बैदेशिक पोष्ट
२०८० अशोज १२, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अप्रिलिया एसआर १५० किन्ने सोचमा हुनुहुन्छ? यस्ता छन् विशेषता

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक, बिजनेश
कार्तिक ७, २०७८ १८;१२ मध्यान्ह प्रकाशित
अप्रिलिया एसआर १५० किन्ने सोचमा हुनुहुन्छ? यस्ता छन् विशेषता
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

पछिल्लो समय यातायातको सहज माध्यम दुई पाङ्ग्रे सवारी साधन बनेको छ। नजिकको यात्राको लागि मात्र नभइ लामो दुरी यात्राको लागि समेत दुई पाङ्ग्रे चल्तीमा छ।

विशेष बाइकमा यात्रा सहज भन्नेहरू अचेल स्कुटरमै यात्रा गर्छन्। तर लामो दुरी यात्राको लागि आफ्नो साधन पनि भरपर्दो हुन आवश्यक छ। नेपालमा यतिबेला अप्रिलियाले सन्तोकजनक बजार कमाएको छ। लामो र विशेष कच्ची बाटोको यात्रा भन्ने बित्तिकै अप्रिलिया सहज हुने धेरैको धारणा छ।

नेपालमा अप्रिलियाको स्ट्रोम १२५, एसआर १२५, एसआर १५०, एसआर १५० रेस र एसएक्सआर १६० मोडलहरू उपलब्ध छन्। बढी सिसी हुनुका साथै यसमा भएका विशेषताका कारण अप्रिलियाले बजार लिने कम्पनीको भनाइ छ।

त्यसमध्ये सबैभन्दा राम्रो बजार लिएको अप्रिलिया एसआर १५० मा के–के छन् विशेषता?

इन्जिन प्रकारः सिंगल सिलिन्डर, ३–भल्भ
पावरः ६,७५० आरपिएममा १०.४ पिएस
टर्कः ५,००० आरपिएममा ११.४ एनएम
कुलिङ प्रविधिः एयर कुल्ड प्रविधि
टप स्पीडः १०१ किलोमिटर प्रति घण्टा
इन्धन क्षमताः ६.५ लिटर
माइलेजः ४७–५३ किलोमिटर प्रति लिटर
टायरः ट्युबलेस १४ इन्चको अलोय ह्विल (अगाडि र पछाडि दुवै)
ब्रेकिङ प्रविधिः सिंगल च्यानल एबिएस (अगाडि डिस्क र पछाडि ड्रम ब्रेक)
सस्पेन्सनः अगाडि टेलिस्कोपिक र पछाडि एड्जस्टेबल मोनोसक
ग्राउन्ड क्लेरेन्ः १६० एमएम
ह्विल बेसः १,३६५ एमएम
स्कुटरको लम्बाईः १,९८५ एमएम
स्कुटरको चौडाईः ७०३ एमएम
स्कुटरको उचाईंः १,१६६ एमएम
सिट उचाईंः ७७५ एमएम
डिकी क्षमताः १८ लिटर
कुल तौलः १२२ केजी

नेपाली बजारमा अप्रिलियाको एसआर १५० रातो, सेतो, कालो, निलो र हरियो गरेर पाँच रंग विकल्पमा उपलब्ध छ। कम्पनीले यसको सुरुवाती बजार मूल्य ३ लाख ९ हजार ४०० तोकेको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!