बैदेशिक पोष्ट
२०८२ मंसिर २६, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेलायतमा एकै दिन ४९ हजार बढी सङ्क्रमित, दैनिक एक लाखसम्म पुग्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक ४, २०७८ ०७;१५ बिहान प्रकाशित
बेलायतमा एकै दिन ४९ हजार बढी सङ्क्रमित, दैनिक एक लाखसम्म पुग्ने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बेलायतमा पछिल्लो २४ घण्टामा ४९ हजार १३९ जना कोरोना सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । दैनिक सङ्क्रमित सङ्ख्या एक लाखसम्म पुग्ने स्वास्थ्य मन्त्री साजिद जाविदले बुधबार साँझको कोरोना अपडेट प्रेस ब्रिफिङमा बताए ।

विगत आठ दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्या ४० हजार भन्दा माथि रहँदै आएको छ । गत जनवरीमा कोरोना सङ्क्रमणको दोस्रो लहर चलिरहँदा दैनिक सङ्क्रमित सङ्ख्या ५० हजार भन्दा माथि रहेको थियो । सङ्क्रमित सङ्ख्याको सबैभन्दा उच्चतम बिन्दु ८ जनवरीमा ६८ हजार ५३ पुगेको थियो । बेलायतमा हालसम्म सङ्क्रमित हुनेको कुल सङ्ख्या ८५ लाख ८९ हजार ७३७ पुगेको छ ।

यसैगरी कोरोनाका कारण बितेको २४ घण्टामा १७९ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । अघिल्लो दिन पछिल्लो सात महिनायताकै सबैभन्दा बढी २२३ जनाको मृत्यु भएको थियो।थपिएका नयाँ सङ्क्रमितसँगै बेलायतमा कोरोनाका सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ३९ हजार नाघेको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर आउँदा गत जनवरी २० मा एकै दिन एक हजार ८२० जनाको मृत्यु भएको थियो ।

सङ्क्रमण दर तीव्र रूपमा बढ्दै गएपछि स्वास्थ्य मन्त्री जाविदले सङ्क्रमण फैलिन नदिन सम्भव भएसम्म आउटडोर मिटिङ गर्न आग्रह गरेका छन् । यदि घरभित्र मिटिङ गर्न परेमा झ्याल खुला राख्न र भीडभाडमा मास्कको प्रयोग गर्न पनि अनुरोध गरेका छन् । साथै प्रत्येक हप्ता र्यापिड टेष्ट गर्न पनि उनको सुझाव छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४९ लाख ३९ हजार ८४ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९५ लाख ५ हजार ३२७ जनाले खोपको पहिलो डोज र ४ करोड ५४ लाख ३३ हजार ७५७ जनाले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसका साथै बेलायतमा हाल खोपको तेस्रो अर्थात् बुष्टर डोज पनि सुरु गरिएको छ । हालसम्म करिब ४० लाख मानिसहरूले बुष्टर डोज लगाइसकेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!