बैदेशिक पोष्ट
२०८२ फाल्गुन २१, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कैयौं बर्षदेखि मलेसियामा बेवारिसे अवस्थामा रहि आएका भिम बहादुर स्वदेश फर्किए ।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज २९, २०७८ १०;०८ बिहान प्रकाशित
कैयौं बर्षदेखि मलेसियामा बेवारिसे अवस्थामा रहि आएका भिम बहादुर स्वदेश फर्किए ।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कैयौं बर्षदेखि बेवारिसे अवस्थामा रहि आएका मलेसियाको पुचुङ भन्ने ठाउँमा बाटोमा फेला परेका पाँचथर सुबाङ ४ निवासी नेपाली श्रमिक भिम बहादुर सोहाङ लाई उद्दार गरि स्वदेश फर्काइएको छ।

मलेसियामा रहेका नेपाली राजदूतावाससंगै विभिन्न समाजिक संघसंस्था सामाजिक कल्याण संघ जनउद्दार केन्द्र मलेसिया , अनुसन्धानकर्ता (रिसर्चर) रमेस कुमार पजियार थारु र भिमकै आफन्तहरुको साथ सहयोगमा सकुशल स्वदेश फर्काइएको हो।

नेपाली श्रमिक भिम बहादुर लामो समयदेखि आफ्नो घरपरिवारसंग सम्पर्क बिहिन भैइ मलेसियामा अबैधानिक रुपमा बस्दै आएका थिए । केही हद सम्म मानसिक बिरामी रहेका उनी बेवारिसे अवस्थामा बाटोमा बसिरहेको अबस्थामा फेला परेको जनउद्वार केन्द्रलाई खबर पुगेपछी जनउद्दार केन्द्रकै पहलमा अनुसन्धानकर्ता रमेश कुमार पजियार थारुले सोहाङ लाई उनी बसिरहेको ठाउँबाट ल्याएर खाना बस्न लगाएत बन्दोबस्त गरेर स्वदेश फिर्ता गराउन सहजीकरण गरेका थिए ।

सोहाङ लाई हवाइ टिकट र अवैधानिक बसे बापत्त अध्यागमन बिभाग (इमिग्रेशन) लाई बुझाउनुपर्ने जरिवाना रकम आरएम ५ सय रिगेट भने जनउद्दार केन्द्र लगायत मलेसियामानै कार्यरत रहनु भएका भिम बहादुरको आफन्तहरुलेनै आर्थिक रकम संकलन गरेर सहयोग गरेका थिए।

रमेश कुमार पजियार थारु बिगत कैयौं बर्षदेखि मलेसिया युनिभर्सिटी र जापान को सोफिया युनिभर्सिटी विश्वविद्यालयको लागी विभिन्न तबर तरिकाले मलेसियामा कार्यरत रहेका नेपाली संगै अन्य देशको विदेशी श्रमिक हरुका समस्याबारे अनुसन्धान गरि सहयोग गर्ने र श्रमिकको उद्दार गर्ने कार्य गर्दै आईरहनु भएको छ।

त्यस्तै जनउद्वार केन्द्र संस्था पनि मलेसियामा नेपाली श्रमिकहरुका समस्या सम्बोधन गर्ने र श्रमिक सहयोग , उद्दार गर्दै आईराखेको वैधानिकता प्राप्त एकमात्रै नेपाली संस्था हुन।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!