बैदेशिक पोष्ट
२०८२ माघ ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कुवेतमा विदेशी कामदारको अभाव-१२ महिनामा बाहिरीए झण्डै २ लाख आप्रवासी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १५, २०७८ १६;३५ मध्यान्ह प्रकाशित
कुवेतले नेपालीमाथिको प्रतिबन्ध हटायो, मलेसियामा केही क्षेत्र खुकुलो पारिँदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कोरोनाका कारण कुवेतले बिगत डेढ वर्ष देखी विदेशी कामदारहरुको आगमनमा कडाइ गरे संगै यहाँका धेरैजसो क्षेत्रमा कामदार अभाव देखिएको छ।

विशेष गरी कुवेतका साना ठुला व्यावसायिक क्षेत्रहरुमा विदेशी कामदारहरु कोरोनाकाल अघी धेरै मात्रमा रहेकोमा विश्वव्यापी कोरोना महामारीको कारण रोजगारी संकटमा परेको समयमा धेरै विदेशी कामदारले कुवेत छोडेपछि होटेल, रेष्टुरेन्ट लगायतका क्षेत्रहरुले पर्याप्त मात्रमा कामदार नपाएर समस्या व्यहोरीरहेका छन।

कोभिड महामारीबीच विस्तारै जनजीवन सहज बन्दै गएको अवस्थामा कुवेतमा कामदारको अभाव देखिएको हो।

वर्षौदेखी कुवेतको विभिन्न क्षेत्रहरुमा नेपालीहरुले काम गर्दै आइरहेका छन। अझ अहिले त नेपाली कामदारलाई राम्रो काम गर्ने र हरेक विषयमा नेपालीहरु अब्बल रहेको बुझिन्छ। त्यस कारणले पनि होटेल, रेष्टुरेन्ट लगायत अन्य कम्पनीको उच्च तहसम्म नेपालीको माग बढेको पाइन्छ।

वैधानिक रूपमा कार्यरत आप्रवासी कामदारको संख्या करिब ३४ लाखको हाराहारीमा रहेको कुवेतमा केहीदिन अघि सार्वजनिक एक तथ्यांकअनुसार गत २०२० को मार्च महिना देखी २०२१ को मार्च महिना सम्म झण्डै दुई लाख वैध आप्रवासीहरुले कुवेत छोडेको पाइएको छ। यसको सीधा प्रभाव सुपरमार्केट, होटेल रेष्टुरेन्ट तथा अन्य क्षेत्रमा परेको छ।

श्रम बजार प्रणालीको तथ्यंक अनुसार कुवेतको १५ विभिन्न रोजगार क्षेत्रहरुबाट गरी २ लाख आप्रवासीहरुले कुवेत छाडेका हुन। देश छाड्ने मध्यमा भारत पहिलो नम्बर, इजिप्ट, दोश्रो नम्बरमा रहेको छ, भने बाकी नेपाल, फिलिपिन्स र इण्डोनेसिया श्रीलंका, बंगलादेश, लगायतका अन्य देश रहेका छन् ।

२०२० को समयमा झण्डै ८० हजार नेपाली कामदार रहेको कुवेतमा विदेशी कामदार घट्दैजाँदा गत डेढवर्ष यता आउने नेपाली पनि हवात्तै घटेका छन् ।

महामारीका कारण आ–आफ्नो देश फर्केका कामदार अहिले पनी पूर्णरूपमा कुवेत फर्किएका छैनन्।

कुवेतमा अवैधानिक कामदारको संख्या
कुवेतको केही महिनाअघि सार्वजनिक एक तथ्यांकअनुसार यहाँ करिब १ लाख ५० हजार भन्दा बढ़ी कामदार अवैध रुपमा रहेको बताएको थियो ।

यस अघी आफ्नो जरिवाना तिरी वैधानिक बन्न वा सहज तरीकाले देश फर्किन मौका दिएको थियो। सोही अनुरूप अवैध रहेका आप्रवासीहरुलाई वैध बन्न दिइएको समयसीमाभित्र आत्मसमर्पण नगरेकाहरूलाई कुवेत प्रहरीले कुवेतका विभिन्न सहरहरुमा, अवैध आप्रवासीहरुलाई नियन्त्रणमा लिने अभियाननै चलाएपछि कामदारको थप अभाव हुने देखिएको छ ।

अवैधानिक रूपमा कुवेतमा बसिरहेका विदेशी कामदारलाई दिइएको आममाफीको समय सकिएपछि गत एक महीनादेखी कुवेत अधिकारीहरूले चेक जाँच कार्यलाई तीव्रता दिएका छन्। चेक जाँचमा एसियाली नागरिकहरु ठुलो संख्यामा पक्राउ परेका छन।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!