बैदेशिक पोष्ट
२०८० अशोज ९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेशियाबाट अवैधानिक घरफर्किने समय अब ६० दिन।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक ८, २०७८ २०;५३ मध्यान्ह प्रकाशित
मलेशियाबाट अवैधानिक घरफर्किने समय अब ६० दिन।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

क्वालालम्पुर- मलेशियामा अवैधानिक हैसियतमा बसेका आप्रवासी कामदारलाई मलेसिया सरकारले दिएको “आम माफी” स्वदेश फिर्ती कार्यक्रमको समयवधी सकिनै लागेको छ। विभिन्न कारणबस मलेसिया रहेर अवैधानिक बन्न पुगेका आप्रवासी कामदारहरु लाई मलेशिया सरकारले दिएको आममाफी कार्यक्रम मार्फत स्वदेश फर्क वा पुन: बैधानिक बनेर काम गर्न दिएको कार्यक्रम (रीक्यालिब्रेसन पुलाङ) को समयवधी आगामी डिसेम्बर -३१ तारिक सकिदै छ।

गत जनुवरी बाट जुन-३१ सम्म पहिलो चरणको आम माफी कार्यक्रम घोषणा गरेको थियो। कोभिड-१९ को तेस्रो भेरियन्टले असर गरे सङै उक्त समय अवधीभर आप्रवासीहरुले सो कार्यक्रमबाट लाभ लिन सकेनन।त्यस्तै दोस्रो पटक उक्त कार्यक्रमको समय अवधी २०२१ को जुलाई देखि डीसेम्बर-३१ सम्म थप गरेको हो।

के हो रिक्यालिब्रेसन कार्यक्रम?

अवैधानिक तबरमा मलेसिया बसेर विभिन्न औद्योगिक क्षेत्रमा काम गरीरहेका आप्रवासी कामदारहरूको लागि बैधानिक बन्ने अवसर हो।भने बैधानिक कार्यक्रममा सामेल हुन नचाहने आप्रवासी कामदारहरुले मलेसियन सरकारले तोकेको दस्तुर आर.एम-५०० जरिवाना तिरेर स्वदेश फर्किन पाउने अवसर लाई रीक्यालिब्रेसन भनिएको छ।

उक्त कार्यक्रम मार्फत मलेसियामा अवैधानिक रहेर काम गरीरहेका नेपाल,बाङ्लादेश,भियतनाम,म्यानमार,पाकिस्तान, भारत लगायतका नागरिकहरुले लाभ लिन सक्ने छन।

कम्पनी बन्द भएर अथवा आफु आएको कम्पनी छाडेर अवैधानिक भइ मलेसियामा काम गरीरहेका आप्रवासीहरुको सहजीकरणका लागि यस्तो कार्यक्रम ल्याईएको हो। मलेसिया बस्ने त तर सरकार लाई लेबि नतिरी काम गर्ने बिदेशी कामदारहरु लाई करको दायरामा ल्याउने सरकारको योजना हो।

मलेशियामा अवैधानिक रुपमा बसोबास गर्ने आप्रवासीहरुका लागि मलेशिया सरकारले सन २०१२ यता पटकपटक यस्ता कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ।भने यो अवसर बाट धेरैले लाभ लिएको पाईन्छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!