बैदेशिक पोष्ट
२०८२ माघ ५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कम्पनीले नक्कली टिकट दिएर विमानस्थलमा अलपत्र नेपालीको एनआरएनएद्वारा उद्दार गरि स्वदेश फिर्ता।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक ३, २०७८ ०७;५५ बिहान प्रकाशित
कम्पनीले नक्कली टिकट दिएर विमानस्थलमा अलपत्र नेपालीको एनआरएनएद्वारा उद्दार गरि स्वदेश फिर्ता।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

वैदेशिक रोजगारीको शिलसिलामा मलेशियामा काम गर्न आएका एक नेपाली कामदारको गैर आवासिय नेपाली संघ (एनआरएनए) मलेशियाले सकुशल उद्दार गरि स्वदेश फर्काएको छ।

मोरङ बरदङ्गा-९ का ४२ बर्षिय नेपाली श्रमिक जितेन्द्र प्रसाद यादब घर खर्च कमाउन ७ बर्ष अघि मलेशियाको भास्तु म्यानेजमेन्ट प्राईभेट लिमिटेड मार्फत मलेशियाको गास्तोन भेन्चर एसडिएन.बिएचडी कम्पनीमा आएका थिए।

रोजगार सम्झौता करार अवधी सकिए पनि कम्पनिले स्वदेश फर्किन नदिएको बताएका छन। गत बर्ष बुवा आमा दुबै जनाको मृत्यु हुदा सम्म छुट्टी दिएन। ” जितेन्द्रले भने”अभिभावक गुमाउदाको पिडामा समेत कम्पनिले घर जान नदिएर शोषण गरेको कम्पनी माथी उनको आरोप छ।

आफुलाई घर पठाउन बारम्बार अनुरोध गरेपछि गत सेप्टेम्बर-२४ मा कम्पनीले टिकट दिएर क्वालालम्पुर अन्तर्राष्ट्रिय विमान स्थलमा पुर्‍याई दियो। तर त्यो एयरलाइन्सको टिकट फर्जि (नक्कली) भएको काउन्टरमा पुगे पछि मात्र आफुले थाहा पाएको सुनाए।

विमान स्थलमै अलपत्र परेका यादबको नेपाली राजदुतावास मलेशियाका जनसम्पर्क अधिकृत टेक बहादुर बुढासंग भेट भएको थियो। जितेन्द्रले आफ्ना सबै समस्याहरू बताएपछि बुढाले कम्पनिमा सम्पर्क गरेर टिकट मिलाई दिन आग्रह गरेका थिए, तर कम्पनीले वास्ता नगरेको उनले दिएको निवेदनमा उल्लेख छ।

यसरी उद्दारका लागि भौतारिएका यादबको नेपाली राजदुतावासको समन्वयमा गैर आवासीय नेपाली संघले शुक्रबार उनको उद्दार गरि नेपाल फर्काएको छ। भने टिकट, पिसिआर टेस्ट लगायतका खर्च पनि संघले उपलब्ध गराएको स्वयंसेवक गोबिन्द घर्ती मगरले मलाया खबरलाई जानकारी दिनुभयो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!