बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारीमा ठगीको जालो : ९ हजार युवाबाट ५ अर्ब रकम ठगियो (भिडियो)

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ११, २०७८ २१;३५ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा ठगीको जालो : ९ हजार युवाबाट ५ अर्ब रकम ठगियो (भिडियो)
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ । हरेक वर्ष वैदेशिक रोजगारीमा गएकाहरुबाट देश भित्रने रेमिट्यान्सको रकम थपिँदो छ । वैदेशिक रोजगारीमा गएकाहरुको रेमिट्यान्सले देशको अर्थतन्त्र हरियाली छ । तर सरकारले यही वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित अझै बनाउन सकेको छैन । यस क्षेत्रमा ठगिनेहरुको संख्या पनि कम छैन ।

पछिल्लो ६ बर्षमा मात्र ९ हजार १ सय १० श्रमिक ठगिएका छन् र उनीहरुबाट ५ अर्ब बढी रकम ठगी भएको छ । तर ठगिएको रकम कम मात्र उठ्ने गरेको छ । त्यसमाथि ठगिने क्रम पनि रोकिएको छैन र यस्लाई नियन्त्रण पनि गर्न सकिएको छैन । ठगिनेहरुले न्यूनतम ५० हजारदेखि २५ लाखसम्म गुमाएका छन् ।

वैदेशिक रोजगार न्यायाधीकरणले आफ्नो कार्यविधिमा ठगी प्रकरणमा ९० दिन भित्र फैसला सुनाउने व्यवस्था गरेको छ । तर दुर्भाग्य न्यायाधीकरणमा परेका मुद्दामा डेढ बर्षसम्म मुद्दाको सुनुवाई समेत हुँदैन । सरकारी निकायहरुको यही झञ्झटिलो व्यवस्था र ढिलासुस्तीले वैदेशिक रोजगारीको क्षेत्रमा हुने विकृति रोक्न झनै बिलम्ब हुँदै आएको छ । त्यसमाथि जनचेतनाका जति नै कुरा गरेपनि र वैदेशिक रोजगारीमा ठगीका कहालीलाग्दा घटना सार्वजनिक हुँदा पनि ठगिनेहरु अझै सचेत बन्न सकेका छैनन् ।

बन्दैछ बदनाम
वैदेशिक रोजगारका लागि विदेशिने र ठगिने क्रम उस्तै छ । देशमै श्रमको मूल्य नपाएपछि बाध्य भई विदेशिनु परेकाहरु ‘फ्रि भिसा, फ्रि टिकट’ का नाममा म्यानपावरलाई लाखौँ रकम बुझाएर वैदेशिक रोजगारमा गइरहेका छन् । र, तिनैले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र हरियाली छ । तर, त्यहीँ वैदेशिक क्षेत्रमा आखिर यति धेरै विकृति किन भइरहेको छ ? यस्को खोजी र निराकरणमा गम्भीरता भने पाइएको छैन ।

विभागका दुई जिम्मेवारी
वैदेशिक राेजगार विभागकाे पहिलो पहिलाे जिम्मेवारी भनेकाे म्यानपावरले गलत धन्दा गरेको सूचना पाइएमा छापा मार्ने ।
र, दोस्रो चाहिँ ठगिएका पीडितहरुको कुरा सुनेर कारबाही प्रक्रिया अघि बढाउने ।

डुबेको रकम बढी, उठेको कम
गत आर्थिक वर्ष संस्थागततर्फ ३ सय ४९ जना पीडितले विभागसमक्ष उजुरी दिएका थिए । विभागका अनुसार दाबी गरिएको रकम ९७ करोड ४९ लाख ७ हजार थियो । तीमध्ये २१ करोड ७ लाख ३५ हजार रकम उपलब्ध गराइएको छ । दाबी रकम थपघट भए र दुई पक्षबीच समझदारीमा पीडितलाई क्षतिपूर्ति दिइएको पनि विभागको भनाइ छ ।

व्यक्तिगततर्फ कसैले विदेश पठाइदिन्छु भनेर ठगि गरेको सन्दर्भमा विभागमा गत आर्थिक वर्ष ४ सय ३१ वटा उजुरी परेका छन् । त्यसमध्ये १ सय ५ वटा उजुरीको १७ करोड ९२ लाख दाबीसहित अदालतमा मुद्धा दायर गरिएको विभागले जनाएको छ । र, अन्य उजुरी प्रहरीसँगको सहयोगमा अनुसन्धान भइरहेको छ ।

म्यानपावरीलाई कारबाहीको सन्दर्भमा गत वर्ष इजाजतप्राप्त ६० वटा म्यानपावर र ५२ वटा अभिमुखीकरण संस्थाको अनुगमन र कारबाही गरिएको पनि महानिर्देशक दवाडीले बताए ।

वैदेशिक रोजगारीको क्षेत्र दूषित बन्दै
ठगिएका पीडित पक्षबाट विभागमा उजुरी पनि पर्छ । र, पीडितले दिएको उजुरी आधारमा विभागले एक्सन पनि लिन्छ । तर, वैदेशिक रोजगारीको क्षेत्र दिनानुदिन दुषित बनिरहेको छ ।

हाल खाडी मुलुक र मलेसियामा श्रमिकले १० हजार बुझाउनुपर्ने सरकारी नियम छ । यसरी तोकिएको भन्दा बढी रकम मागिएको खण्डमा वैदेशिक रोजगारमा जानेले प्रश्न गर्नुपर्ने महानिर्देशक दवाडीको भनाइ छ । यसका लागि प्रहरी, सिडिओ कार्यालय वा विभागसमक्ष खबर गरेको खण्डमा वैदेशिक रोजगारी क्षेत्रको विकृति रोक्न सहज हुने भएपनि कसैले गर्ने गरेका छैनन् ।

विशेषतः रोजगारका लागि विदेश जान जो कोहीले बुझेर म्यानपावरलाई पासपोर्ट दिनुपर्ने र भिसा नआई रकम नदिन विभागको सुझाव छ । त्यसो गरिएको अवस्थामा ठगिनबाट जोकोही पनि बच्न सक्छन् ।

वैदेशिक रोजगारकै सवालमा अहिले महिलालाईचाहिँ पुरुष समान किन अधिकार दिइएन भन्ने आवाज उठ्न थालेको पनि महानिर्देशक दवाडी बताउँछन् । उनका अनुसार पुरुषलाई भने सबै देशमा जान सहज हुने महिलालाईचाहिँ किन नदिने भन्ने महिला अधिकारवादीहरुको आवाज छ । तर, यस सन्दर्भमा महिलालाई पूरै बन्देज नलाइएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!