बैदेशिक पोष्ट
२०८० अशोज ९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एनआरएन पोर्चुगलमा समानान्तर दुई समूहबीच झडप, केही घाइते

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १०, २०७८ १३;१५ मध्यान्ह प्रकाशित
एनआरएन पोर्चुगलमा समानान्तर दुई समूहबीच झडप, केही घाइते
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

पोर्चुगलमा एनआरएनका दुई समानान्तर समूहबीच झडप भएको छ। हालसम्म कुनै पनि समूहले आधिकारिकता नपाएको बेलामा आफूनै आधिकारिक भएको भन्दै दुई समूहबीच शनिबार झडप भएको हो। सुरूदेखिनै विवादमा रहेको पोर्चुगलको एनआरएनमा हिजो भएको झडपमा केही गम्भीर घाइतेसमेत भएका छन्। समयमै प्रहरी पुगेर थप क्षति हुन पाएन।

यतीबेला पोर्चुगलमा एनआरएन प्रति अत्यन्त घृणा र वितृष्णा छ। शनिबारको झडपपछि पोर्चुगलका एनआरएन सदस्यले यी दुबै समानान्तर समिति नै विघटन गर्नुपर्ने माग गरेको छन् । आफू-आफू लड्नेले कसरी समाजमा काम गर्छन्। यस्तो एनआरएन हामीलाई चाहिँदैन, मान्छे पिट्न पाईदैन भन्दै पोर्चुगलका नेपाली आक्रोशित भएका छन्।

‘गैर आवासीय नेपाली संघ’ यसको नाम सुन्ने वित्तिकै संसार भर छरिएका नेपालीले आफ्नै ‘साझा संगठन’ को रूपमा लिन्छन्। संसारभरका सबै नेपालीलाई समेट्ने र राजनीतिक गन्धबाट टाढा राख्ने उद्धेश्य लिएर यसको स्थापना भएको थियो। विडम्वना, यतीबेला एनआरएन भित्र राजनीति छिरेको छ। धनाड्यका लागि जुँगाको लडाईँ र एनआरएनको केन्द्रीय पदाधिकारी पदलाई नेपालमा हेलिकप्टर सयर गर्ने र नेता मन्त्रीको ढोकामा पुग्ने भर्‍याङको रूपमा रूपान्तरण भएको छ।

दलीय प्यानलबाहेक स्वतन्त्र उठ्ने जो कोहीले अहिले भोट नै पाउँदैनन्। एक स्वतन्त्र संस्थालाई दलीय रूपमा रूपान्तरण गरेर राजनीतिको फोहोर खेल यतिबेला एनआरएनमा छिरेपछि संस्थाप्रति तृष्णाभन्दा घृणा गर्ने बढी छन्। एनआरएन भित्रको चरम राजनीति, ठगीधन्दा अनि गल्ती गर्ने पदाधिकारीलाई केन्द्रको ढाकछोप जस्ता कारणले आशाभन्दा निराशा बढेको छ। संस्थाको बदनामी बढिरहेको छ। यस्तै निराशाबीच विदेशमा रहेका हजारौं नेपाली साधारण सदस्य बन्नसमेत रूची देखाएका छैनन्।

यद्यपी नेतृत्वमा रहेकाले न यसबारे कहिल्यै सोच्दछ न कहिल्यै महसुस गर्छ। मात्र भड्किलो चुनाव खर्चिलो उम्मेद्वारी आसन र भाषणसँगै नेतासँगको फोटोसेसनमै अलमलिएका अभियन्ता देख्दा कुनै दिन एन आरएन पनि एउटा क्लबमा सिमित नहोला भन्न सकिन्न। यतिबेला विदेसमा एनआरएन भन्दा गैर एनआरको बाहुल्य छ। यसले एनआरएन अभियान्तामाथि नै एक नैतिक प्रश्न खडा गरेको छ। यसको जिम्मेवारी पदमा पुगेकाले लिनैपर्छ। ठगी, तस्करी र बदमासीलाई एनआरएनले लगाम लगाउनै पर्छ।

राजनीतिभन्दा बाहिर राखेर कुनै पनि राजनीति दलमा आवद्ध भएकालाई पदाधिकारी नबनाउनुका साथै पदावधि थप गरेर काम गर्न दिनुपर्छ। यसरी सामाजिक रूपमा सक्रिय तथा अग्रसर हुनेलाई मौका दिएर मितव्ययी तथा भड्कीलो खर्चरहित चुनाव भएमा सामाजिक भावना भएकाहरू नेतृत्वमा आउने थिए र साच्चीकै संस्थाप्रति आम रूची बढ्नेछ अनि अपनत्व फिल हुनेछ। होइन भने आगामी दिनमा एनआरएनप्रति झन निरासा र वितृष्णा नवढ्ला भन्न सकिँदैन।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!