बैदेशिक पोष्ट
२०८२ पुस १, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अस्ट्रेलिया जान लागेका विद्यार्थीलाई आफूले लगाएको खोप बाधक बन्नसक्ने!

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १०, २०७८ १३;२० मध्यान्ह प्रकाशित
अस्ट्रेलिया जान लागेका विद्यार्थीलाई आफूले लगाएको खोप बाधक बन्नसक्ने!
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

भिसा लागेर अस्ट्रेलिया जाने प्रतिक्षामा रहेका विद्यार्थीका लागि उनीहरूले लगाएको खोप बाधक बन्ने देखिएको छ। अस्ट्रेलियन सरकारले मान्यता दिएका चार वटा खोप फाइजर, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनेका र मोड्रेर्नालाई न्युसाउथवेल्स राज्य (सीड्नी) ले प्राथमिकतामा राख्ने भएपछि यी बाहेक अन्य खोप लगाएका विद्यार्थीलाई अष्ट्रेलिया भित्रन समस्या देखिने भएको हो।

सबैभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी जाने देश चीन र चिनियाँ खोप लगाउने नेपाली विद्यार्थीले अष्ट्रेलिया प्रवेश गर्न नपाउने भएपछि विद्यार्थीलाई अन्योल थपिएको छ। नेपालका अधिकांश विद्यार्थीले सिनोभ्याक्स, सिनोफार्म र भेरोसेलको खोप लगाएका हुनाले भिसा लागेर बसेका करिब चार हजार नेपाली विद्यार्थी प्रत्यक्ष प्रभावित हुने भएका हुन्।

यसैबीच यहाँका शैक्षिक व्यवसायीले चिनियाँ खोप लगाएका र भिसा लागि अनलाइन पढिरहेको आफ्ना विद्यार्थीलाई अष्ट्रेलिया भित्र्याउन विश्वविद्यालयले पहल गर्नुपर्ने भन्दै दबाब दिन थालेका छन्। खोपलाई मान्यता दिने निकाय थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन (टिजिए) समक्ष न्यु साउथवेल्स राज्यका प्राध्यापक बार्नी ग्लोभरले अष्ट्रेलियामा मान्यता नपाएका अन्य खोप लगाएका नागरिकलाई कसरी भित्र्याउन सकिन्छ भनेर सरकारलाई सुझाव दिन आग्रह गरेका छन्।

बार्नीले त्यस्ता मानिसलाई कुन पद्दती र कस्ता क्वारेन्टिनकोे व्यवस्था गर्न सकिन्छ भनेर मार्ग प्रशस्त गरिदिन पनि सम्वन्धित निकायलाई अनुरोध गरेका छन्। अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने क्रममा सरकारले खोप रणनीतिलाई पनि सहज गर्दै लानुपर्ने उनको भनाइ छ। अष्ट्रेलियामा मान्यता प्राप्त खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई पाइलट योजना अन्तगर्त ल्याउन न्युसाउथवेल्स राज्य सरकार सहमत भइसकेको छ।

१८ महिनादेखि बन्द अन्तर्राष्ट्रिय आवागमन खोल्न र विद्यार्थी भित्र्याउन स्थानीय सरकारले पहल गर्दै आए पनि केन्द्रिय सरकारको कोरोना संक्रमण रोक्ने कठोर नीतिका कारण सम्भव हुन सकेको छैन। तर अहिले आएर केन्द्रिय सरकारको नीति अनुसार विद्यार्थी ल्याउने सहमतिमासमेत खोपको कडा नियमले अप्ठ्यारो स्थिति ल्याउनसक्ने संकेत देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!