बैदेशिक पोष्ट
२०८२ पुस १, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राजदूत खतिवडालाई अमेरिकी शहर क्याम्ब्रिजको साँचो हस्तान्तरण

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १४, २०७८ ०६;४५ बिहान प्रकाशित
राजदूत खतिवडालाई अमेरिकी शहर क्याम्ब्रिजको साँचो हस्तान्तरण
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

वासिंगटन डिसी । अमेरिकाको मेसेचुसेट्स राज्यका क्याम्ब्रिज शहरले अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई शहरको साँचो हस्तान्तरण गरेर स्वागत गरेको छ।

सो राज्यको बोस्टनलगायतका शहरहरुमा बसोबास गर्ने नेपाली र नेपाली मूलका अमेरिकीहरुसहित अन्य नेपाल भ्रमण गर्न चाहनेहरुलाई सजिलै कन्सुलर सेवा दिने उदेश्यले आयोजित घुम्ती शिविरका लागि पुगेका राजदूत डा.खतिवडालाई क्याम्ब्रिज शहरकी मेयर समबुल सिद्धिकीले शहरको साँचो हस्तान्तरण गरी स्वागत गरेकी थिइन्।

सेप्टेम्बर २७ तारिक सोमबार अपरान्ह भएको साँचो हन्तान्तरण कार्यक्रमपछि सो शहरमा बसोबास गर्ने नेपाली समुदायका विभिन्न विषयमा छलफलका साथै नेपाल र अमेरिकाबीचको सम्बन्ध स्थानीय सरकारको तहमा समेत अघि बढाउनेबारे कुराकानी भएको थियो।

अमेरिकास्थित नेपाली दूतावासका अनुसार, दुई देशका शहरहरुबीच भगिनी सम्बन्ध स्थापना गरी स्थानीयस्तरमा सम्बन्ध विस्तार गर्न सकिनेबारे पनि मेयर सिद्धिकीसँग परामर्श भएको छ ।

यसबीच बोस्टन म्यासाचुसेट्सको भ्रमणका क्रममा राजदूत डा. खतिवडाले सो राज्यका गभर्नर चार्ली बेकरसँग शिष्टाचार भेट गरेका थिए। बेकरसँगको भेटमा दुई देशबीचको व्यापार र म्यासाचुसेट्समा बसोबास गर्ने नेपालीहरुको हितका बिषयमा कुराकानी भएको दूतावासले जनाएको छ।

राजदूत खतिवडालाई म्यासाचुसेट्स राज्यको राज्यसभाले आफ्नोतर्फबाट एक सम्मान घोषणा पारित गर्दै हस्तान्तरण गरेको छ। सो घोषणामा नेपाल र नेपालीका लागि पुर्याएको योगदानको प्रसंसा गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्ध प्रगाढ बनाउन गरेको प्रयासको उच्च मूल्याङ्कन गरिएको उल्लेख गरिएको छ।

डा.खतिवडालाई सो राज्यको राज्यसभा र सिनेट दुबै बैठकको अवलोकन भ्रमण गराइएको थियो भने सभामुख रोनाल्ड मारियानो तथा सिनेटका उपाध्यक्ष विलियम एन ब्राउन्सबर्गरसँग डा.खतिवडाको शिष्टाचार भेट भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!