बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारीमा अदक्ष र अर्धदक्ष कामदार बढी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १७, २०७८ १२;१० मध्यान्ह प्रकाशित
खोप खोज्दा खोज्दै भिसा नै सकिने डर
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपालको प्रदेश १ र प्रदेश २ बाट वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने कामदार अत्याधिक देखिएका छन् । सेन्टर फर माइग्रेसन एण्ड इन्टरेशनल रिलेसन (सीएमआईआर) ले गत वर्ष गरेको अध्ययनमा उक्त अवस्था देखिएको हो । अध्ययन प्रतिवेदन शनिवार पोखरामा सार्वजनिक गरिएको थियोे ।

अनुसन्धानकर्ता युवराज नेपालका अनुसार वैदेशिक  रोजगारीमा खाडी मुलुक जाने अधिकांश नेपाली कामदार अदक्ष तथा अर्धदक्ष देखिएका छन् । आवश्यक  सीप र दक्षता विना गएका कामदार ठगिने र श्रम शोषणमा पर्ने पाइएको पनि नेपालले बताए  ।

वैदेशिक रोजगारीका क्रममा ठगिने कामदार केही म्यानपावर कम्पनी मार्फत जाने भए पनि अधिकांश शैक्षिक कन्सल्टेन्सीबाट ठगिएको पाइएको भन्दै उनले शैक्षिक कन्सल्टेन्सीहरूले विद्यार्थीलाई विदेश अध्ययन गर्न भिसा सहजीकरण गर्ने भए पनि उनीहरुले वैदेशिक रोजगारीमा पठाउने एजेन्टको अवैधानिक काम गरिरहेको दावी समेत गरे ।

अनुसन्धानकर्ता नेपालले वैदेशिक रोजगारीमा जाने कामदारहरूले राहदानी बनाउनेदेखि अन्य सरकारी सेवा लिने कार्यालयबाट पनि सहजरूपमा सेवा पाउन नसकेको उल्लेख गरेका छन् ।

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले  खाडी तथा अन्य मुलुकमा नेपाली महिलाहरूलाई  घरेलु महिला कामदार पठाउन प्रतिबन्ध लगाएपनि  गैरकानुनी रूपमा विदेशिने क्रम यथावत रहेको अनुसन्धानमा देखिएको बताए ।

नेपालबाट वैधानिक रूपमा  जान प्रतिबन्ध लागाईएपछि धेरै महिला अवैध तरिकाले भारतीय विमानस्थल हुँदै खाडी तथा अन्य मुलुक पुगिरहेको भन्दै उनले  यसले जोखिम  बढाएको बताए ।

उनले  गण्डकी प्रदेशका धेरैजसो युवा खाडी मुलुक जाने गरेको पाइएको भन्दै उक्त  प्रदेशबाट  वैदेशिक रोजगारीमा गएका मध्ये ८० प्रतिशत खाडी तथा मलेसिया जाने गरेको पनि बताए ।  यो समाचार मध्यान्ह दैनिक मा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!