बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जापानको सडकमा गुड्‍छ ‘काठमाडौँ-पोखरा, बाग्लुङ-गलकोट’ अटो रिक्‍सा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक ६, २०७८ १०;१९ बिहान प्रकाशित
जापानको सडकमा गुड्‍छ ‘काठमाडौँ-पोखरा, बाग्लुङ-गलकोट’ अटो रिक्‍सा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

जापान- जापानको व्यस्त सहर । त्यही व्यस्त सहर सागामीहारामा गुड्‍छ ‘काठमाडौँ-पोखरा, बाग्लुङ-गलकोट’ लेखेको अटो रिक्‍सा, त्यही पनि जापानी नम्‍बर प्लेट मात्रै होइन् नेपाली नम्‍बर प्‍लेटको पनि । सागामीहारामा गुड्‍ने बा १ ज १२३४ नम्बरको अटो रिक्‍सा भने नेपालीको होइन्, नेपालीलाई माया गर्ने जापानी नागरिक हिरोआकी कोमाचुको हो ।

सफा अटो रिक्‍साको अगाडी सेवा, सुरक्षा र संस्कार धुम्रपान निषेध लेखिएको छ । अटो रिक्‍साभित्र नेपाली गीत बज्छ । बाटोमा हिड्ने जापानी, नेपाली, भारतिय नागरिक अचम्म मान्दै हेर्छन् ब्यस्त सडकमा गुडिरहेको अटो रिक्‍सा ।

पाँच महिना अघिदेखि सञ्‍चालनमा आएको अटो रिक्‍सा सागामीहारामा गुड्‍छ । हिरो नामले परिचय गराउन रुचाउने उनको नेपाली अटो रिक्‍सा आफ्नो शोक भएको उनी बताउँछन् । अटो रिक्‍सा चलाउँदा सर्टमा पनि रिक्सावाला भनेर लेखिएको लगाउँछन् । हिरोआकीले यो अटो रिक्‍सा आफ्नो दैनिक काम पुग्‍न व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्छन् ।

७ वर्ष अघि आफूले सञ्‍चालन गरेको व्यवसाय नजिकै-नजिकै इन्डियन रेस्टुरेन्टमा पुग्दा भेटिएका एक नेपाली उनीसँग साथी बने । बिस्तारै उनीसँगै कुराकानी बढि हुन थालेपछि हिरोआकीका अरु नेपाली साथी बढ्दै गए । घुलमिल बढ्दै जाँदा नेपाली साथीले मेरो गाउँ घुम्‍न जाऔँ भनेपछि हिरोआकी ४ वर्ष अघि नेपाल घुम्‍ने गएका थिए ।

१० दिनको बिदा मिलाएर नेपाल गएका हिरोआकीलाई नेपालको वातावरण संस्कृति धेरै राम्रो लाग्यो । नेपालको सोन्दर्यता हिमालसँगै नेपाली खाना नेपाली अक्षर पनि सुन्दर लाग्यो । उनी जापान फर्केपछि नेपालको माया र यादलाई ताजा बनाउन आफूले अटो रिक्‍सा प्रयोग गर्ने योजना बनाएको उनी बताउँछन् ।

टोकियोको एउटा पसललाई अटो रिक्‍सा विदेशबाट ल्याइदिन अनुरोध गरेपछि जापानीले प्रयोग गर्न सजिलो हुने गरि बनाएर नेपाली अक्षर पनि लेखेर टासेको उनले बताए ।

१० दिनको नेपाल बसाइँमा पोखरा-बाग्लुङसम्म पुगेकाले सँगै नेपाली संस्कार राम्रो भएको बताए । उनले नेपालको माईक्रो बस चढेको अनुभव पनि सुनाए । उनलाई नेपाली भाषा बोल्न आउँदैन् । तर नेपाली भाषा बोल्न सक्ने हुने रहर लागेको सुनाए । नेपाली भाषा सिकेर नेपालको बारेमा जान्‍ने र धेरै नेपाली साथी बनाउने इच्छा रहेको बताए । साथै कोरोनाको अवस्था सामान्य भएपछि अलि लामो समय लिएर नेपाल घुम्‍न जाने उनको योजना छ ।

यहाँ नेपाललाई हिमालहरूको देश, गौतम बुद्धको देश र अनेकौँ मसलेदार नेपाली खाना पाइने देश र संस्कृतिले भरिएको देश भनेर चिन्छन् । नेपाललाई माया गर्ने जापानी कोहि नेपाली बोल्न सिक्छन्, कोही नाच्‍न सिक्छन्, कोही गाउन त कोही नेपाली टोपी लगाएर हिड्ने पनि गर्छन् । नेपाली भाषामा कुराकानी गर्न नसके पनि हिरोआकीले नेपालप्रति देखाएको माया र आत्मियता रहर लाग्दो छ ।

पछिल्लो तथ्याकं अनुसार जापानमा ९७ हजार २६ जना नेपाली छन् । विभिन्‍न पेशा व्यवसायमा रहेका नेपालीसँग प्रत्यक्ष या अप्रत्यक्ष भेट्ने जापानीको नेपालीप्रति गरेको व्यवहार मिठो छ । यसरी भेट्ने जापानीले नेपाल घुम्‍न जाने र नेपालप्रति बनाउने राम्रो धारणाले पर्यटन व्यवसायको लागि पनि सहयोगी बन्‍न सक्छ । जापानी र विदेशी माँझ नेपाललाई चिनाउने अवसर पनि बन्छ । यो समाचार इकागज डट कम मा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!