बैदेशिक पोष्ट
२०८२ मंसिर १९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जापानमा जुवामा लाखौं गुमाएपछि भियतनामीहरु अपहरण र फिरौतिमा संलग्न

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक ४, २०७८ १९;५२ मध्यान्ह प्रकाशित
जापानमा जुवामा लाखौं गुमाएपछि भियतनामीहरु अपहरण र फिरौतिमा संलग्न
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अवैध रुपमा जुवा खेलमा संलग्न भएका भियतनामीहरु जापानमा अपहरण लगायतका आपराधिक घटनामा संलग्न हुन थालेका छन् । जुवा खेलेर हारेको रकम भूक्तान नगरेपछि भियतनामीहरुद्वारा नै बन्धक बनाइएको घटनाहरु बढ्न थालेको प्रहरीले बताएको छ । यसरी अपहरण गरिनुमा उनीहरुलाई जुवा खेल्नको लागि लिएको सापटी वा ऋण तिर्न बाध्य पार्नु भएको पाईएको छ । अपहरणकर्ताहरुले भियतनामका आफन्तहरुबाट भएपनि आफ्नो रकम असुल्न फिरौती माग्न बाध्य पार्न थालेको पाइएको छ ।

यस्ता घटनाहरु गत बर्ष कोरोना भाइरस संक्रमण फैलिए पछि धेरै बढेको छ । धेरै भियतनामी जो जापान आए पछि आर्थिक कठिनाइहरुमा थिए, प्राविधिक प्रशिक्षार्थिहरुको रुपमा यस्ता घटनाहरुमा संलग्न रहेको ठानिएको छ ।अन्वेषकहरु भन्छन् धेरै पीडितहरु कोभिड-१९ महामारीको बीच जापानमा आफ्नो जागिर गुमाए पछि प्राय आर्थिक कठिनाईको सामना गरिरहेका थिए । तब धेरै भियतनामीहरु बीच जुवा खेलमा संलग्न हुन थाले । जुवामा लत परेकाहरुले भियतनामीहरुबाटै ऋण वा सापटी लिएरै भएपनि जुवा खेले । जसमा धेरैले लिएको ऋण जुवामै गुमाए ।

मे ९ तारिख साँझ आइची प्रिफेक्चुरल प्रहरी अन्वेषकहरुले ६ जना भियतनामी पुरुषहरुलाई बन्धक बनाएर राखिएको अवस्थामा ईचिनोमियाको एउटा अपार्टमेन्टमा भेट्टाएका थिए । सबैले भने कि उनीहरुसंग ऋण छ र उनीहरु मध्ये केहिलाई उनीहरुका आफन्तहरुलाई भियतनाममै ऋण तिर्न धम्की दिइएको थियो । ६ जना पीडित मध्ये एकले कथित रिंग लीडरबाट ९००,००० येन ऋण लिएको खुलाएका छन् ।

प्रहरी कार्यालयले घटनामा आठ जना भियतनामी पुरुषलाई पक्राउ गरेको छ । अक्टोबर १२ मा नागोया जिल्ला अदालतले उनीहरु मध्ये तीन जनालाई दोषी ठहर सहित कैद सजाय सुनाएको छ । यस्तै केसहरु जापानका अन्य क्षेत्रहरुमा पनि घटेको पाईएको छ । जनवरीदेखि सेप्टेम्बरसम्म कम्तीमा ४२ भियतनामीलाई नाफा वा फिरौतीको लागी अपहरण गरेको शंकामा गिरफ्तार गरिएको प्रहरी तथ्यांक छ ।

राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार १० बर्षको अवधिमा २०१९ सम्म कुनै भियतनामी अपहरण आरोपमा गिरफ्तार परेका थिएनन् । तर २०२० मा १० जना भियतनामीहरु यस्तो आरोपमा पक्राउ परेका थिए । यस बर्ष जनवरीमा १२ भियतनामीहरुलाई शिजुओका प्रान्त प्रहरीले एक भियतनामी प्राविधिक अपहरण गरी २५ लाख येन फिरौती मागेको आरोपमा पक्राउ गरेको थियो ।

जुनमा, १२ भियतनामी हिरोशिमामा कथित रूपमा एक भियतनामी व्यक्ति बाट लगभग ३१ मान येन जबरजस्ती करणी गरेको र गिरफ्तार गरेको आरोपमा गिरफ्तारमा परेका थिए । जापानमा नेपाली समुदायमा पनि जुवा खेल्ने तथा देखासिकिमा कथित अनलाईन व्यापारको नाममा ऋण काढेर भनेपनि गरिने खर्च र लगानीले धेरैले करोडौं रुपैयाँसम्म गुमाएको पाईएको छ ।

राजधानी टोकियो क्षेत्रका ईकेबुकुरो, ओकुबो जस्ता क्षेत्रहरुमा सामुहिक रुपमा भेला भएर लाखौं खेलको जुवा खेलेको र जीत हारको चर्चा यहाँको नेपाली समुदायमाझ हुने गरेको छ । त्यसैले भियतनामीहरुमा मौलाएको जुवा खेल र विकसित आपराधिक बाटोबाट सिकेर बेलैमा सचेत हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!