बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेलायतमा नेपाली ‘कोदोको ब्राण्ड रक्सी’ एक बोतलको ४ हजार बढी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास, बिजनेश
अशोज १५, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बेलायतमा नेपाली ‘कोदोको ब्राण्ड रक्सी’ एक बोतलको ४ हजार बढी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

लण्डन : संयुक्त अधिराज्य बेलायतमा नेपाली ‘कोदोको रक्सी’को बिक्री सुरु भएको छ। नेपालीमूलका बेलायतीले कोदो लिमिटेड कम्पनी स्थापना गरी रक्सीको ब्रान्डिङ गरेका हुन्। कम्पनीका अनुसार विशुद्ध कोदोको रक्सीको मूल्य २६ पाउन्ड स्टर्लिङ अर्थात् एक बोटलको नेपाली रुपैयाँ करिब ४१ सय ६५ रुपैयाँ छ। यो ७० सेन्टिलिटरको हुन्छ।

पियोर कोदोकोमा ४० प्रतिशत अल्कोहल हुन्छ। त्यस्तै तीनपाने कोदोको रक्सी १३ पाउन्ड स्टर्लिङ अर्थात् २ हजार ८० रुपैयाँ रहेको छ। योचाहिँ २० सेन्टिलिटरको हुन्छ। तीनपानेमा ६० प्रतिशत अल्कोहलको मात्रा हुन्छ। कोदोको लिमिटेडका म्यानेजिङ डाइरेक्टर जनक राई छन्। त्यसबाहेक जितेन्द्र चेम्जोङ, सुमन गुरुङ, आकाश सुनुवारलगायतका नेपालीले लगानी गरी ‘कोदोको रक्सी’ ल्याएका हुन्।

नेपालका आदिवासी जनजातिहरु राई, लिम्बु, मगर, गुरुङ, तामाङ, शेर्पा समुदायमाझ कोदोको रक्सी बढी प्रयोग हुने गर्छ। बेलायतमा पनि नेपालीमूलका राई, लिम्बु र गुरुङ साथी मिलेर कोदोको रक्सीको ब्रान्डिङ गरेका छन्। कोदो लिमिटेडका एमडी जनक राईले हाल बेलायतमा मात्रै रक्सी उपलब्ध रहेको बताउँदै २०२१ को डिसेम्सरसम्म नेपालमा पुर्याउने उल्लेख गरेका छन्। ‘अहिले बेलायतमा २५.९९ पाउन्ड स्टर्लिङ रहेको छ’, राई भन्छन्, ‘२०२१ को डिसेम्बरसम्म नेपाल पुर्याउने लक्ष्य रहेको छ। नेपालमा मूल्य फरक पर्छ।’

जनक राईले पियोर कोदोको रक्सीको सफल परीक्षणपछि ३ पाने कोदोको रक्सी बजारमा ल्याएको जानकारी दिएका छन्। ३ पाने कोदोको रक्सीमा ६० प्रतिशत अल्कोहल रहेको छ। कोदोको रक्सी भुटेको बंगुर मासुसँग खान सकिने कम्पनीले उल्लेख गरेको छ। त्यसबाहेक राँगाको सुकुटी, आलुदमसँग कोदोको रक्सी बढी स्वादिलो हुने भन्दै ब्रान्डिङ गरिरहेको छ। अमेरिकी केवल न्युज नेटवर्क (सीएनएन)ले नेपाली कोदोको रक्सीलाई विश्वको ५० अत्यधिक स्वादिलो रक्सीमध्ये एउटा भनेको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!