बैदेशिक पोष्ट
२०८२ असार ७, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेलायतमा चालक अभाव हुँदा इन्धनको हाहाकार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ११, २०७८ २०;४८ मध्यान्ह प्रकाशित
बेलायतमा चालक अभाव हुँदा इन्धनको हाहाकार
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बेलायतमा इन्धनको अभाव भएको छ । लाइनमा बस्दा पनि कतै इन्धन सकिने पो हो कि भन्ने चिन्ता उपभोक्तामा देखिने गरेको छ भने अधिकांश पेट्रोल पम्पहरुले प्रतिगाडी ३० पाउण्डसम्म मात्र सिमित गरिदिएका छन् । जसले गर्दा लामो समयसम्म पर्खिएर पनि आवश्यकता अनुसार इन्धन भर्न पाइँदैन । धेरै पम्पहरुमा ‘सरि नो फ्यूल’ भन्ने सूचना टाँसिएका छन् भने कतिपय पम्पहरु बन्द अवस्थामा छन् ।

बेलायतमा ८ हजार भन्दा बढी पेट्रोल स्टेशनहरु छन् भने झन्डै ६ हजार पेट्रोल स्टेशन पूर्ण रुपमा सुख्खा अवस्थामा छन् । त्यस्तै बाँकी रहेका पनि चाडै रित्तिने अवस्थामा छन् । मानिसहरुले जेरिकिनमा इन्धन भरेर गाडीको बुटमा राखेको र प्लास्टिकको सपिङ ब्यागमा समेत तेल भरेको भिडियोले मानिसहरु कति आतंकित भएको स्पष्ट बुझ्न सकिन्छ ।

किन भयो त बेलायतमा इन्धनको अभाव ?
बेलायतमा लरी ड्राइभरको अभाव हुँदा केही दिनयता अधिकांश पेट्रोल स्टेशन (पम्प) हरु रित्तिएका हुन् । कोरोना महामारीका कारण नयाँ चालक अनुमति पत्रमा भएको ढिलाई तथा ब्रेक्जिटका कारण युरोपियन मुलुकका कामदार फिर्ता हुनु जस्ता कारणले अहिले करिब ९० हजार लरी ड्राइभरको अभाव भएको अधिकारीहरुले बताएका छन् ।

मालसामान ढुवानीमा समस्या हुँदा इन्धनका साथै खाद्यान्न समेतको अभावका कारण कतिपय सुपरमार्केटहरु रित्तिएका छन् । कतिपय ठूला ठूला फास्टफुडका मेनुहरु नै हटाइएका छन् । क्रिसमस नजिकिँदै गर्दा उक्त समयमा खाद्यान्न लगायतका सामग्रीहरुको ठूलो अभाव हुने आंकलन गरिएको छ । सरकारले भने अभाव नभएको र अभाव हुन नदिने बताउँदै मानिसहरुले अनावश्यक रुपमा संकटको अवस्था सृजना गरेको बताएको छ । तर वास्तविकता भने नितान्त फरक छ ।

यातायात मन्त्री ग्रान्ट शाप्सले इन्धनको अभाव नरहेको दावी गर्दै आफूलाई आवश्यकता परेको समयमा मात्र इन्धन हाल्न मानिसहरुलाई आग्रह गरेका छन् ।
आगामी क्रिसमसमा मालसामानको अभाव हुन् नदिन १० हजार पाँच सय लरी ड्राइभरलाई अस्थायी भिसा दिने तयारी भैरहेको पनि उनले बताए । देशमा भएको संकटलाई मध्यनजर गर्दै सरकारले तत्कालका लागि लरी ड्राइभरका लागि अस्थायी भिसा प्रणाली लागू गर्ने भएको हो । बेलायतमा अझै कम्तिमा पनि एक साता इन्धन अभाव हुने बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!