बैदेशिक पोष्ट
२०८२ साउन ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कतार र कुवेतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १६, २०७८ १९;५८ मध्यान्ह प्रकाशित
कतार र कुवेतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं– वैदेशिक रोजगार गन्तव्य मुलुकमध्ये कतार र कुवेतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शून्यमा झरेको छ । कुवेतमा पछिल्लो सात महिनापछि बुधबार पहिलोपटक कोरोनाबाट कुनै पनि व्यक्तिको मृत्यु नभएको हो भने कतारमा पनि पछिल्लो समय ८ जुलाईपछि एक जनाको मात्रै मृत्यु भएको तथ्यांकले देखाएको छ ।

कुवेतमा फेब्रुअरी महिनापछि बुधबार कुनै पनि व्यक्तिको कोरोनाका कारण मृत्यु नभएको वल्ड्रोमिटरले जनाएको छ । कुवेतमा २ अप्रिल २०२० पछि बुधबार संक्रमणदर पनि अहिलेसम्कै कम रहेको बताइएको छ । बुधबार कुवेतमा कुनै पनि व्यक्तिले ज्यान नगुमाएको र ३३ जनामा संक्रमण पुष्टि भएको तथ्यांकले देखाएको छ । कुवेतमा हालसम्म कोरोनाका कारण २ हजार ४ सय ४८ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ । त्यहाँ हालसम्म ४ लाख ११ हजार ६ सय ५ जना संक्रमित भएका छन् । त्यसमध्ये ४ लाख ८ हजार ४ सय ९९ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ६ सय ५८ जना रहेको देखिएको छ ।

त्यस्तै नेपालीको अर्को श्रम गन्तव्य मुलुक कतारमा भने पछिल्लो समय २६ सेप्टेम्बरमा एक जनाको मृत्यु भएको छ । यो ८ जुलाई पछि मृत्यु हुने पहिलो केस भएको बताइएको छ । कतारमा पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको संख्या नियन्त्रणमा रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा हालसम्म कोरोनाका कारण ६ सय ५ जनाको मृत्यु भएको छ । जुन खाडी मुलुकमा सबैभन्दा कम संख्या हो । त्यहाँ कोरोनाबाट हालसम्म २ लाख ३६ हजार ५ सय ५८ जना संक्रमित भएका छन् भने निको हुनेको संख्या २ लाख ३४ हजार ६ सय ७१ रहेको वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ । सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८२ जना रहेको छ ।

यसैबीच, कतारमा ३ अक्टोबरदेखि मास्क अनिवार्यको व्यवस्था हटाउने निर्णय गरिएको छ । बुधबार बसेको कतारको मन्त्रिपरिषद्को बैठकले ३ अक्टोबरदेखि बाहिरी काममा मास्क अनिवार्यको व्यवस्था हटाउने निर्णय गरेको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । तर, सार्वजनिक कार्यक्रम, बजार र प्रदर्शनीहरूमा भने मास्क अनिवार्य नै लगाउनु पर्ने बताइएको छ । यसका साथै बजार र मलहरू पनि पूर्ण रूपमा सञ्चालन हुन पाउने व्यवस्था गरिएको समाचारमा जनाइएको छ ।

त्यस्तै संग्रहालय र सार्वजनिक पुस्तकालय पनि पूर्णरूपमा सञ्चालन गर्न पाइने बताइएको छ । सरकारी र निजी क्षेत्रका कार्यालयलाई पनि पूर्णरूपमा सञ्चालनका लागि अनुमति दिइएको छ । त्यस्तै मस्जिद, विद्यालय, अस्पताललगायत स्थानमा जाँदा भने मास्क अझै पनि अनिवार्य नै गरेको छ । भित्री रेस्टुरेन्ट र क्याफेहरू ७५ प्रतिशत क्षमतामा खुल्न पाइने तर बन्द ढोकाभित्र हुने कार्यक्रममा भने मास्क अनिवार्य लगाउनु पर्ने निर्णय भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!