बैदेशिक पोष्ट
२०८२ माघ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गहना वशिष्ठमाथि अभिनेत्रीहरूलाई लालच दिएर ‘पोर्न फिल्म’ शुट गर्न लगाएको आरोप

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
अशोज ७, २०७८ ११;२० बिहान प्रकाशित
न्यूड फोटोशुट गराउँदै गहना वशिष्ठले भनिन्, न म नशामा छु, न मेरो शोषण भएको छ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बलिउड फिल्मकी अभिनेत्री गहना वशिष्ठमाथि अभिनेत्रीहरूलाई लालच देखाएर पोर्न फिल्ममा काम गर्न लगाएको आरोप लागेको छ । करिब ६ महिना पहिले पोर्न भिडियो निर्माण गरेको अभियोगमा पक्राउ परेकी गहनाले अभिनेत्रीहरूलाई लोभ देखाएर नै पोर्न फिल्ममा काम गर्न लगाएको प्रहरीले आरोप लगाएको हो । गहनाले ६ महिनाअघि ८७ वटा पोर्न भिडियो बनाएको प्रहरीले भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएको थियो । उनले उक्त भिडियोहरू आफ्नो वेभसाइटमा अपलोड गर्दै आएकी थिइन् । उक्त वेभसाइट खोल्नका लागि पैसा तिर्नुपर्छ । जसको मूल्य २ हजार भारतीय रुपियाँ राखिएको थियो ।

प्रहरीका अनुसार गहनाले फिल्म क्षेत्रमा संघर्षरत अभिनेत्रीहरूलाई ठूला फिल्ममा काम लगाइदिने लोभ देखाउँथिन् । उनले एउटा भिडियोमा काम गरेबापत १५ देखि २० हजार भारतीय रुपियाँ दिने गरेकी थिइन् । उनी उक्त प्रकरणमा ५ महिना जेल परिन् । तर, फेरि भारतीय व्यापारी राज कुन्द्राको पोनोग्राफी प्रकरणमा उनी पनि मुछिइन् । उनले उक्त प्रकरणमा संलग्न रहेको आरोप लागेपछि बम्बई उच्च अदालतमा अग्रिम जमानतका लागि निवेदन दिएकी थिइन् । उक्त जमानतको निवेदन मंगलबार खारेज भएको छ ।

उनलाई मुम्बई प्रहरीको अपराध शाखाले सोधपुछका लागि बोलाएको थियो । तर उनले आफू मुम्बईमा नभएको भन्दै प्रहरीमा बयान दिन इन्कार गरेकी थिइन् । उनले शर्लिन चोपडा र पुनम पाण्डेले झुटो आरोप लगाएको पनि बताएकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!