बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘मलेसिया गएको १८ दिनमै काम गर्दा गर्दै केमिकलको भाँडोमा खसेँ’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १५, २०७८ १२;०३ मध्यान्ह प्रकाशित
‘मलेसिया गएको १८ दिनमै काम गर्दा गर्दै केमिकलको भाँडोमा खसेँ’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

खुमकान्त तिवारी ‘कृष्ण’ ।
मेरो घर स्याङ्जाको भीरकोट नगरपालिका हो । म वैदेशिक रोजगारीको सिलसिलामा २०६१ सालमा मलेसिया गएको थिएँ । जान त म पनि उज्ज्वल भविष्य र पारिवारिक सुखको बाटो खोज्दै मलेसिया पुगेको थिए । स्याङ्जाको भीरकोट नगरपालिका ५ स्थायी ठेगाना भएका कृष्णको वैदेशिक रोजगारीको पिडा यसरी सुरु हुन्छ ।

मेरो काम मलेसियाको एक आयल कम्पनीमा थियो । यहाँबाट जाने बेलामा नै म यही कम्पनीमा गएको हुँ । तर जे सोचेर गएको थिएँ त्यसो भएन । जे नसोचेको थिएँ त्यही भयो । काम गर्ने सिलसिला साबुन बनाउनका लागि राखिएको ३० टनको केमिकलको ट्याङ्की भित्र खस्न पुगेँ । जसले गर्दा मेरो शरीरको ७२ प्रतिशत शरीरको भाग जल्यो । ट्याङ्की केमिकलले भरिएको थियो । त्यही माथि टेकेर काम गर्न पर्थों । काम गरिरहेको थिए । तर त्यसको ढकन कोल्टियो । अनि म त्यो भित्र खसेँ ।

कम्पनीमा मसँगै काम गर्ने साथी लम्जुङ्गका चन्द्र बहादुर थापाले मलाई उद्धार गर्नुभएछ । सायद उहाँ नभएको भए मेरो शरीर त्यसै ट्याङ्कीमा खरानी हुने थियो । भगवानले उहाँलाई मेरो छेउमा पठाइदिनुभएछ जस्तो लाग्छ अहिले त ।

त्यो दुर्घटनापछि मेरो मलेसियाकै अस्पतालमा झण्डै ७ महिना उपचार भयो । तर मलाई विदेशी अस्पताल भए पनि त्यहाँको उपचार खास चित्त बुझेन । मैले आफ्नै देश फर्किएर उपचार गराउने निधो गरेँ । काठमाण्डौमा आएर टिचिङ अस्पतालमा उपचार गराएँ ।

मेरो घरमा सबै जनाले खेतीपाती गर्नुहुन्छ । तर पनि हामी आर्थिक हिसाबले असाध्यै कमजोर होइन । जग्गा जमिन प्रशस्त छ । तर म भने देशमा रोजगारीको अवसर नपाएर मलेसिया गएको हुँ । पढेलेखेको पनि हुँ । तर जागिर पाइएन अनि के गरेर बस्नु । त्यसैले हो मैले विदेशको बाटो रोजेको पनि ।

तर रोजगारीको आसमा झण्डै ज्यानै गयो । केमिकलमा जलेका कारण खुट्टाको औँला समेत काट्न प¥यो । अहिले पनि मेरो शरीरमा घाउका खतहरू छन् । पुरै सर्जरी गरियो । लाखौँ रुपैयाँ खर्च भयो तर शरीर पूर्ण रुपमा निको भएन ।

जान त म पनि कमाउन भनेर नै गएको थिएँ । तर परदेशी भूमिमा टेकेको १८ दिनमै मैले जीवनभरिलाई पुग्ने पीडामा डुबेँ । स्वस्थ मानिस जसरी हिँडडुल गर्न सक्दिनँ । बैसाखीको सहायताले हिँड्छु । स्याङ्जाबाट बसाइसराइ गरी अहिले हामी नवलपरासीको बर्दघाट १० मा बस्छौ । श्रीमती, दुई छोरा र एक छोरी छन् । अहिले त बुहारी पनि छन् ।

शरीर जले पनि मेरो मनलाई परिवारले ठुलो हौसला दियो । मलाई कहिले एक्लो र कमजोर महसुस हुन दिएनन् । अहिले ४९ वर्षको भएँ । म हुन त पूर्ण रूपमा अपाङ्ग हुँ । तर राज्यले पहिचान गर्न सकेको छैन । मेरो कुनै परिचयपत्र छैन । मलाई सरकारले कुनै सहयोग उपलब्ध गराएको पनि छैन । तर मेरो साथमा परिवार छ । कमाउँछु, जमाउँछु भनेर प्रयास नगरेको त कहाँ हो र ? तर झण्डै जीवन गयो । त्यसैले म अहिले जे छ त्यसमा खुसी छु ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!