बैदेशिक पोष्ट
२०८२ असार १८, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

धादिङ समाज अष्ट्रेलियाको अध्यक्षमा केसी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज २०, २०७८ ०९;४५ बिहान प्रकाशित
धादिङ समाज अष्ट्रेलियाको अध्यक्षमा केसी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

धादिङ समाज अष्ट्रेलियाको अध्यक्षमा अर्जुन केसी चयन भएका छन्। नेपालको धादिङ घर भई अष्ट्रेलियामा बस्दै आएका नेपालीको यो संस्थामा आइतबार भएको तेस्रो अधिवेशन तथा वार्षिक साधारण सभाले केसीलाई अध्यक्षमा चयन गरेको हो।

समाजको नयाँ कार्यसमिति उपाध्यक्षमा यज्ञ अधिकारी, महासचिवमा हरि अधिकारी, सचिवमा पुरूषोतम अधिकारी, कोषाध्यक्षमा सनिता त्रिपाठी, प्रवक्तामा विनोद उप्रेती, महिला संयोजकमा गीता लम्साल ओझा, युवा संयोजकमा रबिन्सन अधिकारीलाई जिम्मेवारी सुम्पिएको छ।

त्यस्तै सदस्यहरुमा सुमन परियार (एनएसडब्लु) करूणा अधिकारी (तस्मेनिया) सुस्मा छत्कुली (भिक्टोरिया), ज्योति सिंखडा (भिक्टोरिया), अनुपजंग बानियाँ (एनएसडब्लु), बिदुर अधिकारी (एनएसडब्लु) चयन भएका छन्। संस्थाको सल्लाहकारमा संस्थापक अध्यक्ष किरण अधिकारी र निवर्तमान अध्यक्ष सविन थपलिया चयन भए।

साधारणसभाबाट एनएसडब्लु संयोजकमा शम्भु भण्डारी, एसीटी संयोजकमा रामचन्द्र उप्रेती, तास्मानिया संयोजकमा उत्तम अधिकारी, भिक्टोरियामा बिनोद पौडेल, नर्दन टेरीटरीमा नवीन भण्डारी, साउथ अष्ट्रेलियामा जीवन भण्डारी, पर्थमा दयाराम थापा मगर र क्विन्सल्याण्डमा शम्भु सिंखडालाई संयोजक तोकेको छ।

अष्ट्रेलियामा रहेका धादिङबासीहरु जुम मार्फत जोडिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दूतावासका प्रतिनिधि यादव कोइराला, एनएसडब्लुका लागि महाबाणिज्यदूत दिपक खड्का, साउथ अष्ट्रेलियाका बाणिज्यदूत दिपक धमला, समुदायकी अगुवा इन्द्र बन, एनआरएनएका केन्द्रीय उपाध्यक्ष मन केसी, एनआरएनका उपाध्यक्ष एबं एनएसडब्लुका संयोजक देब गुरुङ, महासचिब राजु अधिकारी, फ्रेन्ड्स अफ नेपाल अष्ट्रेलियन लिबरलका संयोजक श्री नापित लागायतले शुभकामना प्रदान गरेका थिए। कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष सबिन थपलियाको अध्यक्षतामा राधिका बानियाँ र निरु त्रिपाठीले सञ्चालन गरेका थिए।

अध्यक्षमा निर्वाचित भइसकेपछि केसीले संस्थालाई नयाँ ढंगबाट अघि बढाउने र निर्देशित उद्धेश्य पूर्ति गर्नेगरी अघि बढ्ने बताए। केसी धादिङ समाज मात्र नभएर २०११ सालदेखि एनआरएनएमा सक्रिय छन्। एनआरएनएको १७–१९ कार्यकालमा एनएसडब्लु उपसंयोजकको रुपमा अनुभव बटुलेका थिए।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!