बैदेशिक पोष्ट
२०८० अशोज १२, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मानव तस्करीको नयाँ रुट: खाडी जान श्रीलंकाको बाटो, युरोप देखी खाडीसम्मको रुट यस्तो छ…

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १८, २०७८ १६;५५ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : नेपालीलाई अ”वैध बाटोबाट विभिन्न मुलुक लैजाने मा’नव त’स्करीको रुट फेरिन थालेको छ । त’स्करहरुले भारतलगायत विभिन्न मुलुकबाट अ’वैध रुपमा नेपालीलाई विभिन्न मुलुक पुर्‍याउन थालेको प्रहरी अनुसन्धानले देखाएको छ ।

पटक–पटकका प्रहरी अनुसन्धानले पछिल्लो समय तस्क’रीको रुट फेरिँदै गएको देखाएको हो । प्रहरी अध्ययनले खाडी मुलुक जान पनि भारत हुँदै नेपालीहरु श्रीलंकाको बाटो प्रयोग गर्ने गरेको देखिएको छ ।

विभिन्न समयमा श्रीलंकामा नेपाली महिला प’क्राउ परेर जे’ल समेत गएका छन् । नेपालले श्रमको अनुमति नदिएका मुलुकमा जानका लागि भारत हुँदै अ’वैध रुपमा श्रीलंका हुँदै विभिन्न देशका जाने गरेको पाइएको छ । अ’वैध बाटोबाट जानेहरु समस्यामा परे उ’द्धारमा समेत कठिनाई हुने गरेको प्रहरीको मानव बे’चवि’खन अनुसन्धान ब्युरोकी प्रमुख एसएसपी दुर्गा सिंहले जानकारी दिइन् ।

उनका अनुसार अ’वैध बाटोबाट श्रीलंका पुगेका ३० जना महिला जे’लमासमेत परेका थिए । उनीहरुलाई उ’द्धार गरेर नेपाल ल्याइएको थियो । उनका अनुसार पछिल्लो समय दर्जनौं देशबाट नेपालीहरु अ’वैध रुपमा विभिन्न देश गइरहेका छन् ।

यस्ता छन् नेपालबाट मानव त’स्करी हुने रुट
कुबेत : काठमाडौं–काकडभित्ता, सिलगुडि हुँदै नयाँ दिल्ली, श्रीलंकास्थित कोलोम्बोमा पुर्‍याइ अलपत्र ।
पोर्चुगल : नेपाल एयरपोर्ट, दिल्लीबाट रेलको माध्यमबाट मुम्बई हुँदै कम्बोडिया ।

इराकको कुर्किस्थान : नेपाल, दुवई, इराकको कुर्किस्थान, इराकको बगदाद ।
अजरबैइजन : काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, दुवई, अजरबैइजन ।
लिबिया : काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, दुवई, लिबिया ।

अमेरिका : त्रिभुवन विमानस्थल–दुवई–मस्को–ईटाली–बोलेभिया–पेरु–इक्वडर–कोलम्बिया–पानामा–कोष्टारिका–निकारागुवा–होण्डुरस–ग्वाटेमाला–मेक्सिको–अमेरिका ।
रसिया : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल –दुवई–मस्को–रसिया ।

क्यानडा : भारतको दिल्ली– सिंगापुर–फिलिपिन्स–पपुवा न्युगिनी–सोलोमन–आइसल्याण्ड–भानुआटु–सोलोमन–आइसल्याण्ड–फिजी–सिंगापुर–दुबई–नेपाल फिर्ता ।
पोल्याण्ड : त्रिभुवन विमानस्थल–मलेसिया–कम्बोडिया हुँदै लाओससम्म ।

इटाली : त्रिभुवन विमानस्थल–दुवई–जोर्डन–लिवियासम्म ।
जापान : वीरगन्ज नाका हुँदै भारतको नयाँ दिल्ली–टर्की–ग्रिससम्म ।
नर्वे : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल– भारतको नयाँ दिल्ली–मोजाम्बिक हुँदै साउथ अफ्रिका सम्म ।
अस्ट्रेलिया : त्रिभुवन विमानस्थल–मलेसिया–इण्डोनेसियासम्म ।

पोर्चुगल : नेपाल–भारतको दिल्ली–मलेसिया–मरक्को–नाईजेरीया–नाइजरसम्म ।
कम्बोडिया : काकडभिट्टा, आसाम, नागाल्याण्ड, मणिपुर हुँदै म्यानमार थाइल्याण्डसम्म पैदल र थाईल्याण्डबाट कम्बोडियासम्म हवाई मार्ग ।यो समचार बाह्रखरीमा केशवराज जोशीले लेखेका छन

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!