बैदेशिक पोष्ट
२०८२ मंसिर २६, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्वीसवासी नेपालीहरु हाइकिङमा मस्त

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १८, २०७८ १३;०५ मध्यान्ह प्रकाशित
स्वीसवासी नेपालीहरु हाइकिङमा मस्त
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

जुरिच । ‘तलदेखि माथि डाडासम्म हामी हिडेर नै आयौं। तर कोहीं केवकारको प्रयोग गरेर माथिसम्म आए। माथि आएपछि चट्ट पोखरीको छेउमा बच्चाबच्चीहरु रमाइरहे। पोखरीको छेउछाउमा खालि खुट्टाले हिडेर न्याचुरल थेरापी गर्दाको मज्जा नै बेग्लै। गोबरमा,माटोमा,चिसो पानीमा हिड्दाजस्तो आनन्द सायदै होला। ठ्याक्कै नेपालकै झल्को मेट्यौ,’ स्वीट्जरल्याण्ड निवासी डा. राजु अधिकारीले एङगेलबर्गमा हाइकिङ गर्दाको आफ्नो अनुभव सुनाए।

एनआरएनए स्विट्जरल्याण्डले शनिबार पारिवारिक रुपमा मनोरन्जनका लागि आयोजना गरेको हाइकिङमा ५० भन्दा बढी सहभागीहरु थिए। कोराना कहरपछिको रमाइलो भेटघाट र खुलेको मौसममा सहभागीहरु निकै खुशी देखिन्थे।

अझ त्योभन्दा पनि बढी खुशी थिईन् एनआरएनए स्वीट्जरल्याण्डकी अध्यक्ष शुभ एल्मर लामा। ‘कार्यक्रम निकै रमाइलो भयो। २-३ घण्टाको पैदलयात्रासहित कोहि माथिसम्म हिडेर आयौं। कोहि लिफ्टमा आयौं।अझ बालबालिकाहरु रमाएको देख्दा भित्रबाट नै सन्तुष्टि मिलेको छ,’ लामाले थपिन्।

उनले बालबालिकासहित उपस्थित भई अभिभावकहरुले नेपाली समाजबीचको एकताको सन्देश दिएको बताइन्। ‘एनआरएनएप्रति सानैदेखि उनीहरुको चासो जागोस् भनेर नै यस्ता कार्यक्रमहरु आयोजना गरेका हौ,’ अध्यक्ष लामाले भनिन्।

स्वीसका सबै ठाउँहरुबाट नेपालीहरुको सहभागिता रहेको एनआरएनका पूर्व अध्यक्ष भूमिराज गुरुङले बताए। ‘विशेष मौसमले पनि एकदमै साथ दियो। सहभागीहरूको मुहारमा खुशी देखिन्छ। लामोसमयपछि समुदायमा साथीभाइहरूबीच भेटघाट पनि भयो,’ गुरुङले भने।

केवलकारदेखि पोखरीको रमाईलो दृश्यसँग मन साट्दै रमाइलो गरेको अर्का एक सहभागी राम महतोले सुनाए। सहभागीहरू हाइकिङसँगै मिठा-मिठा खानाका परिकारमा पनि रमाएका थिए।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!