बैदेशिक पोष्ट
२०८२ मंसिर २६, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नक्कली कागजात बाेकेर अमेरिका हिँडेका ८५ नेपालीको जर्मनीमा हरिविजोग !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक १०, २०७८ २२;०० मध्यान्ह प्रकाशित
नक्कली कागजात बाेकेर अमेरिका हिँडेका ८५ नेपालीको जर्मनीमा हरिविजोग !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । नक्कली कागजातसहित अमेरिका जाने क्रममा जर्मनीको फ्र्यांकफोर्ट विमानस्थल समातिने नेपालीको संख्या ८५ पुगेको छ। रसियाको मस्कोबाट नक्कली कागजातसहित मेक्सिको प्रवेश गर्न लागेका १८ जना नेपालीलाई जर्मनी प्रहरीले यसअघि नै पक्राउ गरेको थियो।

विमानस्थल ट्रान्जिटमा चेकजाँच गर्ने क्रममा कागजपत्र नक्कली भेटिएपछि अध्यागमन कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। अहिले यो संख्या बढेर ८५ पुगेको जर्मनीको सरकारी निकायमा कार्यरत एक नेपालीले प्रवास खबरलाई जानकारी दिए।

अहिले जर्मनीको सुरक्षा निकायले नेपालीलाई उच्च निगरानीमा राखेको छ । १८ जना प्रहरीको नियन्त्रणमा छन् भने बाँकी नेपाली विमानस्थलकै ट्रान्जिट एरियामा अलपत्र परेका छन्। उनीहरुले अहिले महँगोे पैसा तिरेर विमानस्थलको खाना खाइरहेका छन । पैसा नभएकाहरु भोकै बस्नु पर्ने बाध्यता छ।

अध्यागनको नियन्त्रणमा रहेका उनीहरु सबैको अन्तिम लक्ष्य अमेरिका पुग्ने थियो । उनीहरु नेपालबाट दुबई र त्यहाँबाट मस्को हुँदै जर्मनी पुगेका थिए। केहीले भने जर्मनीलाई पनि पार गर्दै मेक्सिको पुगेका थिए । तर, उनीहरुलाई पनि मेक्सिको अध्यगमनले ‘डिपोर्ट’ गरेर जर्मनी पठाएको हो । यसरी अहिले फ्र्यांकफोर्ट विमानस्थल अवैधानिक नेपालीले भरिएको छ।

उनीहरु विगत ६ दिनदेखि विमानस्थलमा अलपत्र छन्। जर्मनीको सरकारी निकायमा कार्यरत ती नेपालीका अनुसार अध्यागमनको नियन्त्रणमा रहेका नेपालीले आफूहरुलाई मेक्सिको नै पठाइदिन आग्रह गरिरहेका छन्। जर्मनीको सुरक्षा निकाय भने उनीहरुलाई मस्को फिर्ता पठाइदिने योजनामा छ।

पक्राउ परेका नेपालीले त्यहाँ कार्यरत नेपालीलाई बताएअनुसार आफूहरुले अमेरिका जान भनेर ४० देखि ४५ लाख नेपाली रुपैयाँ दलाललाई तिरेको बताएका छन्। उता बर्लीनस्थित नेपाली दूतावासले भने १८ नेपाली मात्र नियन्त्रणमा रहेको बताएको छ ।जर्मनीका लागि नेपाली राजदूत रामकाजी थापाले प्रवास खबरसँग टेलिफोनमा भने, ‘आधिकारीक रुपमा बुझ्दा १८ जनामात्र नियन्त्रणमा रहेको जर्मनीको सुरक्षा एजेन्सीले इमेलमार्फत जानकारी दिएको छ ।’

नियन्त्रणमा रहेकामध्ये ६ जनासँग जापानको नक्कली भिसा समेत भेटिएको सुरक्षा एजेन्सीले जानकारी गराएको छ। नियन्त्रणमा लिइएका नेपालीहरुको विस्तृत विवरण भने अहिलेसम्म आफूहरुलाई उपलब्ध नभएको राजदूत थापाले बताए।

नियन्त्रणमा रहेका सबै विमानस्थलमै रहेको र उनीहरुलाई जुन ठाउँबाट आएका थिए, उही रुट भएर फर्काउने तयारी भइरहेको थापाले जानकारी दिए । ‘उनीहरुलाई फर्काउन हाम्रो भूमिका हुदैन, जर्मनीको सम्बन्धीत निकायले नै गर्ने हो’ उनले भने, ‘नक्कली कागजात भएका कसरी मस्कोबाट उड्ने अनुमति पाए भन्ने मुख्य सवाल प्रमुख हो ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!