बैदेशिक पोष्ट
२०८२ माघ ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विभागका महानिर्देशक काफ्लेमाथि दुर्व्यवहार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक ८, २०७८ ०८;१० बिहान प्रकाशित
समस्या समाधानमा आाफु सहयोगी बन्ने महानिर्देशक काफ्लेको आश्वासन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेमाथि कार्यकक्षमा दुर्व्यवहार भएको छ । आइतबार बिहान कार्यालय खुलेको केही समयमा आफुलाई सेवाग्राही भन्दै आएका श्यामबहादुर सापकोटाले महानिर्देशक काफ्लेको कार्यकक्ष प्रवेश गरी ८० लाख नेपालीलाई विदेशमा बिचल्लीमा पार्ने हो ? भन्दै गालीगलौज र अभद्र व्यवहार शुरू गरी हातपातको स्तरमा उत्रिन खोजेको विभाग स्रोतले जनाएको छ ।

महानिर्देशकको कार्यकक्षमा चर्काचर्की भएको आवाज आएपछि विभागमा रहेको प्रहरीले सापकोटालाई पक्राउ गरेको छ । सापकोटालाई कानूनी कारबाहीका लागि महानगरीय बृत नयाँ बानेश्वरको हिरासतमा राखेको विभाग स्रोतले जानकारी दियो ।

विभागका प्रवक्ता कमल ज्ञवालीले घटनाक्रम हेर्दा विभागमा गुनासो लिएर आएको नभई महानिर्देशकमाथि अभद्र व्यवहार गर्ने योजनावद्ध उद्देश्यसहित आएको देखिएको बताए ।

महानिर्देशक काफ्लेको कार्यकक्षमा प्रवेश गर्नुअघि सापकोटाले आफु एकीकृत राप्रपा नेपाल नुवाकोटको महामन्त्री भन्दै परिचय दिएका थिए । राजनीतिक दलको नेताको परिचय दिएपछि महानिर्देशक काफ्लेले सहजै भेटघाटको समय दिएको तर भेटघाट शुरू गरेको पाँच मिनेटमै सापकोटा आक्रमणको शैलीमा प्रस्तुत भएको बताइएको छ ।

जनकपुरमा खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहामाथि सिके साउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले गरेकोे शैली पछ्याउँदै आक्रमण प्रयास हुनु गम्भीर विषय भएको कर्मचारीहरूको भनाइ छ ।

वैदेशिक रोजगार व्यवसायीहरूले महानिर्देशक काफ्लेमाथि भएको दुर्व्यवहारको निन्दा र भत्र्सना गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले महानिर्देशकको कार्यकक्षमा प्रवेश गरी आक्रमणको प्रयास भएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको टिप्पणी गर्दै घटना निन्दनीय भएको बताए ।

कुनै पनि गुनासो वा उजुरी भए छलफलका माध्यमबाट समाधान गर्ने प्रणाली रहेको अवस्थामा त्यसको बेवास्ता गरी कानून हातमा लिने कार्यले विभागको सेवा प्रवाहमा अवरोध पुग्ने भन्दै महासचिव श्रेष्ठले घटनाको गहिरोसँग अनुसन्धान गरी दोषीलाई कानून अनुसार कडा कारबाही गरिनुपर्ने माग गरे । महासचिव श्रेष्ठले दोषीलाई कारबाही नभएमा कानून हातमा लिई जथाभावी गर्न चाहने अराजक पक्षले टाउको उठाई दण्डहीनताको शुरूवात हुने भन्दै त्यस्ता खतराप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।

त्यस्तै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकालले पनि वैदेशिक रोजगार व्यवसाय र व्यवसायीलाई बद्नाम गर्न खोजिरहेको तत्वले महानिर्देशक काफ्लेमाथि दुर्व्यवहार गरेको टिप्पणी गरे । अभद्र व्यवहारको छायांकन गर्ने र सामाजिक सञ्जालका सञ्चारमाध्यमबाट सस्तो लोकप्रियताका लागि प्रचार गर्नु अत्यन्तै आपत्तिजनक र निन्दनीय भन्दै अध्यक्ष ढकालले वैदेशिक रोजगार सम्वद्ध कार्यालयहरूमा पर्याप्त सुरक्षाको प्रत्याभुति गरिनुपर्ने माग गरे ।

सुरक्षाको प्रत्याभुति नभए कोरोना भाइरस संक्रमण पछि गति लिन थालेको वैदेशिक रोजगार क्षेत्रमा असुरक्षा उत्पन्न हुने खतरा रहेको समेत अध्यक्ष ढकालले बताए । यो समाचार मध्यान्ह दैनिकमा प्रकाशित छ

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!