैं तिहारको उपहार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ७, २०७८ ०६;५३ बिहान प्रकाशित
प्रवासी नेपालीका लागि मुत्थूट फाइनान्सद्वारा दशैं तिहारको उपहार
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

मुत्थूट फाइनान्सले प्रवासी नेपालीका लागि दशैं तिहारको अवसरमा उपहारको घोषणा गरेको छ। फाइनान्सले यो वर्ष ग्राहकहरुका लागि अहिलेसम्म कै डबलको डबलको डबल (आठगुणा) अफर दिने सार्वजनिक घोषणा गरेको मुत्थुट फाइनान्स (रेमिट्यान्स विभाग) भारतमा नेपालका लागि कन्ट्री प्रमुख अनिल कार्कीले बताए ।

नगद पूँजीको आवश्यकता परेको खण्डमा सुन धरौटी राखी ऋण उपलब्ध गराउने वित्तीय ब्राण्ड मुत्थुटले चाडपर्वको अवसर पारेर उक्त योजना ल्याएको हो। मुत्थुट फाइनान्स अन्तर्गत मुत्थुट इन्डो नेपाल मनि ट्रान्सफरद्वारा सुरक्षित, सजिलो र समयमा नै नेपालीले वैदेशिक भूमिमा अर्जित गरेको पूँजीलाई परिवारसम्म हस्तान्तरण गर्नुका साथै प्रवासी नेपालीहरु का लागि विभिन्न किसकिमका उपहार वितरण गर्ने घोषणा गरेको छ।

मुथूट फाइनान्स र आइएमईले दसैँ तिहारलाइ लक्षित गर्दै डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कायम हुनेगरि कूल ५७ दिनका लागि सेवाग्राहीमूखी उक्त अफर एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरिएको हो। अफर अनुसार मुथूट फाइनान्स बाट नेपाल पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाईएको छ ।

करिब ७ वर्ष पहिला मुत्थुट फाइनान्स (रेमिट्यान्स विभाग) भारतमा नेपालका लागि कन्ट्री प्रमुखको कार्यभार लिएका अनिल कार्कीले यस कार्यकालमा प्रवासी नेपालीहरुकोबीच आफ्नो पहिचान बनाउन सफल भएका छन। पछिल्लो समय कोरोना त्रास तथा लकडाउनमा अलपत्र परेका र भोकभौकै बस्न बाध्य भएका नेपालीहरुलाई उक्त फाइनान्सले दिल्लीमा सक्रिय विभिन्न संघ संस्था संग हातेमालो गर्दै राहत सामग्री वितरण सम्म गरेको थिए। यसैगरि मुत्थुट फाइनान्स ग्रुपले प्रवासी नेपालीहरुमा जागरूकताका लागि विभिन्न किसिमका नेपाली कार्यक्रममा प्रायोजकको भूमिका निभाउँदै आएको छ। साथै अवैध तरिकाले गरिने आर्थिक कारोबार (हुण्डी) बापत नेपालीले भोग्नु पर्ने समस्याको जानकारी समेत दिने गरेको छ।

मुत्थुट ग्रुपले आफ्ना ग्राहकको सुविधाका लागि विभिन्न किसिमका सेवाहरु उपलब्ध गराएको छ। ती मध्ये गोल्ड लोन, मनी ट्रांसफर, विदेशी मुद्रा, हाउजिंग फाइनान्स, बीमा, एटीएम, म्युचुअल फन्ड जस्ता सुविधा रहेका छन्। विश्वभरि करिब पैतीस हजार भन्दा बढी रोजगार दिएको मुत्थुट फाइनान्स संस्थाले लगभग विश्वभरी आफ्नो नेटवर्क विस्तार गरेको छ।

मुथूट फाइनान्सका ५००० प्लस शाखाहरु बिहान नौ बजे देखि साँझ छ बजे सम्म साताको छ दिन सोमबार देखि शनिबार सम्म खुल्ला रहने छन। यस उपहार योजनका साथ प्रवासी नेपाली पूंजीलाई नेपालसम्म सुरक्षित पुर्‍याउने मुत्थुट फाइनान्सको मुख्य उद्देश्य रहेको अनिल कार्कीले बताए।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!