बैदेशिक पोष्ट
२०८३ बैशाख ४, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोरियामा निधन भएका घलेको शव आज ल्याइँदै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १८, २०७८ ०७;३५ बिहान प्रकाशित
कोरियामा निधन भएका घलेको शव आज ल्याइँदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं: इपीएस रोजगार प्रणालीबाट कोरिया गएका भोजपुरको साल्पासिलिछो गाउँपालिका १ कुलुङका सुजन घलेको शव आइतबार ल्याइने भएको छ । उपचारका क्रममा निधन भएका २८ वर्षीय घलेको शव आज काठमाडौं ल्याइने दक्षिण कोरियामा कार्यरत सिताराम गिरीले जानकारी दिए।

उनका अनुसार घलेको सेप्टेम्बर १७ तारिकमा नुनसानस्थित स्थानीय अस्पतालमा निधन भएको थियो । घलेलाई काम गर्ने क्रममा एक्कासी बेहोस भएर ढलेपछि अस्पताल भर्ना गरिएको गरिएको थियो। मुटु र टाउकोमा समस्या देखिएकाले उनको उपचाररत हुँदै गर्दा निधन भएको गिरीले जानकारी दिए  ।

तर केही वर्षदेखि गैरकानुनी बसोबास भएका कारण उपचारमा कठिनाइ भएको थियो। थप उपचारका लागि ठूला अस्पतालमा लैजान कानुनी जटिलताले घलेलाई भर्ना गर्न समस्या भएको थियो ।

दक्षिण कोरियामा कार्यरत नेपाली तथा दक्षिण कोरियास्थित नेपाली दूतावासको समन्वयमा उपचारका लागि समन्वय भइरहेका बेला उनको निधन भएको थियो । गैर कानुनी बसोबासअन्तर्गत स्वास्थ्य बिमा नहुने भएकाले उपचार गर्न समस्या भएको दक्षिण कोरियामा कार्यरत गिरीले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा उपचार महङ्गो पर्न गइ कुल साढे तीन करोड वोन बिल उठेकोमा एक करोड छुट दिइ हाल दुई करोड ५० लाख तिर्नुपरेको छ। घले कार्यरत कम्पनीबाट दुई करोड २५ लाख वोन प्राप्त भएपनि बाँकी रकम दक्षिण कोरियामा कार्यरत नेपालीले उठाएर उपचार गर्न र शव पठाउन सहयोग गरेका छन् ।

गिरीका अनुसार २५ लाख वोन मृतकका तर्फबाट तिर्नुपर्ने भएकाले सहयोगका लागि दक्षिण कोरियामा कार्यरत सम्पूर्ण नेपाली तथा विशेष गरी भोजपुरबाट काम गर्न गएका सबै नेपालीलाई सहयोगको याचना गरिएको थियो ।

अस्पतालमा तिर्न बाँकी २५ लाख, शव गृह र हवाईजहाज खर्च गरी ९० लाख वोन रकमका लागि भोजपुर परिवार दक्षिण कोरियाले नेपालीसँग सहयोग मागेको थियो ।घलेको शव नेपाल पठाउन र अस्पतालको बिल तिर्न २ सय ७ जना नेपालीले आफ्नो गक्ष अनुसार सहयोग गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!