बैदेशिक पोष्ट
२०८२ असार ७, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसियामै बेपत्ता देब कुमार खड्का सकुशल अवस्थामै भेटियो।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक ३, २०७८ ०७;५८ बिहान प्रकाशित
मलेसियामै बेपत्ता देब कुमार खड्का सकुशल अवस्थामै भेटियो।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

वैदेशिक रोजगारीको निम्ति मलेसियामै कार्यरत रहदा बिगत कैयौं बर्षदेखि आफ्नो परिवार,आफन्तहरुसंग सम्पर्क बिहिन अवस्थामा रहेका देब कुमार खड्का अन्ततः सम्पर्कमा आएको , भेटिएको छ।

मलाया खबरले उनको परिवारको अनुरोध,आग्रहमा नेपाल ठेगाना साबिक देउमाई नगरपालिका वडा नम्बर-५ ईलामका देब कुमार खड्का बिगत १२ बर्षदेखि मलेशियामै हराएको , बेपत्ता भएको समाचार मलाया खबर ड्टकममा नेपाली श्रमिक देब कुमार खड्का १२ बर्षदेखी मलेसियामै बेपत्ता,खोजी गरिदिनुहुन परिवारद्वारा अपिल। भन्ने शीर्षकमा समाचार प्रकाशित गरेका थियौं।

सो समाचार पढेर देव कुमार खड्का नजिकै बस्ने प्रमोद नामको एक नेपालीलेनै उनलाई समाचार बारे जानकारी गराएर परिवार र मलाया खबरको सम्पर्कमा ल्याएको हो।

देब कुमारले हाम्रो सम्पर्कमा आएर आत्माअलोचना गर्दै भन्नुभयो , ” परिवारसंग सम्पर्क बिहिन भएकोमा माफी चाहन्छु, मेरो मोबाईल हराएर सबै नम्बर हरु समेत उडेर आफू प्राबिधिक त्रुटिलेनै परिवार र आफन्त हरु संग सम्पर्क बिहिन बन्न पुगेको बताउदै , आगामी दिनमा आफू ले यस्तो गल्ति नदोहोर्‍याउने भन्नुभयो ।”

जानकारी अनुसार देब कुमार अहिले मलेसियाको पेनाङ भन्ने ठाउँमा अवैधानिक हैसियतमा एक कम्पनीसंग आवद्ध रहि काम गर्दै आईरहनु भएको छ। उहाँले बताए अनुसार अब चाडैंनै आफू ले नयाँ पासपोर्ट बनाएर मलेसिया सरकारले दिइएको वैधानिक बन्ने अवसरलाई सदुपयोग गरेर वैधानिक बनेर काम गर्ने र चाडैं नेपाल फर्किने र आफ्नो परिवारसंग भेटघाट गर्ने बताउनुभयो।

उता नेपालबाट देब कुमारको आफन्तले देबकुमारको खोजी गरि सहयोग गरिदिनुभएकोमा खुशी व्यक्त गर्दै मलाया खबर ड्टकम मिडिया प्रतिनिधि आरएन चौधरी थारु , अर्जुन लिम्बु (दिप) , प्रमोद लगायत सम्पुर्ण सहयोगीहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!