बैदेशिक पोष्ट
२०८२ फाल्गुन २७, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ७, २०७८ १४;४८ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

लाखौँ रुपैयाँ खर्चेर रोजगारीको लागि विदेश जानुपर्छ । त्यसैमा पनि म्यानपावर तथा एजेण्टले ठगीका अनेक तरिका अपनाउँछन् । मलाई पनि एकजना एजेण्टले यूएईमा राम्रो कम्पनीको सेक्युरिटीमा पठाउने भनेर डेढ लाख रुपैयाँ माग्यो ।

यो गएको अगस्टको कुरा हो । सुर्खेतका मनम घर्ती नाम गरेका एकजनासँग फेसबुकमार्फत नै चिनजान थियो मेरो । उनले नै यूएई पठाइदिने कुरा गरेपछि मैले चिनेकै मान्छे, ठिकै होलान् भन्ने लाग्यो । उनलाई अगस्ट एक तारिखमा एकलाख ४५ हजार रुपैयाँ बुझाएँ ।

कामदार भिसामा पठाउँछु भनेको थियो । मैले पनि कामदार भिसामा भए मात्र जान्छु नत्र जान्न भनेर कुरा पक्का गरेको थिएँ । तर जब पैसा बुझाएँ, तब उनले मेरो हातमा भिसा थमाइदिए । पल्टाएर हेर्दा पो थाहा भयो त्यो त भिजिट भिसा रहेछ ।

सुरुमै कुरा पक्का गरेर ‘हुन्छ’ भनेको मान्छेले हातमा पैसा परेपछि आफ्नो वास्तविकता देखाएरै छाड्यो । मैले भिजिटमा नजाने कुरा गर्दा उनले त्यसमै पनि जाँदा केही फरक पर्दैन भनेर कुरा काट्न थाले । आफूले जाँदै नजाने र पैसा फिर्ता चाहियो भन्दा त्यसैलाई कामदार भिसा बनाउने कुरा गरे ।

पैसा बुझाएको एक हप्तामै उडाइदिन्छु भनेको थियो तर बीचमा भिसाको कुरा नमिल्दा अहिले दुई महिना हुन थालिसक्यो पठाउने त कुरै भएन । अहिले फोन पनि उठाउँदैनन् र म्यासेजको रिप्लाइ पनि दिँदैनन् । पैसा फिर्ता दिन पनि मानिरहेका छैनन् ।

विदेश जाने भनेर मैले काठमाण्डौमा गर्दै आएको जागिर पनि छाडेँ । पहिले जागिर गर्दा त कम्पनीले दिएको कोठामा बिसन्थ्यो । अहिले जागिर नि छैन, बस्ने ठेगान नि छैन । होटलमा बसिरहेको छु । खर्च दिनदिनै बढीरहेको छ । पासमा भएको पैसा पनि सकियो । हामीले कति दुःख गरेर कमाएको पैसा एजेण्टले विदेश पठाइदिने नाउँमा कति सजिलै लुट्न खोज्दा रहेछन् । अहिले आएर थाहा भयो ।

त्यसैले मैले कानुनी बाटो अपनाएको हुँ । मसँग पैसा बुझाएको प्रमाण पनि छ । पैसा बुझाउँदा वैदेशिक रोजगारी उल्लेख गरेरै पठाएको थिएँ । बैंकले प्रमाणीत गरिसक्यो । वैदेशिक रोजगार विभागमा निवेदन दिएको छु । पक्राउ पुर्जी जारी गरेको छ । विभागले कति चाँडो कारबाही गर्ने हो त्यसकै भरमा छु । म त बेलैमा सचेत भएँ जस्तो लाग्छ, विदेशमा गएर ठगिएको भए अझै बढी दुःख हुने थियो होला सायद । त्यसैले सबैलाई सचेत हुन म आग्रह गर्छु ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!