बैदेशिक पोष्ट
२०८२ मंसिर १९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसियामा अवैध तरिकाले बसेका कामदारलाई वैधानिक हुन समय थप

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक ६, २०७८ ०८;४३ बिहान प्रकाशित
मलेसियाबाट कोरोना अवधीभर ५९ हजार ६३२ जना नेपाली श्रमिक स्वदेश फर्किए
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

क्वालालम्पुर। मलेसिया सरकारले अवैधानिक रूपमा बसोबास गरिरहेका अर्थात विभिन्न कारण बिना भिषा मलेसियामा बसेर काम गरिरहेका विदेशी आप्रवासी कामदारलाई पुनः वैधानिक हुन वा स्वदेश फर्किन दोस्रो पटक दिएको आम माफी कार्यक्रमको समय अवधि सकिन लागेको छ।

विगत लामो समयदेखि विभिन्न कारण अवैधानिक रूपमा रहेका आप्रवासी कामदारलाई लक्षित गरी पुनः बैधानिक हुन वा स्वदेश फिर्ता हुन चाहाने आप्रवासी कामदारलाई आम माफीसहितको रिक्यालुब्रेसन पुलाङ कार्यक्रम ३१ जुनसम्म घोषणा गरेको थियो।

उक्त समय अवधिमा कोभिड १९ को कारण मलेसियाको अध्यागमन विभाग नै बन्द भएको कारण यो समय अवधिमा यो कार्यक्रम औपचारिक रूपमा संचालन हुन नसकेपछि सरकारले जुलाई १ देखि ३१ डिसेम्बर २०२१ सम्म दोस्रो पटक समय अवधि थप गरेको थियो।

यस कार्यक्रम अन्तर्गत स्वदेश फर्किने भन्दा पनि बैधानिक भएर वस्न चाहाने आप्रवासी कामदारको संख्या ठूलो छ । कार्यक्रम अन्तर्गत सर्भिस सेक्टर अथवा सिक्युरिटी सेक्टर बाहेक अन्य चार सेक्टरमा भिसा लगाएर बैधानिक हुन सकिने मलेसियाको अध्यागमन विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

यो दोस्रोपटकको कार्यक्रम यहि अक्टोबर १६ तारीखबाट मात्रै औपचारिक संचालनमा आएको हो यो कार्यक्रम संचालनमा आए सँगै अवैधानिक रूपमा रहेर काम गर्दै आएका नेपाली लगाएत बङ्गलादेश , इन्डोनेशिया, म्यानमार , भियतनाम , पाकिस्तान भारत, ताइवान कम्बोडिया , फिलिपिन्स लगाएत देशका कामदारले यसको लाभ लिन सक्नेछन्।

कार्यक्रम लागू भए सँगै मलेसियाको अध्यागमन विभाग मुख्यालय पुत्राजय लगाएत अन्य अध्यागमन शाखाहरुमा अवैधानिक कामदारको बाल्को भिड सुरु भएको छ।

करिव ५० हजारको हाराहारीमा आप्रवासी कामदारले अध्यागमन गएर बैधानिक प्रक्रिया सुरु गरिसकेको अनुमान गरिएको छ। मलेसियामा विभिन्न देशका लाखौं कामदारहरु अवैधानिक रूपमा कार्यरत रहेको मलेसिया सरकारले बताउदै छ।

स्वदेश फर्किन चाहाने अवैधानिक कामदारले मलेसियाको अध्यागमन विभागलाई मलेसियन रिङ्गेट ५ सय फाइन तिरेर स्वदेश फर्किन सक्नेछन् भने बैधानिक हुन चाहनेले पनि सोही रकमसहित दर्ता गर्नुपर्ने पर्ने अध्यागमनले बताएको छ।

यतिबेला मलेसियाको अध्यागमन विभागले अवैधानिक आप्रवासी कामदार माथी धरपकडलाई पनि अगाडि बढाएको छ अध्यागमन विभागको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिए अनुसार पछिल्लो केही दिन यता जोहोर बारु क्वालालम्पुर लगाएत क्षेत्र बाट करिब ५ सयको हाराहारीमा इन्डोनेसियन , बङ्गाली भियतनामी लगाएत अवैधानिक रूपमा कार्यरत कामदारलाई नियन्त्रणमा लिएको अध्यागमनले बताएको छ यस अन्तर्गत मुख्य गरि कण्ड्रशन साइट र केही देह ब्यापारमा संलग्नसमेत लाई पक्राउ गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!