बैदेशिक पोष्ट
२०८२ असार ७, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेलायतको अल्डरसटमा बनेको नेपालीको शिव मन्दिर धुमधामले उद्घाटन गरिदै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ९, २०७८ ०८;३३ बिहान प्रकाशित
बेलायतको अल्डरसटमा बनेको नेपालीको शिव मन्दिर धुमधामले उद्घाटन गरिदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बेलायतको अल्डरसटमा बनेको नेपालीको शिव मन्दिर धुमधामले उद्घाटन गरिने भएको छ ।लामो प्रतीक्षा पछि अल्डरसटस्थित शिव मन्दिरको उद्घाटनको साइत सार्वजनिक गरेको हो।

मन्दिरका कार्यवाहक अध्यक्ष तथा पूर्व डिएसपी बाचस्पती रेग्मीको अध्यक्षतामा सेप्टेम्बर ११ का दिन बसेको बोर्ड अफ ट्रस्टिज़ र कार्यसमितिको बैठकले आराध्यदेव पशुपतिनाथ काठमाडौंको प्रतिस्वरूप चतुर्मुखी शिवलिङ्गसहित अन्य मूर्ति र प्रतिमाहरूको प्राण प्रतिष्ठापन तथा मन्दिर उद्घाटन यही अक्टोवरको ७,८ र ९ तारिक अर्थात् बिहिवार घटस्थापनाबाट सुरु गरेर शनिवारसम्म गर्ने निर्णय गरेको छ।

पशुपतिनाथको प्रतिस्वरूप मुख्य मूर्ति बेलायतका प्रसिद्ध समाजसेवी रविजङ्ग लामिछानेले सहयोगस्वरूप उपलब्ध गराएका हुन्।मन्दिरभित्र सामाजिक तथा धार्मिक इभेन्ट्स गर्न करिब अढाइ सय जना अट्ने हल बनाइएको छ भने ४-४ वटा महिला पुरुषका लागि शौचालय छन् । आपांगमैत्री शौचालय पनि बनाइएको छ । करिब ४० हजार पाउण्ड खर्च गरेर छानो पनि नयाँ राखिएको छ । मण्डपसहितको मन्दिर क्षेत्र छुटयाइएको छ, जसले गर्दा मानिसको भीड हुँदा पनि सुरक्षित रहने मन्दिर व्यवस्थापनले जनाएको छ ।

बहुप्रतीक्षित युरोपकै पहिलो नेपाली कलात्मक प्यागोडा शैलीको शिवमन्दिरको उद्घाटन र प्राणप्रतिष्ठा पूर्ण वैदिक प्रकृयाबाट लगातार तीन दिनसम्म गरिनेछ । बेलायतवासी गुरु चिरञ्जीवी ढकाललगायत अन्य विद्वान् गुरुहरूको सहभागितामा सो परम्परा गरिने बताइएको छ ।

दैनिक पूजा आराधनाका साथै भजन किर्तन एवम् नौमती बाजागाजासहित धुमधामका गरिने उक्त कार्यक्रमका लागि संरक्षक एवम् पूर्व अध्यक्ष रोहितकुमार गुरुङ, महासचिव विक्रम भट्टराई, ट्रस्टी शुष्मा गुरुङ, ट्रस्टी सुनीत जैन, कोषाध्यक्ष हरि भट्टराई, काउन्सिलर तथा ट्रस्टी जीव बेलबासे लगायतको संयोजक समिति बनाइएको महासचिव बिक्रम भट्टराईले बताए।
कोभिड-१९ का कारण उत्पन्न अप्रत्याशित परिस्थिति, सनातन वैदिक परम्परा र मान्यताहरू साथै स्थानीय सरकारी निकायहरूका विधि विधानका परिधिहरुलाई मध्यनजर राखेर अगाडि बढ्नुपर्ने हुनाले तदनुरूप नै कार्यक्रमलाई सक्दो छोटो र प्रभावकारी बनाउने कोशिश गरिएको आयोजकले बताएका छन् ।

शिवमन्दिर अल्डरसटका निमित्त स्थापनाकालदेखि मन, वचन र कर्मले सहयोग, सद्‌भाव र सहकार्य गर्नुहुने सम्पूर्ण सदस्यहरूलाई उक्त तीन दिवसीय प्राण प्रतिष्ठा तथा समुद्घाटन कार्यक्रममा उपस्थित भएर आराध्यदेव श्रीमहादेवको आशीर्वाद लिन र कार्यक्रमको शोभा बढ़ाइदिनुहुन आयोजकले अनुरोध गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!