बैदेशिक पोष्ट
२०८२ साउन ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कर तथा महसुल बुझाउनेमा एनसेल अगाडि, हेर्नुस् कसले कति बुझाए?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
कार्तिक ७, २०७८ १८;१० मध्यान्ह प्रकाशित
एनसेलले एक अर्ब ११ करोड क्षतिपूर्ति दिनुपर्ने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्षमा सेवा प्रदायकहरूले सरकारलाई विभिन्न शीर्षकमा बुझाएको कर तथा महसुलको विवरण सार्वजनिक गरेको छ। प्राधिकरणले यो विवरण केही दिनअगाडि सार्वजनिक गरेको २०७७/७८ को वार्षिक प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा कर तथा महसुल बुझाउने अग्रस्थानमा एनसेल आजियाटा कम्पनी छ। एनसेलले झन्डै २७ अर्ब रूपैयाँ तिरेको छ।

एनसेलले दूरसञ्चार सेवा शुल्कवापत चार अर्ब ६९ करोड, मूल्य अभिवृद्धि कर (भ्याट) वापत पाँच अर्ब ५१ करोड, रोयल्टी दुई अर्ब २१ करोड, अन्य कर र महसुल अन्तर्गत १२ अर्ब ९६ करोड र फ्रिक्वेन्सी शुल्कवापत एक अर्ब ५९ करोड गरी कुल २६ अर्ब ९६ करोड रूपैयाँ तिरेको प्रतिवेदनमा उल्लेख छ। सोही अवधिमा नेपाल टेलिकमले कुल १२ अर्ब ५६ करोड रूपैयाँ सरकारलाई बुझाएको छ।

टेलिकमले दूरसञ्चार सेवा शुल्कवापत तीन अर्ब ७४ करोड, भ्याटवापत तीन अर्ब एक करोड, अन्य कर र महसुल अन्तर्गत चार अर्ब १० करोड, स्वामित्व करवापत ५९ लाख १३ हजार, फ्रिक्वेन्सी शुल्क एक अर्ब ७१ करोड रूपैयाँ तिरेको प्रतिवेदनमा छ।

त्यस्तै इन्टरनेट सेवा प्रदायकमा सबभन्दा धेरै कर तथा महसुल तिर्ने वर्ल्डलिंक कम्युनिकेसन छ।

वर्ल्डलिंकले विभिन्न शीर्षकअन्तर्गत दुई अर्ब ६८ करोड रूपैयाँ सरकारलाई भुक्तानी गरेको छ। कम्पनीले दूरसञ्चार सेवा शुल्कवापत ५३ करोड, भ्याटवापत एक अर्ब २१ करोड, अन्य कर र महसुलवापत ८२ करोड ४२ लाख र रोयल्टीवापत ११ करोड ७२ लाख रूपैयाँ सरकारलाई बुझाएको प्राधिकरणले जनाएको छ।

अर्को इन्टरनेट सेवा प्रदायक सुबिसुले कुल ८७ करोड ५२ लाख रूपैयाँ बुझाउँदै दोस्रो स्थानमा छ। सुबिसुले सेवा शुल्क १२ करोड ९८ लाख, भ्याट ५४ करोड १३ लाख, रोयल्टी ५ करोड ७० लाख, अन्य कर र महसुल अन्तर्गत १४ करोड ७१ लाख रूपैयाँ भुक्तानी गरेको छ

त्यस्तै भायनेटले भ्याट छ करोड ७१ लाख, रोल्यटी तीन करोड २० लाख, दूरसञ्चार सेवा शुल्क २५ करोड ४३ लाख, अन्य कर र महसुलवापत दस करोड ७० लाख गरी कुल ४६ करोड भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ।

मोफसलको इन्टरनेट सेवा प्रदायक टेक्माइन्डसले सरकारलाई गत आवमा भ्याट नौ करोड ९५ लाख, रोयल्टी दुई करोड ५५ लाख, दूरसञ्चार सेवा शुल्क चार करोड ४२ लाख, अन्य कर र महसुलवापत ५० लाख रूपैयाँ भुक्तानी गरेको छ।

क्लासिक टेकले भ्याट छ करोड ३४ लाख रूपैयाँ, दूरसञ्चार सेवा शुल्क चार करोड ७९ लाख र अन्य कर र महसुलवापत तीन करोड नौ लाख रूपैयाँ भुक्तानी गरेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!