बैदेशिक पोष्ट
२०८२ माघ १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

श्रम स्वीकृति नवीकरण गर्दै हुनुहुन्छ ? यी कुरा ध्यान दिनुहोस्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १५, २०७८ २०;२४ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगार बिचौलियाको बजार, छेक्छन् बाटो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीमा जान अनलाइनमार्फत वा भौतिक रूपमा उपस्थित भएर श्रम स्वीकृति लिँदै हुनुहुन्छ ? यदि लिँदै हुनुहुन्छ भने आवश्यक कागजात र प्रक्रिया बारे पहिला जानकारी राख्न पर्छ ।

अहिले श्रम स्वीकृतिको नवीकरण भौतिक रूपमा उपस्थित भएर र अनलाइन प्रणाली दुवै माध्यमबाट गर्न सकिन्छ । वैदेशिक रोजगार कार्यालय काठमाण्डौले आउँदो आइतबारदेखि शुक्रबारसम्म हरेक दिन शुक्रबार दिनको दुई बजेपछि र भौतिक उपस्थिति तर्फ हरेक दिन नौ बजेपछि र दश बजेर १५ मिनेटको आसपासको समयमा निश्चित सङ्ख्यामा कम्प्युटर प्रणालीमार्फत टोकन खुला गर्ने भएको छ । टोकनको सङ्ख्या सीमित हुने कार्यालयले जनाएको छ ।

तपाईँले आफ्नो टोकन लिएपछि यदि कार्यालयमा उपस्थित हुने हो भने टोकनमा उल्लेख भएको मितिमा श्रम कार्यालय जाँदा लाइन नबसी श्रम नवीकरण गर्न सकिन्छ । सामान्य अवस्थामा कार्यालयले उपस्थित सबैलाई त्यसै दिन श्रम स्वीकृति प्रदान गर्छ ।

यस्तै अनलाइनमार्फत श्रम नवीकरण गर्नेको हकमा भने सबै प्रक्रिया मिलेको छ भने टोकनको मितिले तीनदेखि चार दिन भित्र श्रम नवीकरण भइसक्छ ।
भौतिक रूपमा कार्यालयमै उपस्थित भएर श्रम स्वीकृति लिनेहरूले भने टोकनमा उल्लेख भएको मितिमै र त्यसको भोलिपल्ट भित्र श्रम कार्यालयमा अनिवार्य उपस्थित हुनपर्छ । त्यसपछि भने टोकनको म्याद कम्प्युटर प्रणालीले स्वतः रद्द गर्ने कार्यालयले जनाएको छ ।

दुई दिन भित्र उपस्थित हुन नसक्ने अवस्था छ भने टोकन नओगट्न पनि श्रम कार्यालय ताहाचलले अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा जान उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्छ । त्यसैले जहाजको टिकट काट्नुअघि आफ्नो श्रम अवधि कति छ भनेर अनिवार्य रूपमा यकिन गर्नुपर्छ । नत्र विमानस्थलबाट विदेश प्रस्थान गर्न पाइने छैन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!