बैदेशिक पोष्ट
२०८० अशोज १२, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्स घट्दा समस्या

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १७, २०७८ १४;०१ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं– वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्समा गिरावट आएपछि अर्थतन्त्रमा समस्या देखिने जोखिम बढेको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स १८.१ प्रतिशतले घटेर रु. ७५ अर्ब ९६ करोडमा सीमित भएको अवस्थामा यसले समग्र अर्थतन्त्रमा समस्या देखिने जोखिम बढेको अर्थशास्त्रीहरूले बताएका छन् ।

गत आर्थिक वर्षमा २३ प्रतिशतले वृद्धि भएको रेमिट्यान्स दशैँको मुखैमा कम हुँदा समग्र अर्थतन्त्रमा प्रभाव पर्ने देखिएको हो । गत वर्षको साउन महिनामा भने रु. ९२ अर्ब ७१ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा समग्रमा ९ प्रतिशले रेमिट्यान्स बढेको देखिए पनि आर्थिक वर्षको अन्तिम तिर घट्न थालेको रेमिट्यान्स नयाँ आर्थिक वर्षको सुरुआतदेखि नै ऋणात्मक बनेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । रेमिट्यान्समा आधारित अर्थतन्त्र भएको नेपालमा रेमिट्यान्समा आएको गिरावटले समग्र आर्थिक अवस्थामा प्रभाव पार्ने सम्भावना देखिएको अर्थतन्त्रका जानकारहरूले बताउँदै आएका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष रु. २४ अर्ब ८९ करोडले बचतमा रहेको कारोबारको साराशं चालु खाता चालु आर्थिक वर्षको सुरुआतमा रु. ४७ अर्ब ९० करोडले ऋणात्मक अवस्थामा पुगेको छ । यस्तै शोधनान्तर स्थितिसमेत अहिले रु. ३८ अर्ब ७५ करोड घाटामा रहेको देखिएको छ । अघिल्लो वर्ष यही अवधिमा शोधनान्तर स्थिति रु. ५१ अर्ब ४६ करोडले बचतमा रहेको थियो । यस्तो अवस्थामा विदेशी मुद्रा विनियम सञ्चिति समय घटेको बताइएको छ । साउन महिनामा यस्तो सञ्चिति रकम रु. १३ खर्ब ९९ अर्बबाट रु. १३ खर्ब ५३ अर्बमा झरेको देखिएको छ । यो संख्या अघिल्लो महिनाको तुलनामा रु. ४६ अर्बले कम हो ।

पछिल्लो समय आयात–निर्यात असन्तुलन पनि निकै बढेको छ । चालु आवको साउन–भदौमा रु. ३ खर्ब १४ अर्ब ५१ करोड बराबरको वस्तु आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.८६ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । दुई महिनामा निर्यात भने रु. ४४ अर्ब बराबरको मात्र भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!