बैदेशिक पोष्ट
२०८२ साउन ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकाको जर्सी सिटी सहरमा दोस्रो पटक नेपाली झण्डाको झण्डोत्तोलन सम्पन्न

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ७, २०७८ ०६;५९ बिहान प्रकाशित
अमेरिकाको जर्सी सिटी सहरमा दोस्रो पटक नेपाली झण्डाको झण्डोत्तोलन सम्पन्न
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अमेरिकाको न्यू जर्सी राज्यस्थित जर्सी सिटी सहरका नगर प्रमुख स्टेभन फुलपद्वारा नेपाल र नेपालीको सम्मानको उच्च कदर गर्दै दोस्रो पटक ‘नेपालको झण्डा फहराउने दिवस’ आयोजना गरिएको छ। गत सेप्टेम्वर २० तारिख, सोमवार बिहान ११:३० बजे आयोजित झण्डोत्तोलन समारोहमा नेपालको राष्ट्रगानको गुन्जाहटका साथ नगर भवनको माथिल्लो तल्लामा अमेरिकाको झण्डा सँगसँगै नेपाली झण्डा फहराइएको हो।

उक्त ऐतिहासिक समारोहमा मेयर फुलपकासाथै परिषद् सभापति जोयस वाटरम्यान, नेपाली कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम, निवर्तमान परिषद् सभापति एवं परिषद् सदस्य रोलाण्डो लाभारो, जर्सी सिटी(सहर) र नेपालको लागि भगिनी सम्बन्ध (सिस्टर सिटी इमिसरी विशेषदूत) र जर्सी सहरको रोजगारी र तालिम सञ्चालक समिति सदस्य डा. विष्णुमाया परियारका साथै नेपाली अमेरिकी विशिष्ट व्यक्तित्वहरू र नेपाली अमेरिकी समुदायको उपस्थितिमा सम्पन्न भएको थियो।

यसअघि, सन् २०१७ को जुन ३० तारिख जर्सी सिटी सहर आफ्नो नगर भवनको ताज छानामा नेपालको झण्डा फहराउने पहिलो अमेरिकी सहर बनेको थियो । जर्सी सिटी सहरकी तत्कालीन विविधता तथा समावेशी सञ्चालक समितिकी सल्लाहकार डा. विष्णुमाया परियारको पहलमा उक्त ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो। यो वर्ष सन् २०२१ को दोस्रो ऐतिहासिक झण्डोत्तोलन समारोह पनि डा. परियारकै पहलमा आयोजना भएको हो।
उक्त समारोहमा मेयर स्टिभन फुलपलाई नेपाली कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले नेपाली ढाका टोपी, परम्परागत आँखी झ्यालको प्रतिलिपि, विश्वको अग्लो शिखर अंकित परम्परागत नेपाली झोला उपहार स्वरूप प्रदान गर्दै नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका थिए भने नगर प्रमुख फुलपले नेपाली अमेरिकी समुदाय र नेपाली महावाणिज्य दूतावासलाई सम्मान (प्रोक्लेमेसन) पत्रद्वारा मुक्तकण्ठले प्रशंसा गर्दै सम्मान गरेका थिए।

सोही समारोहमा नेपाली कार्यवाहक महावाणिज्यदूत गौतमले सामाजिक अभियन्ता डा. परियारलाई परम्परागत दोसल्ला ओढाएर सम्मान गरेका थिए। त्यसैगरी, समारोहमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली अमेरिकी नारीहरूलाई विशेष कदरपत्रद्वारा सम्मान गरिएको थियो।

समारोहका वक्ताहरूमा नगर प्रमुख स्टिभन फुलप, परिसद सभापतिजोयस वाटरम्यान, नेपाली कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम, निवर्तमान परिसद सभापति एवं परिसद सदस्य रोलाण्डो लाभारो, भगिनी सम्बन्ध विशेष दूत डा. विष्णुमाया परियार र वरिष्ठ वकिल खगेन्द्र जिसीले सम्बोधन गरेका थिए। वक्ताहरूले नेपाल र अमेरिका बीचको भाइचारा सम्बन्धको चर्चा गर्दै जर्सी सिटी सहरले नेपाली पहिचानलाई उजागर गरेको उल्लेख गरेका थिए।

उक्त समारोहमा कलाकार एवं कारणका लागि महिला (वुमन फर कज)की अध्यक्ष कविना महर्जनले नेपाली राष्ट्रिय गीतमा मनमोहक नृत्याभिनय प्रस्तुत गरेकी थिइन् भने युवा नेतृ मेघा रौनियारले समारोहको सञ्चालन गरेकी थिइन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!