बैदेशिक पोष्ट
२०८२ असार ७, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकामा एउटी नेपाली चेलीको दुखद अन्त्य, पूर्वपतिले दिए दागबत्ती

नेपाली समाज टेक्सासको उदाहरणीय कार्य

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ११, २०७८ ०७;०७ बिहान प्रकाशित
अमेरिकामा एउटी नेपाली चेलीको दुखद अन्त्य, पूर्वपतिले दिए दागबत्ती
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

वासिंगटन डिसी । अमेरिकाको टेक्सासमा सडक दुर्घटनामा परी मृत्युबरण गरेकी एकजना नेपाली चेलीका आफन्त र नातेदार कोही नहुँदा स्थानीय नेपाली समाजले अभिभावकत्व ग्रहण गरेर अन्तिम संस्कार गरेको छ । नेप्लिज सोसाइटी इन टेक्सास (एनएसटी) ले ती चेलीका पूर्वपतिसमेतको सहकार्यमा हिन्दू विधिपूर्वका सेप्टेम्बर २३ विहिबार अन्त्येष्टि गरेको छ । समाजले अन्तिम संस्कारको लागि सबै खर्च आफैं व्यहोरेको छ । पुरोहितसमेत लगाएर विधिपूर्वक उनको अन्त्येष्टि गरिएको समाजका अध्यक्ष दिनेश शर्माले डिसी नेपाललाई बताए ।

नेपालको सुदुर पश्चिम अछाम जिल्लाबाट विवाह गरेर अमेरिका आएकी निर्मला रेग्मी ओझा सडक दुर्घटनामा परेकी थिइन् । उनलाई तत्काल स्थानीय अस्पताल त पुर्याइयो तर उनको निधन सडकमै भइसकेको रहेछ । टेक्सासको फोर्थ वर्थमा बाटो काट्ने नियमको पालना नगरी सडकमा हिड्दै गर्दा निर्मलालाई गाडीले हानेको थियो । उनको घटनास्थलमै मृत्युभएको भए पनि प्रहरीले उद्दार गरी उनलाई नजिकको अस्पताल लगियो । अस्पतालले मृत घोषित गरिदियो । त्यतिञ्जेल उनका आफन्तहरु केही छन् कि भन्ने खोजी पनि भएको थियो । उनको परिचयपत्रमा उल्लेख भएको विवरण हेर्दा केन्टकीको ठेगाना र पूर्वपतिको नामसमेत भएपछि अस्पतालले सम्पर्क गरेको थियो ।

समाचारअनुसार, उनी अमेरिकाको केन्टकीमा बसोवास गर्ने एकजना नेपाली युवासंग मागी विवाह गरेर सन् २००७ मै अमेरिका आएकी रहिछन् । तर, उनको दाम्पत्य जीवन लामो समय चल्न सकेको रहेन छ । मानसिक रोगको औषधि खांदै गरेकी निर्मलाको दाम्पत्य जीवन विवाहको दुईबर्षभित्रै टुटेको रहेछ । तेह्र—चौध बर्षअघि कानुनीरुपमै डिभोर्स भइसकेकी पूर्वपत्नीको मृत्युलाई केन्टकी निवासी पूर्व पतिले वेवास्ता गरेनन् । उनकै माध्यमबाट टेक्सासस्थित नेपाली सोसाइटीलाई तत्काल खवर पुग्यो । नेपाली सोसाइटीका प्रतिनिधिहरु अस्पताल पुगे र उनको बारे थप बुझ्ने कोसिस गरे ।

नेप्लिज सोसाइटी इन टेक्सासका पूर्व अध्यक्ष तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापा र समाजका अन्य प्रतिनिधिहरु अस्पताल पुगेर घटनाबारे विवरण लिएका थिए । उनीहरुले आफन्तहरु पनि खोज्ने प्रयास गरेका थिए । निर्मलालाई चिन्ने जान्नेहरुसंग सम्पर्कको कोसिस गरेका थिए तर अमेरिकामा निर्मलाका पूर्वपतिबाहेक अरु कोही पाइएनन् । सम्बन्ध विच्छेद भएको बर्षौं भए पनि उनका पूर्वपति केन्टकीबाट टेक्सास पुगेका थिए ।

कहिले न्यूयोर्क, कहिले केन्टकी बसेकी निर्मला केही समयदेखि टेक्सासमा बसेकी रहिछन् । उनी कहां कसरी बसेकी हुन् भन्ने कुरा कतैबाट खुलेन । स्थानीय अमेरिकी अधिकारीहरुको अनुसन्धानले उनी होमलेस रहेको पत्ता लगायो । त्यसपछि उनको नेपालमा रहेको परिवारसंग सम्पर्कको प्रयास गरियो । बुवा, आमा र भाइसंग समेत कुराकानी भएपछि उनको अन्तिम संस्कार टेक्सासमै गर्ने निधोमा एनएसटी पुगेको थियो । जसको कोही छैन, उसका लागि एनएसटी छ भन्ने प्रमाणित गर्दै एनएसटीले उनको अभिभावकत्व लियो । एनएसटीका पूर्व अध्यक्ष थापाले डिसी नेपाललाई भने, ‘हामीले उहांको कोही पनि नभएको थाहा पाएपछि अभिभावकत्व लिएर विधिपूर्वक अन्तिम संस्कार गरेका हौं ।’

अन्तिम संस्कारमा हिन्दू विधिपूर्वक दागबत्ती दिएर सवै कर्महरुसमेत पूरा गरी स्थानीय फ्युनरल होममा गरिएको थियो ।

सामाजका प्रतिनिधिहरुको उपस्थितिमा श्रद्धाञ्जलि सभा गरेर उनका पूर्वपतिले दागबत्ति दिएका थिए । एनएसटीका अध्यक्ष दिनेश शर्माले डिसी नेपाललाई दिएको जानकारीअनुसार, दुर्घटनामा गाडी चालकको गल्ती देखिएको छैन त्यसैले दुर्घटना विमाको रकम दावी गर्न पनि समस्या भइरहेको छ । ‘गलतबाटोमा दगुरिरहेको बेला दुर्घटना भएको रहेछ’ शर्माले डिसी नेपालको अमेरिकाबाट संचालित हाम्रो लेन्स कार्यक्रममा प्रस्तोता अर्जुन दाहालसंग कुराकानी गर्दै भने, ‘कानुनीरुपमा कुनै सम्बन्ध नभए पनि उहांका पूर्वपति आउनुभयो, हामीले अनुरोध गर्यौं, उहा आएर दाहासंस्कार गर्यौं, अब तेह्र दिनमा सुदुर पश्चिम समाजका साथीहरुसंगको सहकार्यमा उहांको अस्तु पनि यही खोलामा बगाउंदै छौं ।’ निर्मलाको अवस्थाका बारेमा समाजलाई पहिला नै थाहा भएको भए आफूहरुले उपचारका लागि कोसिस गर्ने थियौं भन्दै अध्यक्ष शर्माले आफूहरुले थाहा पाउंदा ढिलो भइसकेको र मृत्युपछि मात्र थाहा पाएकाले केही गर्न नसकिएको बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!