बैदेशिक पोष्ट
२०८२ माघ १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

व्यवसायीले एक महिनाको तलब बराबरको सेवा शुल्क लिने व्यवस्था ठीक हुन्छ : सचिव गौतम

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १४, २०७८ १२;५३ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा ठगीको जालो : ९ हजार युवाबाट ५ अर्ब रकम ठगियो (भिडियो)
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्य प्रसाद गौतमले वैदेशिक रोजगार व्यवसायीले लिने सेवा शुल्क परिमार्जन गर्न सबै पक्षले हिम्मत गर्ने बेला आएको दोहोर्‍याएका छन् । वैदेशिक रोजगार पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई मन्त्रालयमा स्वागत गर्दै उनले उक्त धारणा दोहोर्‍याएका हुन् ।

यसअघि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको गत शुक्रबार बसेको बैठकमा सेवा शुल्क १० हजार तोकिएका मुलुकमा रोजगारीमा पठाउँदा नागरिक र सरकार दुबै ठगिएको सचिव गौतमले बताएका थिए । मंगलबारको भेटमा पनि सचिव गौतमले सेवा शुल्क परिमार्जन पछि वैदेशिक रोजगारलाई व्यवस्थित गर्न सहज हुने बताए ।

उनले भने, ‘सरकारलाई तोकिएको रकम कागजातमा देखाइने गरिए पनि वैदेशिक रोजगार व्यवसायीहरूले त्योभन्दा बढी रकम लिइरहेका छन् । एकातिर देखाउने रकम कम भएकाले राजस्वमा कमी हुने र अर्कातिर नागरिकसँग प्रमाण नहुने हुँदा ठगी वा मर्कामा पर्दासमेत न्याय पाउन गाह्रो भएको छ ।’

सचिव गौतमले सेवा शुल्क परिमार्जन गर्दा कामदारले पाउने एक महिनाको तलब बराबरको लिन पाउने व्यवस्था गर्नु उचित हुने पनि बताए । उनले भने, ‘अरु कतिपय देशमा जस्तै श्रमिकको एक महिनाको तलब सेवा शुल्क लिने गर्दा ठीक हुनेछ । एक महिनाको तलब बराबरको सेवा शुल्क वैधानिकरूपमा लिन पाउने व्यवस्था भए व्यवसायीले सकेसम्म धेरै तलबको डिमाण्ड खोज्न उत्प्रेरित हुनेछन्, त्यसले न्यून तलबमा कामदार पठाउने हालैको बाध्यता पनि अन्त्य गर्न सहयोग गर्नेछ ।’

त्यस अवसरमा उनले नेपाली कामदार जापान पठाउने निर्देशिका छिट्टै पारित हुने, दक्षिण कोरियासँगको श्रम सम्झौता नवीकरण गर्ने तयारी रहेको भन्दै कोरिया र नेपालबीच सिधा उडान र नेपाली कामदारको क्वारेन्टिन बसाइको समस्या समाधान हुनासाथ नेपाली कामदार दक्षिण कोरियाको रोजगारीमा जान पाउने बताए ।

अदक्ष कामदार गइरहेको कतारमा सरकारी कोटामा कामदार पठाउँदा उनीहरू सुरक्षित हुने र तलब पनि आकर्षक पाउने भएकाले कतार प्रहरीको डिमाण्ड प्रमाणीकरणको अनुमति दिइएको भन्दै उनले कतार प्रहरीमा नेपाली पठाउन म्यानपावर कम्पनी स्वतन्त्र रहेको बताए । ‘केही अनियमितताको समाचार आएका छन्, त्यसमा मन्त्रालय सचेत छ,’ सचिव गौतमले भने ।

सचिव गौतमले वैदेशिक रोजगारको सुधार, आन्तरिक रोजगारी तगा सीप वृद्वि, सामाजिक सुरक्षा कोषमा आवद्वता र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी सिर्जना गरी बेरोजगार समस्याको समाधान मन्त्रालयको प्राथमिकतामा रहेको जानकारी दिए ।

उनले इजरायलमा कामदार पठाउने क्रमलाई तीव्ररूपमा अघि बढाइएको र परिणाम पनि सोही अनुसार आएको भन्दै मन्त्रालयले अन्य कामहरूलाई पनि तिव्रताका साथ लैजाने बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!