बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जापानले प्रवेश नखुलाउँदा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको गन्तव्य फेरिंदै, विद्यार्थीको समय र लगानी बन्धक

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ७, २०७८ १५;१३ मध्यान्ह प्रकाशित
जापानले प्रवेश नखुलाउँदा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको गन्तव्य फेरिंदै, विद्यार्थीको समय र लगानी बन्धक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कोभिड १९ महामारीको बीचमा जापानमा अध्ययन गर्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या घटेको छ । केही अन्तर्राष्ट्रिय विद्यार्थीहरु जसले जापानमा अध्ययनको लागि आउने आशा गरेका थिए जापानको कडा प्रवेश प्रतिबन्धको कारणले आफ्नो अध्ययन गन्तव्य परिवर्तन गर्न थालेका छन् । जापान औद्योगिक राष्ट्रहरुको समुह जि सेभेन समूहमा रहेको एक मात्र देश हो जसले कोरोना भाइरस नियन्त्रण उपायहरुको रुपमा नयाँ विदेशी विद्यार्थीहरुको प्रवेशमा अझै प्रतिबन्ध खुकुलो बनाएको छैन । यद्यपि संक्रमणको फैलावट कम गर्नको लागी एक आवश्यकताको रुपमा अन्तर्राष्ट्रिय प्रतिभाशाली विदेशी कर्मचारीहरुलाई भर्ती गर्ने उपायहरु रोकिंदा चिन्दा व्यक्त गर्न थालिएको छ ।

जापानको आप्रवासन सेवा एजेन्सीले गरेको एउटा सर्वेक्षणमा यो वर्ष जनवरीदेखि जूनसम्म जापान प्रवेश गर्ने नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या सन् २०१९ को पहिलो छ महिनाको अवधि भन्दा ९० प्रतिशत कम रहेको पाइएको छ । यसको अर्थ केवल १० प्रतिशत विद्यार्थीहरुले मात्र सिमित देशहरुबाट प्रवेश पाइरहेका छन् ।

तथ्यांक अनुसार, २०२१ को पहिलो छ महिनामा ७,०७८ जना नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरुले जापान प्रवेश पाएका छन् । समान ६ महिनाको अवधिमा सन् २०२१ मा ६१,५२० विद्यार्थी जापान प्रवेश गरेका थिए ।

‘मलाई अझै जापानमा अध्ययन गर्ने चाहना छ । तर मलाई थाहा छैन कि म कहिले जापान प्रवेश गर्न सक्छु, र मँ पर्खेर बहुमूल्य समय बर्बाद गर्न सक्दिन’ स्पेनकी २२ वर्षीया जोआना गुबाउले भनिन्, जो पछिल्लो शरद ऋतुमा स्पेनको एक विश्वविद्यालयबाट स्नातक पुरागरि जापान आउने तयारीमा थिईन् तर प्रवेश प्रतिबन्धको कारण जापानको सट्टा दक्षिण कोरिया अध्ययन रोज्न बाध्य भइन् । उनी जूनदेखि दक्षिण कोरियाको एक विश्वविद्यालयमा कोरियाली भाषा अध्ययन गर्दै आएकी छिन् । गुबाउ जस्तै नेपाल सहित विश्वका दर्जनौं देशबाट जापान प्रवेशको पर्खाई गरिरहेका विद्यार्थीहरु बर्षौंसम्म जापान प्रवेश नखुल्दा निराश बन्न पुगेका छन् । विकल्पको रुपमा उनिहरुले अन्य देश वा आफ्नै देशमा अध्ययन अगाडि बढाउन थालेका छन् ।

सन् २००८ मा, सरकारले २०२० सम्म विदेशी विद्यार्थीहरुको संख्या दोब्बर भन्दा बढि ३,००,००० भन्दा माथि पुर्‍याउने योजनाको घोषणा गरेको थियो । मे २०१९ सम्ममा जापानमा बिदेशी विद्यार्थीको संख्या ३,१०,००० पार भइसकेको थियो । जुन जापानमा विदेशी विद्यार्थीको संख्या हालसम्मकै उच्च हो ।

यस बर्ष मे मा सरकारद्वारा प्रायोजित अध्ययनमा आउने विदेशी विद्यार्थीहरुलाई फेरि जापान प्रवेश गर्नको लागी अनुमति दिईएको थियो, तर आफ्नै खर्चमा अध्ययन गर्न आउन लागेका विद्यार्थी माथिको प्रतिबन्ध यथावत राखिएको छ । जुन संख्या जापान अध्ययन गर्न आउने कुल विद्यार्थी संख्यामा ९५ प्रतिशत रहेको छ ।

जापान एसोसिएसन फर इन्टरनेसनल स्टुडेन्ट एजुकेशन, विश्वविद्यालय र अन्य संगठनहरु मिलेर बनेको एउटा संगठनले सेप्टेम्बर ९ मा एक जरुरी अपील जारी गरी अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई जापान प्रवेश गर्न दिन सरकारलाई आह्वान गरेको छ ।

एसोसिएसनले विदेशी विश्वविद्यालयहरुको आदानप्रदान कार्यक्रमको अभाव र विदेशी मध्यस्थता निभाउने केन्द्रहरु बन्द हुने अवस्थामा पुगेका कारणले जापानी विश्वविद्यालयहरुसंगको सम्बन्धलाई पुनर्विचार गर्ने सम्भावना चिन्ताको विषय बनेको भन्दै तत्काल अन्तर्राष्ट्रिय विद्यार्थी प्रवेश खुलाउन सरकारलाई अनुरोध गरेको छ ।

ओइता स्थित रित्सुमेईकान एसिया प्यासिफिक विश्व विद्यालयको कलेज अफ इन्टरनेशनल म्यानेजमेन्टमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी अलेक्सा महर्जन गत बर्ष अप्रिलमा भर्ना भएसँगै नेपालबाटै अनलाइन कक्षा लिइरहेकी छिन् ।

महर्जनले भनिन् ‘म क्याम्पसमा साथीहरुलाई भेट्न र हिड्ने तिब्र प्रतीक्षामा छु ।’ उनी जापान अध्ययनपछि जापानी कम्पनीमा काम गर्ने आफ्नो प्रारम्भिक सपना त्याग्ने विचार गरीरहेकी छिन्, किनकि उनीसँग अझै जापानमा बसेको कुनै अनुभव छैन । कारण जापानको अध्ययन उनि आफ्नै घरदेशबाट पढिरहनुपर्ने अवस्थामा छिन् ।

नेपालबाट जापानको अध्ययन प्रयास गरेर प्रक्रियामै रहेका करिव ४ हजार विद्यार्थीको कथा र बाध्यता अलेक्साको जस्तैछ । एकातर्फ विदेशमा अध्ययन गर्ने जापानी विद्यार्थीहरुको संख्या यसै बर्षको सुरुवात देखि बढ्दो छ । तर जापानले अन्य देशबाट आउने विद्यार्थीहरुलाई भने अस्विकार गरेर उनिहरुलाई अनिर्णयको बन्दि बनाएर समय र लगानी बर्बाद गराइरहेको आरोप खेपिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!